अहिलेको विकल्प भनेको सर्वपक्षीय गोलमेचसभा नै हो

-राजेन्द्रप्रसाद चिमौरिया,

सीपी गजुरेल 'गौरव' सचिव, नेकपा माओवादी ० अन्तत पार्टी विभाजन भएको छ, अब कसरी अगाडि बढुनु हुन्छ ? एनेकपा माओवादी पात्र भित्र मौलाउादै गएको विकृति र अन्तयमा आएको नवसंशोधनवादीमा पतनको स्थिति थियो । त्यसकारण हामीले सम्वद्ध विच्छेद गरेका छौ । माओवादी पात्रको पुर्ननिर्माण भएको छ । अब हामी व्यवस्थित रुपले हाम्रो ऐतिहासिक राष्ट्रिय भेलाले पारित गरेको दस्तावेजहरुका अधारमा संगठन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउछौ । दस्तावेजहरु तयार भएका छन् हामी त्यसलाई प्रकाशित गरौा । संगठनलाई व्यवस्थित गर्ने र संघर्ष योजनालाई अगाडि बढाउने तिर अगाडि बढछौं ।
देश राजनैतिक संकटमा फसिरहेको छ, यस्तो अवस्थामा तपाईंहरु किन पात्र फुटाउनु भयो ? विशेष गरेर दुई लाइनको संघर्षको प्रतिविम्बको रुपमा नै अगाडि बढ्छ । अहिलेको राजनीतिक संकटको असर अहिले हरेक पार्टीमा देखापरिरहेको छ । र यो स्वभाविक पनि हो । एनेकपा माओवादीभित्र त पहिलेदेखि नै दुई लाइन संघर्ष थियो । अहिले यो उत्कर्षमा पुगेको मात्र हो । दुईलाइन संघर्ष पहिल्यै थियो, अहिलेको यो राजनीतिक संकटको कारणले गर्दा र संकटलाई कसरी समाधान गर्ने, संकटल्याउन को-को जिम्मेवार छन् भन्ने विषयको बहसले गर्दा यो उत्कर्षमा पुगेको हो । जसरी नवसंशोधनवादीहरुले क्रान्ति र पार्टीप्रति विश्वासघात र गद्दारी गरे क्रान्तिलाई विसर्जन गर्ने र यथास्थिति र प्रश्न पश्चगमनतिर फर्काउने दुस्प्रयास गरेका थिए त्यसलाई हामीले चकनाचुर पारेका छौा । अब फेरि पार्टीलाई क्रान्तिकारी धारमा फर्काउने योजनाका साथ हामीहरु अगाडि बढेका छौा । अहिले नेकपा माओवादी जुन पुर्नगठन भएको छ, यो इतिहासमा एउटा महत्वपूर्ण परिघटना हुनेछ ।
अहिलेको संवैधानिक संकटबाट निकास लिन पार्टीले केही सोचेको छ ? अहिले संविधान नै नबनि संविधानसभा र व्यवस्थापिका संसद्को विघटन गरिएको छ । संविधानसभाको अवसान प्रचण्ड र बाबुरामले गरे त्यो इतिहासप्रति उनीहरुले गरेको गद्दारी थियो, धोखा थियो त्यसको हामीले भण्डाफोर गर्दै निकासको खोजीमा लागेका छौ । निर्वाचन घोषणा गरिएको छ, त्यसमा हाम्रो भनाई के छ भने जुन संविधानसभा संविधान बनाउन असफल भयो फेरि त्यस्तै संविधानसभाको निर्वाचन विकल्प हुन सक्दैन । अहिले कै अवस्थामा संविधानसभाको निर्वाचनको कुनै औचित्य छैन । अर्को फेरि संविधानसभाको पुर्नस्थापना गर्ने भन्ने छ, यदि पुर्नस्थापना नै गर्नुथियो भने किन विघटन गरियो ? त्यसैले यो विकल्प हुन सक्दैन । त्यसैकारणले हामीले सर्वपक्षीय गोलमेचको विकल्प अगाडि सारेका छौं । अहिलेको विकल्प भनेको सर्वपक्षीय गोलमेच सभा नै हो ।
