आश गुरुङ प्रतीक लमजुङ /तस्वीरः विर्खराज गुरुङ
क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । गण्डकी अञचल,
लमजुङ जिल्ला घनपोखरा गाउँ विकास समिति वडा नं। ८, को लेकमा पर्ने यो ठाउँ समुन्द्री
सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ ।
»More
पाल्पा २६ कार्तिक - देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि सुदूर पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् । यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन ।
»More