नारायण पंगेनी
संविधानसभाको चुनाव सम्पन्न भएको आगामी चैत्र २८ गते एक वर्षपुग्दैछ । संविधानसभाको चुनाव सम्पन्न भएको करिव एक वर्षो अन्तरालमा त्रिभुवन विश्व विद्यालय नेपाल संस्कृत विश्व विद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ । संविधानसभाको चुनाव सम्पन्न भएपछि थुप्रै एतिहासिक परिवर्तनहरु पनि भएका छन् । नेपाललमा दुइ सय चालिस वर्षदेखि जरा गाड्दै आएको राजतन्त्रात्कम राज्य ब्यवस्थाको अन्त्य भयो भने नेपालमा पहिलो पटक जनताको छोरा त्यो तराइका मधेसी मुलका मान्छे गणतन्त्र नेपालकै पहिलो राष्ट्रपतिको पदमा आसिन भए ।
देशमा परिवर्तनका साथसाथै राज्यका जाति, भाषा, धर्म जस्त विभिन्न विषयमा अधिकारको खोजी गर्दै आन्दोलनहरु पनि भए भइरहेका छन् ।
दशवर्षसशस्त्र युद्ध पार गरि संविधानसभामा पहिलो पटक भाग लिएको तत्कालिन नेकपा माओवादी देशकै सवै भन्दा ठूलो पार्टीको हैसियत कायम गरि देशकै ठूलो पार्टीको रुपमा दर्ज गरायो ।
संविधानसभाबाट देशकै ठूलो पार्टीको रुपमा दर्ज भएको तत्कालिन माओवादी तत्कालिन एकता केन्द्र मसालसँग एकिकरण भइ अझै ठूलो पार्टी बनेको छ । यति ठूलो पार्टीको रुपमा जनताले दर्ज गराइदिएका माओवादीको भातृसंगठन अनेरास्ववियु -क्रान्तिकारी) भने विद्यार्थीहरु बीच भएको निर्वाचनमा तेस्रो दलको रुपमा स्थापित भएको छ ।
विद्यार्थीहरु बीच भएको स्ववियु चुनावको परिणाम पछि विभिन्न किसिमका टिका टिप्पणीहरु शुरु भएका छन् ।
संविधानसभा र स्ववियु चुनावको परिणामको टिका टिप्पणी गर्नको लागि संविधानसभाको मर्म र स्ववियु चुनावको इतिहासदेखि वर्तमान सम्म केलाउनै पर्दछ ।
संविधानसभा भनेको देशको कानून आफैले बनाउन पाउने एउटा प्रावधान हो । विगतका सैयौं वर्षअघिको इतिहास हेर्ने हो भने नेपाली जनताले कहिल्यै पनि आफ्नो देशको कानून आफै लेख्न पाएनन् । लामो समयको संघर्ष र हजारौंको बलिदान पछि नेपाली जनताले आफ्नो देशको कानून आफै लेख्ने अवसर पाएका हुन् संविधानसभाबाट । इतिहासका हरेक कालखण्डमा नेपाली जनताको त्याग, तपस्या र बलिदानीको कदर भएकै छैन । अहिले पनि त्यहि नेपाली जनताले जीवनलाई तिलाञ्जली दिएर जनताको त्याग, तपस्या र बलिदानको उपज प्राप्त संविधानसभाबाट जनपक्षिय संविधान लेख्न नदिने दाउपेचमा अझै पनि केही संभ्रान्त र सामन्तवादी चिन्तन बोकेकाहरु यो वा त्यो ढंगले लागि परेका छन् । अहिले पनि सरकारले काम गर्न नसकेको भनी जनतालाई दिग्भ्रमित पारि उत्पीडित, उपेक्षित, सिमान्तकृत वर्ग समुदायको पक्षमा संविधान लेख्न नदिने तानाबानाहरु बुनिएका छन् । तर ती षड्यन्त्रलाई मुक्तिकामी नेपाली जनताले चिर्नेछन् भन्नेमा हामी सवै आशावादी हुनै पर्दछ । त्यसैले देशको मुल कानून लेख्ने अनि त्यो पनि नेपाली जनताले आफ्नो हितमा लेखिने संविधानलाई साँघुरो दृष्टिकोणले हेरिनु मुनासिव होइन ।
