Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

माधब नेपालमा बिचलन

ऋषि पाण्डेय
अर्घाखाँची, भगवती ५
हाल दुर्वइ

माओवादी लडाकुहरुलाई जेलमा कोच्ने कुरा गरेर माधब नेपालले आफनो राजनैतिक छबि र पदिय दायित्वको खिल्ली उडाएका छन ।

»More

नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
(भयवाद र अदिवासीमाथि विमर्श)

डा. गोविन्दराज भट्टराई

भयवादबारे केही विचार
विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ ।

»More

तमु संघ संस्थाहरुको एकता होला?

भिम तमू , देवदह रुपन्देही

२०१० सालमा काठमाडौंमा गुरुङ कल्याण संघ (औपचारिक संस्था) गठन भए यता हाल पोखरा उपत्यका भित्र तमु धीं लगायत तीन दर्जन जति तमु संघ संस्थाहरु,

»More

गुरुङ समाजमा चार र सोह्रजातबारे व्याप्त भ्रमको चिरफार (भाग-१

-चन्द्र गुरुङ

गैर-गुरुङहरुमा भ्रमरुपी खेतीको एउटा विशाल रुखले निकै गहिरो जरा गाढेर बसेको छ कि गुरुङहरु एकआपसमा चार र सोह्र जातहरुमा बाँडिएका हुन्छन् ।

»More

बढ्दो लागतले हैरान मध्यमर्स्याङ्दी

विकास थापा
Ekantipur

कालीगण्डकी ए (१४४ मेगावाट्) पछि दोस्रो ठूलो मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना (७० मेगावाट्) को उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दा आफ्नो

»More

साम्राज्यवादी सोच पशुपतिनाथको बिरोध

बसन्त मोहन अधिकारी

Basanta-mohan-adhikariखुकुरीमै विश्व हल्लाएर ख्याति कमाएका वीर गोरखाली नेपालीहरु आजकल कहाँ छन् - के गरिरहेकाछन् - नेपालमा छन् कि छैनन् - नेपाली आमाले आफ्ना सन्तानको उपस्थिती नदेखी

»More

चार्डपर्ब सास्कृतिक रुपान्तरण र नयाँ नेपालको प्रश्न

बिजय कुमार श्रेष्ठ,
कटुन्जे ९ धादिङ, हाल इराक

कुनै समय धर्म जनताको अफिम हो; भनेर मार्क्सले भनेका थिए । कम्युनिष्टहरु उनलाई आर्दश पिता मान्छन् । धर्म, संस्कार, संस्कृति र परम्परा बर्गिय समाजसंग जोडिएका महत्वपूर्ण सवालहरु हुन् ।

»More

विश्वमा आप्रवासन दिवस डिसेम्बर १८ सम्बन्धी केहि टिपोट

ऋचा शर्मा तिवारी

विश्वव्यापीकरणको कारणले आज समाज साँघुरो हँदैछ । त्यसमा पनि आप्रवासनको क्रम बढेको हनाले विश्वव्यापी रपमा नै समाज साँघरो हुँदै गएको यर्थाथलाई नर्कान सकिन्न ।

»More

बिचार तथा प्रतिकृया दिनुहोस्

नेपाल सरकार यूवा मन्त्रालय, निकट भविष्यमा राष्ट्रिय यूवा नीति तर्जुमा र कार्यान्वयनको लागी प्रकृयागत रुपमा यूनिफेम (UNIFEM) नव कार्यसमिती गठन गरिएको र्सव विदित गराउन चाहन्छौं । प्रवाशी नेपाली कामदारहरुको कार्य जिवनमा आईपर्ने कठिनाईहरु, प्रारम्भमा आई पर्ने नविनतम कठोर चुनौतीहरु, उपयूक्त तलब स्तर एवम् सुरक्षित जिन्दगीको प्रत्याभूतिहरु लाई मध्य नजर राखी त्यस्ता बिभिन्न समस्याहरुलाई कानुनी कुटनीतिक तवरहरु बाट निराकरण एवम् सरलिकृत गर्न, कामदारका कार्यस्तर निर्धारण र दक्षतामा विकाश, न्यायाचित पारिश्रमिक ज्याला स्तर निर्धारण, दैनिक जिवनका स्वास्थ्य सुरक्षा जस्ता सरोकारका विषय बस्तु सम्बन्धित निकायमा प्रतिनिधित्व हुने प्रमुख विषय बस्तुहरु एजेण्डाका रुपमा कमेन्ट बक्समा उठाई दिनु हुन ऋादरणिय पाठकबृन्द एवम् प्रवाशी नेपाली

»More

गोरखापत्रको नयाँ नेपालमा तमु भाषा

भिम तमु , देवदह ,रुपन्देही

नयाँ नेपालको कुरा सँगैनेपालको पुरानो पत्रिका गोरखापत्रले आफुलाई समावेशी आवाजको रुपमा सकि नसकि उभ्याउन २०६४ अशोज २४ बाट पहिलो अंक प्रकाशित गरि तमु भाषा लगायत बाह्र पन्ध्र वटा मातृभाषालाई कहिले एक पातो कहिले दुई पातो गरि स्थान दिई रहेको छ ।

»More