पछिल्लो समयमा राष्ट्रपतिको सक्रियता बढ्दै गएको देखिन्छ, के भन्नु हुन्छ ? यस्तो संवैधानिक संकट परेको बेला राष्ट्रपतिले आनो सक्रियता देखाउनु स्वभाविक विषय हो । कुनै संवैधानिक संस्था बााकी नरहेको अवस्थामा राष्ट्रपतिले स्वभाविक रुपले भेटघाट बढाउनु छलफल अगाडि बढाृउनुलाई अस्वभाविक ठान्नु हुन्न । यस्तो बेलामा यो राष्ट्रपतिको कर्तव्य हुनजान्छ । संविधान नै नबनी संविधानसभाको विघटन गरिएको छ भने राष्ट्रपतिलाई संविधानले संविधानको संरक्षक पनि भनेको छ , यस्तो अवस्थामा राष्ट्रपतिले सक्रियता देखाउनुलाई अन्यथा मान्नु हुादैन । तर अब आउने दिनहरुमा राष्ट्रपतिलाई विभिन्न शक्तिकेन्द्रहरुले, यहााभित्र भएका राजनीतिक पार्टीहरुले राष्ट्रपतिलाई आनो पक्षमा उपयोग गर्न सक्छ तर राष्ट्र र जनताको विरुद्धमा राष्ट्रपतिलाई उपयोग गर्न सक्ने खतरा बढेको छ, यो चाहिा मुख्य कुरा हो । त्यसप्रति राष्ट्रपतिले गम्भीर भएर सोच्न आवश्यक छ । राष्ट्रपति कसैको हतियार बन्नु हुादैन, आनो स्वतन्त्रत भूमिका निर्वाह गर्नुपर्छ र उहाले राष्ट्रलाई कसरी बचाउने राष्ट्रिय स्वाधिनता कसरी बचाउने राष्ट्रिय सार्वभौमिकताको रक्षा कसरी गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ ।
पार्टीले जनयुद्ध सुरु गरेर यो स्थितिमा आइपुगेको थियो फेरि पार्टी पुर्नगठन गरेका जनयुद्धताका कै स्थितिमा फर्किएको देखिन्छ, स्वीकार्नु हुन्छ ? एकीकृत माओवादीको जुन नेतृत्व थियो, विशेष गरेर प्रचण्ड र बाबुरामको ऊ नवसंशोधनवादमा पतन भइसकेपछि, दक्षिणपन्थी अवसरवादमा पतन भइसकेपछि जनयुद्धका सम्पूर्ण उपलब्धीहरुलाई ध्वस्त बनाए । ती सबै उपलब्धीहरु ध्वस्त भइसकेपछि जनयुद्ध भन्दा पहिलेकै स्थितिमा पुर्याउने उनीहरुको कोसिस थियो तर कसैले चाहेर पनि जनयुद्धभन्दा पछाडिको परिस्थितिमा यो र्फकन सक्दैन किनभने इतिहास त अगाडि बढ्छ फेरि फर्किए उही ठाउामा पुग्न सक्दैन । त्यो आनो गतिमा अगाडि बढ्छ, उपलब्धी ध्वस्त पारे, क्रान्तिप्रति विश्वासघात गद्दारी त गरे तर फेरि उनीहरुले चाहेर पनि त्यही ठाउामा पुर्याउन भने सक्दैनन । जहिले हामी जहा पुगेका छौ त्यसैबाट अगाडि बढ्छौ । जनयुद्धले आम नेपाली जनतामा जुन चेतनास्तर बढाइएको छ । ती सबैलाई आधार बनाएर भावी योजना र कार्य गर्नमा बनाएर अगाडि बढछौ । हामी नेपालमा आमूल परिवर्तनप्रति पुरा आशावादी छौ ।
० एकीकृत नेकपा माओवादी भित्र जुन किसिमका आर्थिक चलखेल र भ्रष्टाचारहरुमा भएका थिए, त्यसको छानबिन र खोजबिनको विषयमा के सोच्नु भएको छ ? त्यहाभित्र भएको भ्रष्टाचारको खोजबिन गर्ने जिम्मेवारी हाम्रो मात्र होइन किनभने यो त राज्यको, आम नेपाली जनताको सम्पत्तिको हिनामिना भएको छ, त्यसकारण यसको तपाईहरु जस्तो पत्रकार साथीहरु, भ्रष्टाचार विरोधी संस्थाहरु, नागरिक समाज र आमजनताको चासो दिनु पर्छ । हो यसमा हामी पनि चासो राख्छौ तर हाम्रो मात्र होइन यो काम यो सबैको काम हो । यदि साच्चै भ्रष्टाचार भएको हो भने त्यसमा सजाय हुनुपर्छ र भ्रष्टाचार भएको राष्ट्रको रकम जनताको निम्ति प्रयोग हुनुपर्छ भन्ने हाम्रो पार्टी सिद्धान्त हो ।