लामो समयको त्याग र बलिदानको कदर गर्दै नेपाली जनताले ठूलो दलको रुपमा दर्ज गराएको नेकपा माओवादीको विद्यार्थी संगठन क्याम्पसहरुमा भएको चुनावमा भने तेस्रो ठूलो संगठनको रुपमा दर्ज भएको छ । माउ पार्टी पहिलो हुदा हुदै पनि त्यसको भातृसंगठन अखिल क्रान्तिकारी विद्यार्थीहरु बीच किन तेस्रो हुन पुग्यो भन्ने केलाउनलाई कुनै आकाश खस्नै पर्दैन । विद्यार्थीहरुको यो चुनाव कुनै भिन्न किसिमको चुनाव हुनै सक्दैन । यो त्यही चुनाव हो जुन क्याम्पसहरुमा अहिले सम्म लादिएको अब्यवहारिक बुर्जुवा शिक्षा प्रणाली अर्न्तगत अध्ययन अध्यापन हुने क्याम्पसहरुको चुनाव हो । ती पुरानै शिक्षा प्रणालीको क्याम्पसमा भएको चुनाव मात्र नभई उहि पुरानै प्रक्रिया र पद्धतिको चुनाव हो भन्ने कुनै दुई मत हुनै सक्दैन । विगतका स्ववियु निर्वाचनबाट जितेका विद्यार्थी संगठनहरुले न त कुनै शिक्षा प्रणालीको परिमार्जनको वहस उठान गर्न सके न त क्याम्पसहरुमा पुराना संरचनाहरुको नै अन्त हुन सक्यो । यसले त झन भ्रष्ट आचरणका कर्मचारी र प्रशाशनयन्त्रलाई अझ बढी भ्रष्ट हुनका लागि प्रश्रय दिइ रह्यो । विद्यार्थीहरुको हक हितमा काम गर्नुको सट्टा स्ववियुलाई विद्यार्थी नेताहरुले मागी खाने भाँडो बनाए । हरेक स्ववियु चुनावमा जितेपछि स्ववियुको आडमा प्रशाशनको नियम कानूनको बर्खिलाप गर्ने, जथाभावी परिक्षामा चिटिङ्ग गर्न प्रशय दिने जस्ता कुकृत्य गर्ने परिपाटी जिवन्त छ । त्यसैले जनताले आफ्नो कानून आफै लेख्नको लागि गरिएको संविधानसभाको चुनाव सँग स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई एउटै तुलोमा राखेर हेर्नु ठूलो भ्रम हुनेछ । विगतका स्ववियु चुनाव र अहिलेको चुनावलाई नियालेर हेर्ने हो भने रत्तिभर फरक भएन । विगतका स्ववियु चुनाव पैसाले नै जित्ने गरिन्थ्यो भने अहिलेको चुनावमा पनि पैसाले जिताइएको छ । स्ववियु चुनाव भने कै जसले जति धेरै विद्यार्थी भर्ना गर्यो त्यसले जित्ने चुनाव हो । यो भन्दा फरक किसिमले अहिले पनि केही भएन । त्यसैले जसले पैसा खर्च गर्छ उसैले जित्ने चुनावलाई लामो समयको संघर्ष र ठूलो बलिदानी पश्चात प्राप्त संविधानसभाको चुनाव सँग मूल्याङ्कन गर्नु गलत हुनेछ ।
स्मरणयोग्य अर्को कुरा भनेको क्रान्तिकारी विद्यार्थीहरुले बुर्जुवा शिक्षालाई तिलाञ्जली दिएर जनताको मुक्तिको खातिर युद्धमा लागेको कुरा पनि सवैलाई अवगत भएकै कुरा हो । अनि अहिले शान्ति प्रक्रिया पछि त्यो पनि स्ववियु चुनावकै लागि तीन महिना अगाडी क्याम्पस छिरेको क्रान्तिकारी तस्रो भयो भनेर पार्टीको उपहास गर्न थालेका बुर्जुवा स्वाँठहरुले एक पटक गहिरिएर विश्लेषण गर्नु अनिवार्य छ । सतही कुरा गरि आफूलाई विद्वान ठान्नेहरुले मनन गरी स्वतन्त्र विचार सम्प्रेषण गर्ने हो भने मात्र नेपालीहरुले असल विद्वानको उपमा दिनेछन् ।
Posted on:March 23, 2009, 4:34 am
योगेन्द्र जोगी 'संघर्ष', yogendra.yogen@yahoo.com
०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन ०६३/०६४ हुँदै मुलुकको
»More
नालसभा लमजुङ, घोषणा पत्र २०६६
