Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

New Media Nepal

केन्द्रीय समिति
प्रेस वक्तव्य
संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्‍यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं । विश्वविद्यालयभित्र रहेका साधनस्रोत र जनशक्तिको सदुपयोग गर्ने, अन्य बैकल्पिक स्रोत परिचालन गरी आम जनसमुदायको उच्च शिक्षामा पहुँच सुनिश्चित गर्नुको साटो वि.वि. प्रबेशमा रोक लगाउने अबस्था सिर्जना गर्नु आपत्तिजनक र निन्दनीय छ । सबै वर्ग र समुदायका विद्यार्थीहरुले पढ्न सक्ने अबस्था निर्माण गर्न आन्दोलन बाहेक हाम्रो सामु अर्को बिकल्प छैन । केन्द्रदेखि कलेजसम्म एकसाथ शुल्क बृद्धि बिरोधी आन्दोलनमा उत्रन सम्पूर्ण विद्यार्थीहरुलाई अपील गर्दछौं ।

संघर्षका कार्यक्रमहरुः चैत्र २५ गते- संघर्षका कार्यक्रमहरु र्सार्वजनिक
चैत्र २६ गते- परीक्षा नियन्त्रकको कार्यालय बल्खु र रजिष्टार कार्यालय अनिश्चित कालीन तालाबन्दी
चैत्र २७ गते- देशब्यापी शुल्क बृद्धि बिरोधी कार्यक्रम -कोणसभा, अन्तरक्रिया आदि)
चैत्र २८ गते- सबै क्याम्पसहरु अगाडि एक घण्टा चक्काजाम
चैत्र ३० गते- विद्यार्थी संगठनहरु र प.नि.का.बीच अन्तरक्रिया कार्यक्रम
बैशाख २ गतेदेखि- संघर्षका क्रियात्मक कार्यक्रमहरु ।

२५ चैत्र, ०६५

लेखनाथ न्यौपाने
अध्यक्ष, अनेरास्ववियू
(क्रान्तिकारी) केन्द्रीय समिति


Posted on:April 7, 2009, 8:39 am





Comments on above topic:

buy valium

qjmdni buy valium qIdIG phentermine 8]]] xanax :-O ativan 3872 buy tramadol online :-O buy ambien online 0695 klonopin ihIeA cheap ativan 8]]]

April 18, 2015, 12:56 am
@142.4.215.148

payday loans

lpododuy payday loans vwCJOJ payday loan LgOsV payday loans 1445 payday loans >:-[ payday loans 9371 payday loans 8264

November 25, 2014, 1:12 am
@62.210.91.186

money mutual

mtzwhw money mutual eNhWuf payday loans uk WSINC installment loans online nEigzl

October 27, 2014, 2:29 pm
@62.210.91.186

payday loans

goyfgfr payday loans 0704 payday loans 8319 payday loans %-[[[

September 17, 2014, 3:09 am
@62.210.152.149

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज बसेको बैठकले विराटनगर, जनकपुर, महेन्द्रनगर, चितवन र मुगु लगायत मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि श्रृङ्खलाबद्धरुपमा भएका आक्रमणका घटनाको विरोधमा दोस्रो चरणको देशव्यापी कार्यक्रम घोषणा गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान लिनेगरी आक्रमण भएको दर्ुइ साता पूरा हुँदासमेत घटनाका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गरी कानुनको दायरामा नल्याएकोमा बैठकले सरकारप्रति खेद व्यक्त गरेको छ । बैठक सो घटनाका मुख्य योजनाकार बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ ।

»More

"राम्रो छ, राम्रो गर्दै जानुस्"

ज्योती गुरुङ

१० पौष पोखरा
आफ्नो प्रकाशनको सय अङ्कमा प्रवेश गरेको गोल्डेन न्यूज पत्रिकाका र्समर्थक तथा शुभचिन्तकहरुले पत्रिकाले छोटो समायमा धेरै उपलब्धी हाँसिल गरेको भन्दै गन्तव्यमा पुर्‍याउन आफ्नो र्समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । उनिहरुले बिगतमा भएका राम्रा कुरालाई निरन्तरता दिँदै कमीकमजोरी सच्याएर अघि बढ्न पनि उनीहरुले आग्रह गरे । पत्रिका सय अङ्कमा प्रवेश गरेका उपलक्ष्यमा सुनौलो पब्लिकेसन्स प्रालिले बिहीवार पोखरामा आयोजना गरेको समीक्षात्मक छलफल कार्यक्रममा बोल्दै उनीहरुले पत्रिकासँग हातेमालो गरी अघि बढ्न आफूहरु इच्छुक रहेको बताए ।

»More

नेपालमा पत्रकारहरुको जीवन खतरामय

डम्बर सुब्बा

एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष बिष्ण निष्ठुरीले नेपालमा पत्रकारहरुको जीवन आतंकवादी, तस्करी तथा पार्टीका कार्यकर्ताबाट खतरमयमा रहेको बताउनु भएको छ । गत डिसेम्बर २ तारिख देखि कोरियाको राजदानी सिओलमा भई रहेको एशिया पत्रकार महासंघको ५ औ सम्मेलनको दोस्रो दिन राष्ट्रिय म्युजिममा भएमा भएको एक कार्यक्रममा वहांले सो कुरा बताउनु भएको हो । वहांले नेपालमा राजतन्त्रको अन्त

»More

एशिया पत्रकार महासंघको उपाध्यक्षमा निष्ठुरी मनोनित

डम्बर सुब्बा

गत २ तारिख देखि ४ तारिख सम्म दक्षिण कोरियाको सिओलमा भएको एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनले उपाध्यक्षमा एशिया पत्रकार महासंघ केन्द्रिय कमिटिको उपाध्यक्षमा एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष विष्णु निष्ठुरीलाई र्सवसम्मतीमा उपाध्यक्षमा मनोनित गरेको छ । एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनमा २६ राष्ट्रका १०० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो । एशिया

»More

२०६६ साउन ३१ र ३२ गते वुटवलमा सम्पन्न नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल सभाषदहरुको सम्मेलनवाट पारित महत्वपूर्ण १९ बुँदे प्रस्तावहरु

आश गुरुङ 'प्रतीक'

१. संविधान निर्माण प्रक्रियालाई अगाडि बढाएर निर्धारित समयमै संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सवै राजनीतिक दलहरु सहमतिपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले त्यो वातावरण तयार गर्न सरकार र सरोकारवालाहरुबाट उचित पहल होस भन्ने आग्रह गर्दछौँ । २. अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रावधान राखिनुपर्छ । जस्ले गर्दा संकटकालमा समेत पे्रेस स्वतन्त्रता खोसिने तथा

»More

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

सागर श्रेष्ट,साउदी अरेबिया

बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब । निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध

»More

एन आर एन ए, एन सी सी साउदी अरेवियाको प्रथम महधिबेशन सम्पन्न ।

सागर श्रेष्ठ, साउदीअरेविया

गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी

»More

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

New Media Nepal

संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्‍यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं ।

»More