० पार्टीले ठोस कार्यक्रम ल्याउने तयारी गरेको छ, के अब फेरि जन अदालत, जनसरकार लगायतका विकल्पहरु खडा गर्नुहुन्छ ? हाम्रो संघर्षको कार्यक्रम र योजनाहरु बनाउदछौ । चाडै नै केन्दंरीय समितिको वैठक बसेर त्यसलाई अन्तिम रुप दिन्छौा । अहिले हामी पहिलेकै ठाउामा र्फकन सक्दैनौ । जनअदालत पनि पहिले कै जस्तो गरी बन्न सक्दैन, जनसरकार पनि पहिले कै जस्तो गरी बन्न सक्दैन । किनभने पहिलो कुरा त अहिले हामीसाग जनमुक्त सेना नै छैन । त्यसलाई उनीहरुले आत्मसम्र्पण गराए, निसस्त्र बनाए । हतियार खोस्ने काम त प्रचण्डले र बाबुराम मिलेर गरे, नेपाली सेना लगाएर त्यसकारण अहिले त्यो स्थिति छैन । फेरि अहिले हामी भिन्न ठाउामा पनि छौ, अहिलेसम्म हाम्रो राजनीतिक अधिकार पुरै खोसिसकेको स्थिति छैन यद्यपि निरंकुशता प्रचण्ड र बाबुरामले धेरै बढाएका छन् तर फेरि पनि हामी पुरानै राजतन्त्रको ठाउामा पुगेका छैनौा, जनतालाई राजनीतिक अधिकार प्राप्त छ, ती अधिकारहरुलाई प्रयोग गर्दै भिन्न तरिकाले शान्तिपूर्ण तरिकाले केही समय अझै पनि जनताका मागहरुलाई पुरा गराउन तिर लाग्छौं । जनआन्दोलनद्वारा जनसंघर्षद्वारा जनताका मागहरु पुरा गराउने प्रयासमा लाग्छौा ।
पार्टी फुटनुमा प्रमुख जिम्मेवार कसलाई ठान्नु हुन्छ ? पार्टी फुट्नुमा प्रमुख जिम्मेवार प्रचण्ड छन् किनभने उनी मुख्य नेता र सुपि्रम कमाण्डर पनि थिए र उनको नाममा त प्रचण्डपथ नै थियो । त्यसैले पार्टी फुटनुमा मुख्य जिम्मेवार प्रचण्ड नै हुन र अन्यमा बाबुराम भट्टराई पनि पर्दछन् । ० तपाईंहरु क्रान्तिको कार्यभार पुरा गर्न प्रतिबद्ध हुनुहुन्छ भनेर जनतालाई कसरी आश्वस्त तुल्याउनु हुन्छ ? यो त हाम्रो नीतिबाट पुष्टि हुन्छ । हामीले जुन नीति सार्वजनिक गरेका छौा । त्यसप्रति जनताहरु आशावादी छन् र त्यो नीतिलाई हामी व्यवहारले पनि पुष्टि गर्छौं । एउटै पार्टीमा हुादा पनि हामीले संघर्ष गर्यौ, हामीले कालो झण्डा, पुत्ला जलाउने लगायतका सडक संघर्षका कार्यक्रमहरु गर्यौा । यो मात्र पर्याप्त छैन । विरोध कार्यक्रम गर्नुमात्र पर्याप्त हुादैन जनतालाई आस्वत गराउन विश्वस्त गराउन हामीले धेरै कामहरु गर्न बाकी नै छ । अहिलेसम्म हामीले केही महत्वपूर्ण उपलब्धी हासिल गरेका छौा । भने आज राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा हाम्रो पार्टी नेकपा-माओवादी आमूल परिवर्तनको पक्षमा छ भन्ने सन्देश गएको छ, यो स्थापित भएको छ । र अहिले हाम्रो पार्टी एकीकृत नेकपामाओवादी पार्टीको जस्तो भ्रष्ट र दुर्गन्धित तत्वबाट मुक्त छ । यो नै मुख्य कुरा हो । अर्को, हामीहरुलाई देशभक्त शक्ति भनेर स्वीकारेको स्थिति छ । यो नै हाम्रो लागि सकारात्मक सन्देश हो, यसले गर्दा हामीलाई जनताको समर्थन हासिल गरेर अगाडि बढ्न तुलनात्मक रुपले सहज भएको छ । -राजेन्द्रप्रसाद चिमौरिया, माओवादीमा फुट नेकपा-माओवादी गठन, प्रचण्डको पतन काठमाडौ । लामो समयदेखि एकीकृत नेकपा माओवादी भित्र चल्दै आएको अन्तरसंघर्षले अन्ततः पार्टी विभाजनमा आएर टुङ्गएिको छ । दश वर्षे जनयुद्ध लडेर शान्ति प्रक्रियामा आएको एकीकृत नेकपा माओवादी देशकै सबभन्दा ठूलो पार्टीको रुपमा रहेको थियो । पार्टीले लिएको नीति र सिद्धान्तको पालनामा पार्टीको मुख्य नेतृत्व असक्षम सावित भएपछि एमाओवादीभित्र अन्तरसंघर्ष चुलिएको थियो । पार्टीमा हुने खाने र मोजमस्तीमा रमाउने झुण्डहरुको नेतृत्व पार्टीको मुख्य नेता स्वय प्रचण्डले गरेका थिए भने पार्टीमा हुादा खाने र क्रान्तिको पक्षधरहरुको नेतृत्व वरिष्ठ उपाध्यक्ष किरणले गर्दै आएका थिए । पार्टीका यी दुई पक्षको टकराव स्वरुप नै अन्तत माओवादी फुटको प्रमुख कारक बनेको थियो ।