लगभग छ सय वर्ष अघिदेखि गुरुङहरुले संचालन गर्दै आईरहेको नाल सभा ५८ वर्ष पछि लमजुङ स्थित बेशिशहरमा यहि २०६६ अशोज २५, २६ र २७ गते सम्पन्न भएको छ । गाँउघरका सानातिना झैЦझगडा, मुद्धामामिला गाँउका नाइके Уक्रबФको रोहवरमा
»More
рд╣рд░рд┐ рдмрд╣рд╛рджреБрд░ рд╕рд╛рд░реБрдордЧрд░
рдиреЗрдХрдкрд╛ рдорд╛рдУрдмрд╛рджреАрдХрд╛ рдЙрдкрд╛рдзреНрдпрдХреНрд╖ рддрдерд╛ рд╡рд░рд┐рд╖реНрда рдиреЗрддрд╛ рдмрд╛рдмреБрд░рд╛рдо рднрдЯреНрдЯрд░реНрд░рд╛рдИрд▓реЗ рд░рд╛рд╖реНрдЯреНрд░рдкрддрд┐рдХреЛ рдмреИрд╢рд╛рдЦ реиреж рдХреЛ рдЕрд╕рдВрд╡реИрдзрд╛рдирд┐рдХ рдХрджрдо,рд░рд╛рдЬрд╛ рдЬреНрдЮрд╛рдиреЗрдиреНрджреНрд░рдХреЛ рдорд╛рдШ резреп рдХреЛ рдХре
»More
рд╕рдЮреНрдЬреАрд╡ рд╕рддреНрдпрд╛рд▓
рдорд▓рд╛рдИ рдпрд╛рдж рдЫ, рдХрд░рд┐рд╡ рейрел рд╡рд░реНрд╖рдкрд╣рд┐рд▓реЗ рдЭрд╛рдкрд╛ рд╣реЛ рд╡рд╛ рд░реНрд╕рд▓рд╛рд╣рд┐ рдХреНрд╖реЗрддреНрд░рдХреЛ рдиреЗрдкрд╛рд▓рдХреЛ рдкрд╛рддрд▓реЛ рд╡рд╕реНрддреА рднрдПрдХреЛ рд реВрд▓реИ рднреВрднрд╛рдЧ рднрд╛рд░рддрд▓реЗ рд░рд╛рддрд╛рд░рд╛рдд рдХрд╡реНрдЬрд╛ рдЧрд░реА рдЕрддрд┐рдХреНрд░рдордг рдЧрд░реНтАНрдпреЛ рд░ рдиреЗрдкрд╛рд▓рд╕рдВрдЧ рдХреЗрд╣реА
»More
स्रोत: र्इकान्तिपुर
बुद्धिनारायण श्रेष्ठ
नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन् । केही समयपछि हुने प्रधानमन्त्रीको भारत भ्रमणका समय दुई परराष्ट्र सचिवले संयुक्त दस्तखत गर्नेछन् । वास्तवमा यस्ता तयारी नक्सा -स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ । यस्ता नमिलेका विवरण यथार्थरूपमा सुधार गरिएपछि मात्र संयुक्त हस्ताक्षरको काम गरिनुपर्छ । सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ । यस्ता सीमानक्सा कुन हदसम्म शुद्ध तरिकाले बनाइएका छन् भन्ने कुरा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणका
»More
नारायण पंगेनी
संविधानसभाको चुनाव सम्पन्न भएको आगामी चैत्र २८ गते एक वर्षपुग्दैछ । संविधानसभाको चुनाव सम्पन्न भएको करिव एक वर्षो अन्तरालमा त्रिभुवन विश्व विद्यालय नेपाल संस्कृत विश्व विद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ ।
»More
विजयकुमार
श्रेष्ठ धादिङ, (हाल इराक)
संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै
र्छलङ्ग छ । तथापि यो देशमा १४० बर्षम्म एकजाति, एक धर्म, एकभाषा, एक संस्कृतिको
शासन रहृयो ।
»More
ऋषि पाण्डेय
अर्घाखाँची, भगवती ५
हाल दुर्वइ
माओवादी लडाकुहरुलाई जेलमा कोच्ने कुरा गरेर माधब नेपालले आफनो राजनैतिक छबि र पदिय दायित्वको खिल्ली उडाएका छन ।
»More
डा. गोविन्दराज भट्टराई
भयवादबारे केही विचार
विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला,
दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ ।
»More
भिम तमू , देवदह रुपन्देही
२०१० सालमा काठमाडौंमा गुरुङ कल्याण संघ (औपचारिक संस्था) गठन भए यता हाल पोखरा उपत्यका भित्र तमु धीं लगायत तीन दर्जन जति तमु संघ संस्थाहरु,
»More