Media Partners

www.elamjung.com on Facebook

कलामा रमाउँदै कला

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः प्रेम गुरुङ

Lamjung Ki Kala Ghaleगोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै

»More

मोडलिङ छोडेर पत्रकारीता

आश गुरुङ 'प्रतीक'

लमजुङ मोडलिङको संसारवाट एकपटक आफ्नो सुनौलो भविश्य देखेका रामजी रानामगर अहिले पत्रकारितामा निकै ब्यस्त छन् ।
गोरखाको विकट ग्रामीण क्षेत्र आँपपिपल गाउँ विकास समिति वडा नं. १, जल्जलेमा जन्मेका रानामगर पत्रकारिता क्षेत्रलाई अंगालेर अगाडि वढिरहेका छन् ।
आँपपिपलको जनता माध्यमिक विद्यालयवाट २०५२ सालमा एसएलसी पास गरेपछि उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा काठमाडौंमा भर्ना भई अध्ययन गर्न थालेका थिए ।

»More

माण्डवीको मन

ध्रुव लम्साल

माण्डवी त्रिपाठी पोहोर साल यो सिजनमा निकै व्यस्त थिइन् । तीज नजिकिँदै गएकोले विभिन्न स्टुडियोमा तीजको भाका उराल्दैमा दिन बितेको पत्तो पाउँदिन थिइन् । तर, यसपालि पोहोरको जस्तो चटारो छैन । यसपालि त तीजको रमझमले छोएन, नाच्ने-गाउँने अर्को वर्ष गर्नुपर्ला, उनले भनिन् । यो फुर्सद अरूको कारण मिलेको होइन ।

»More