पार्टीले जनयुद्धताका उठाएको मुद्दाहरुलाई कार्यान्वयन गर्नुपर्ने अडान राख्ने एकीकृत माओवादीका 'किरण पक्ष࡮ र पार्टीलाई संसदीय भासमा फसाएर भएपनि आनो स्वार्थ सिद्ध गर्नुपर्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड समूह बीचको टकराव नै माओवादी फुटको प्रमुख कारण थियो । यसरी पार्टी विभाजन भएपछि त्यसको गम्भीर असर भने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई पर्ने भएको छ । प्रचण्डको अस्वाभाविक राजनीतिक उच्छृंखलताकै कारण पार्टी फुटेको राजनीतिक विश्लेषकहरुको ठहर छ । शान्तिप्रक्रिया सागै राजनीतिक मूलधारमा समावेश भएको एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड कै कारण धारासायी बन्न पुगेको विश्लेषकहरु बताउाछन । प्रचण्डलाई पार्टी भन्दा पनि आफूलाई कसरी राजनीतिमा स्थापित गर्ने र आफू गणतान्त्रिक नेपलको राष्ट्रपति एकपटक जसरी पनि भएर छाड्ने भूत सवार भएकै कारण पार्टीले यस्तो दूर्दिन व्यहोर्नु परेको आम कार्यकर्ताका ठम्याइ रहेकेा छ । प्रचण्ड आफू पनि मोजमस्तीमा रमाउने र आना कार्यकर्तालाई पनि मोजमस्ती गर्न उक्साउने व्यक्ति हुन जसका कारण पार्टीमा नीति र सिद्धान्त र व्यवहारमा भन्दा पनि विलासिता खोज्ने र त्यसैमा रमाउने प्रवृत्तिको विकास भयो जसकारण असली राजनीतिक सिद्धान्त बोकेका क्रान्तिकारी कार्यकर्तालाई असैहृय भयो र यही अन्तरसंघर्षले पार्टीलाई फुटको संघारमा पुर्यायो । अहिले माओवादी फुटेपछि असली क्रान्तिकारी कार्यकर्ताहरु नेकपा माओवादीमा लामबद्ध हुन पुगेका छन्, भने मोजमस्ती र विलासितामा रमाउनेहरुको झुण्ड एकीकृत नेकपा माओवादीको खोल ओढेर बसेका छन् । नेकपा-माओवादीले निकट भविष्यमा नै आनो योजना तथा कार्यक्रम सार्वजनिक गरी क्रान्तिका लागि संघर्षको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । नेकपा-माओवादीले ल्याउने जनसंघर्षका कार्यक्रमले जनताको इच्छा र आकांक्षालाई आत्मसात गर्ने भएपछि आम जनता नेकपा-माओवादीमा लामबद्ध हुने पक्का छ भन्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । नेकपा-माओवादीले जनयुद्धताका जस्तै जन जिविकासाग सम्बन्धी कार्यक्रम र योजना ल्याउने र समाजका सामन्त र भ्रष्टाचारीलाई नङ्गयाउने योजना ल्याएमा एकीकृत नेकपा माओवादीमा भूकम्प जाने छ र त्यस पार्टीलाई लाशलाई उपिया, जुम्राले छोडे जस्तै छोडर भाग्ने छन् भन्ने विश्लेषकहरुको ठहर छ । साच्चै नेकपा-माओवादीले अब दृढता पूर्वक आनो योजनाहरु सार्वजनिक गरेर संघर्षमा उत्रिए काग्रेस, एमालेभन्दा पनि एकीकृत नेकपा माओवादीलाई त्यसले ठूलो क्षति पुर्याउाछ साथै त्यसको नेतृत्व गरिरहका एनेकपा माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक भविष्य पनि चौपट हुनेछ । त्यसैले अहिलेको एकीकृत नेकपा माओवादीमा आएको यो फुटले व्यक्तिगत र राजनीतिक रुपमा सबभन्दा पनि क्षति प्रचण्डलाई पुर्याउने निश्चित छ भन्ने विश्लेषकको ठम्याइ छ ।


Posted on:June 25, 2012, 6:12 am





Comments on above topic:

viagra

ribbwedk viagra ddYzUg cialis online order >:]] order viagra 9932 cialis online 8]]]

April 4, 2015, 4:56 pm
@142.4.215.148

payday loans

ityogu payday loans FGFTS payday loans 5278 payday loans AuzWz payday loans 7092 payday loans =-]

March 4, 2015, 7:54 am
@62.210.91.186

pay day loans

cjpvaqmw pay day loans %-[[[ payday loans 6356 payday loans =-]

February 27, 2015, 11:42 pm
@62.210.91.186

payday loans

qxutgr payday loans eQDJxH payday loans 1873 payday loans dNINd payday loans fsePS payday loans %-[[[ payday loans RSIPe

November 2, 2014, 1:44 am
@62.210.91.186

money mutual

ruvpefv money mutual OCECtP payday loans =-] payday loans >:]] payday loans 8]]] mobile loans jkbUiw payday loans %-[[[ payday loans 4671 payday loans 8595

September 3, 2014, 6:31 am
@62.210.152.149

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !‏

विश्लेषण आङ काजी शेर्पा किसान

संविधानसभाको पुनस्थापना र निर्वाचन दुवै हुनै नदिने !
पहिचान सहितको संघीयताको पक्षमा उत्पीडितहरुको सडक आन्दोलन चर्केमा ! सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !
एमाले र कांग्रेसलाई सैनिक शासन लागु गर्ने मनस्थितिमा पुग्नुका मुल कारणहरु

»More

संविधान सभा एकैछिन भए पनि पूनस्र्थापना हुनैपछ शोभाकर पराजुली, पूर्व सभासद् नेपाली काँग्रेस

Nepal Khabar

० तपाईँहरु पार्टी निर्णयविपरित जान खोजेको हो ? कसले भन्छ पार्टी निर्णयविपरित भनेर ? हाम्रो अभियान सबै लोकतान्त्रिक विकल्पलाई खुल्ला गर्न पार्टीलाई दबाबपूर्ण आग्रह मात्र हो । यसलाई पार्टी निर्णय विपरित भन्न मिल्दैन । ० पार्टीले त अब निर्वाचनमै जाने भनेर लिखित निर्णय गरिसकेको अवस्था हैन र ?

»More

अहिलेको विकल्प भनेको सर्वपक्षीय गोलमेचसभा नै हो

-राजेन्द्रप्रसाद चिमौरिया,

सीपी गजुरेल 'गौरव' सचिव, नेकपा माओवादी ० अन्तत पार्टी विभाजन भएको छ, अब कसरी अगाडि बढुनु हुन्छ ? एनेकपा माओवादी पात्र भित्र मौलाउादै गएको विकृति र अन्तयमा आएको नवसंशोधनवादीमा पतनको स्थिति थियो । त्यसकारण हामीले सम्वद्ध विच्छेद गरेका छौ । माओवादी पात्रको पुर्ननिर्माण भएको छ । अब हामी व्यवस्थित रुपले हाम्रो ऐतिहासिक राष्ट्रिय भेलाले पारित गरेको दस्तावेजहरुका अधारमा संगठन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउछौ । दस्तावेजहरु तयार भएका छन् हामी त्यसलाई प्रकाशित गरौा ।

»More

संबिधान लेखनकै बिसयमा दलहरुबिच मतभेद

योगेन्द्र जोगी 'संघर्ष', yogendra.yogen@yahoo.com

०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन ०६३/०६४ हुँदै मुलुकको एउटा मुल कानुन नयाँ संविधान लेख्ने मोडमा आइपुगेको छ भने नेपाल पूर्ण रुपमा गणतन्त्रमय भइसकेको पनि करिव २ बर्ष हुन थालिसक्यो । शान्ति

»More

नालसभामा जारी लमजुङ घोषणा पत्र २०६६

नालसभा लमजुङ, घोषणा पत्र २०६६

लगभग छ सय वर्ष अघिदेखि गुरुङहरुले संचालन गर्दै आईरहेको नाल सभा ५८ वर्ष पछि लमजुङ स्थित बेशिशहरमा यहि २०६६ अशोज २५, २६ र २७ गते सम्पन्न भएको छ । गाँउघरका सानातिना झैझगडा, मुद्धामामिला गाँउका नाइके क्रबको रोहवरमा भद्रभलाद्मी बसेर मिलाउने, गाँउमा मिलाउन नसकेका विशेष प्रकृतिका मुद्धाहरु, एक गाँउदेखि अर्को गाँउसँग सम्वन्धित लेक, गोठ, खर्चरी, निगाला पुवा, भिर मह र मौरीको मुद्धा, जातभात सम्वन्धी मुद्धाहरुको बृहत छलफल गरी अन्तिम निर्णय गर्ने अधिकार नालसभालाई थियो । नालसभा न्यायालयतर्फको सर्वोच्च निकाय भएको हुनाले हरेक खालका गंभिर मुद्धाहरुको छिनोफानो हुने महत्वपूर्ण थलो थियो । उक्त नाल सभा स्वशासित र स्वतन्त्र संयन्त्र थियो । त्यहि परम्परालाई समयनाकूल आवश्यक परिमार्जन गर्दै तिन दिने बृहत छलफल बहस पश्चात तमू जातिको जातीय राजनैतिक, भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक तथा न्यायिक अधिकार सुनिश्चित गर्न २१ बुंदे लमजुङ घोषणा पत्र २०६६ जारी गरिएको छ ।

»More

राष्ट्रपतिको कदम राजा ज्ञानेन्द्रको कु जस्तै हो- डा. भट्टर्राई

हरि बहादुर सारुमगर

Babu Ram Bhattarai नेकपा माओबादीका उपाध्यक्ष तथा वरिष् नेता बाबुराम भट्टर्राईले राष्ट्रपतिको बैशाख २० को असंवैधानिक कदम,राजा ज्ञानेन्द्रको माघ १९ को कु कदमको पुनराबृत्ति भएको बताउनु भएको छ । उहाले उक्त कदम सञ्चिए मात्र सहमति हुन सक्ने पनि बताउनु भयो । अर्घाखाचीको अर्घामा भएको जनसभा तथा सास्कृतिक कार्यक्रममा सहभागी भएर पाल्पा आईपुग्नु भएका डा.भट्टर्राईले सोमबार तानसेनमा भएको पत्रकार सम्मेलनमा यो कुरा बताउनु भएको हो । माओबादि नेता डा. भट्टर्राईले शान्तिपूर्ण संवादको ढंगले सहमति हुन नसके निर्णायक आन्दोलनको विकल्प नभएको बताउदै यसको लागि तिहारपछि नै आन्दोलन गर्ने तयारी भइृरहेको समेत खुलासा गर्नु भयो । त्यसैले एउटा हातमा सहमती र अर्को हातमा आन्दोलनको तयारीलाई लिएर आफुहरु जिल्ला जिल्लामा विभिन्न कार्यक्रम लिएर हिडिरहेको पनि खुलासा गर्नु भयो । डा.भट्टर्राईले राष्ट्रपतिको असंवैधानिक कदमका कारणले संविधान निमार्णमा ढिलाई भएको दावि गर्दे नेपाली जनताले एमाओबादिलाई ड्रार्इभर,नेपाली कांग्रेसलाई कण्डक्टर र नेकपा एमालेलाई खलासिको जिम्मा लगाई संविधान सभाको गाडि हाक्ने जिम्मा दिएकाले माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाई संविधान निमार्ण गर्नु पर्ने कुरा दोहोयाउनु भयो । क्र

»More

चिनलाई नगुहारी भएन , सुद फिर्ता जाउ

सञ्जीव सत्याल

मलाई याद छ, करिव ३५ वर्षपहिले झापा हो वा र्सलाहि क्षेत्रको नेपालको पातलो वस्ती भएको ूलै भूभाग भारतले रातारात कव्जा गरी अतिक्रमण गर्‍यो र नेपालसंग केही उपाय नभएकोले चुप बस्यो । तर त्यसको तीन दिन पश्यात त्यो अतिक्रमित ाँउमा रात भर कुनै हवाइ जहाजले बम हान्यो र भारतीय पक्ष त्यहावाट भोली पल्टै चुपचाप हट्यो । पञ्चायत कालमा यस्ता घटना बारम्वार हुने गरेका थिए । स्पष्ट छ, नेपाल आज पनि भारतसंग केही प्रतिवाद गर्न सक्ने हैसियत राख्दैन । ती वेला भारतले अतिक्रमण गरेका क्षेत्रमा बम हान्ने हैसियतमा नेपाल थिएन र आज पनि छैन । आज नेपाली राजनीतिमा भारतको निर्लज हस्तक्षेप भएकोले नेपालको राजनीति हदै सम्म भाँडिएको सवैले देखेकै छन् । उता सरकार र नेतृत्व तहलाई विभिन्न बहानामा कमजोर बनाएर भारत सयौ ाँउबाट नेपाल भारतको सीमा स्तम्भ उखेलेर अवशेष समेत नरहने गरी गायव गर्देछ मात्र नभएर अन्तराष्ट्रिय मान्यता विपरीत सीमामा नै नेपाल डुवाउने हेतु बाँध बनाउने अभियानमै लागेको छ । अवत नेपाली क्षेत्रमा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेर दशौं हजार नेपालीलाई

»More

सीमा नक्सामा हस्ताक्षर गर्नुअघि सोचौं

स्रोत: र्इकान्तिपुर

बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन् । केही समयपछि हुने प्रधानमन्त्रीको भारत भ्रमणका समय दुई परराष्ट्र सचिवले संयुक्त दस्तखत गर्नेछन् । वास्तवमा यस्ता तयारी नक्सा -स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ । यस्ता नमिलेका विवरण यथार्थरूपमा सुधार गरिएपछि मात्र संयुक्त हस्ताक्षरको काम गरिनुपर्छ । सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ । यस्ता सीमानक्सा कुन हदसम्म शुद्ध तरिकाले बनाइएका छन् भन्ने कुरा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणका

»More

संविधानसभा र स्ववियु निर्वाचन

नारायण पंगेनी

संविधानसभाको चुनाव सम्पन्न भएको आगामी चैत्र २८ गते एक वर्षपुग्दैछ । संविधानसभाको चुनाव सम्पन्न भएको करिव एक वर्षो अन्तरालमा त्रिभुवन विश्व विद्यालय नेपाल संस्कृत विश्व विद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ ।

»More

राज्यको पुनर्संरचनामा राज्यको दायित्व

विजयकुमार
श्रेष्ठ धादिङ, (हाल इराक)

संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै र्छलङ्ग छ । तथापि यो देशमा १४० बर्षम्म एकजाति, एक धर्म, एकभाषा, एक संस्कृतिको शासन रहृयो ।

»More