Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

प्रेश विज्ञप्ति

Man Bahadur Thapa
UAE

हाम्रो देश दिन प्रतिदिन आर्थिक रुपमा कमजोर र तहसनहस भई रहेको अवस्थामा नेपालबाट रोजगारीको शिलशिलामा बिभिन्न देशमा गएर काम गर्ने नेपालीहरुको रेमिटेन्सले अहिले नेपालको अर्थतन्त्रलाई धानेको छ भन्नु दुई मत हुदैन । संसारका बिभिन्न देशका कुना कुनामा छरिएर रहेका नेपालीहरुको साझा संगठन गैर आवासीय नेपाली संघ हो ।

»More

NRNA Press Release

NRNA Secretariat

January 27, 2009 - NRNA hands over Trolleys for International Airport to Minister Yami .The Non-Resident Nepali Association President Dr. Upendra Mahato handed over trolleys for the airport at Kathmandu to the Minister for Tourism and Civil Aviation

»More

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (प्रेस विज्ञप्ति)

DAMODAR PD. ACHARYA

आफूलाई अखिल तराई  मूक्ति मोर्चा गोइत समूहको पर्सा जिल्ला कमाण्डर हुँ भनी आफ्नो नाम देउता बताउने एक व्यक्तिले इन्द्रेणी एफएम ९६.७ वीरगञ्जका प्रबन्ध निर्देशक मनोज पौडेललाई भोलिसम्ममा २ दुई लाख रुपैयाँ नगद नबुझाए कार्वाही गर्ने धम्की दिएका छन् ।

»More

 नेपाली जनसम्पर्क समिति बेल्जियम (प्रेस विज्ञप्ति)

Yesoda Subedi

नेपाली काँग्रेका पूर्ब महामन्त्री स्वः श्रीभद्र शर्माको ८३ वर्षको उमेरमा भएको निधनले हामी प्रजातन्त्र बादी र नेपाली काँगे्रस समर्थकलाई स्तव्ध बनाएको छ भने नेपाली राजनितिमा अपुरणिय क्षति पुगेको छ । उहाँको निधन प्रति नेपाली जनसम्पर्कसमिति बेल्जियम गहिरो दुःख एवं श्रद्धाञ्जली अर्पण गर्दछौ तथा उहाको आत्माको चिरशान्तिको कामना गर्दछौ। एबं शोक संतव्ध परिबार प्रति समवेदना प्रकट गर्दछौ ।

»More

प्रेश विज्ञप्ति

New Media Nepal

जनमुक्ति सेना नेपाल १० वर्षे जनयुद्धको ऐतिहासिक विकास क्रम देखिनै आमूल परिवर्तनका लागि ठूलो त्याग र बलिदानको प्रवाहबाट निर्माण भएको संगठन हो । । आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, यसमा जनमुक्ति सेना नेपालको र्सवाधिक महत्वपूर्ण भुमिका थियो भन्ने कुरा पनि दिनको घाम जत्तिकै र्छलङ छ ।

»More

जनसम्पर्क समिति अमेरिकाद्धारा प्रमको भनाइको भर्त्सना (प्रेस बिज्ञप्ती)

जनसम्पर्क समिति अमेरिक

मिती  १ १४ २००९ - न्यूयोर्क, प्रधानमन्त्री पुष्पकमल दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा जन बिद्रोहद्धारा सत्ता कब्जा गर्ने भनि दिएको धम्कि प्रति यस नेपाली जनसम्पर्क समिति अमेरिकाको गंभिर ध्यानाकर्षा भएको छ । देशको प्रधानमन्त्र जिस्तो गरिमामय पदमा रहेका व्यक्तिले दिएको गैह्र जिम्मेवारीपूर्ण अभिव्यक्तिले,सम्पूर्ण प्रजातन्त्रवादीहरु नेपालीलाई चिन्तित तुल्याएको छ ।

»More

NRNA hands over the last instalment of the fund mobilized for flood victims to the Prime Minster's Relief Fund.

NRNA Secretariat

NRNA hands over the last instalment of the fund mobilized for flood victims to the Prime Minster's Relief Fund. The NRNA handed over the last instalment of Rs.15,00,937/- (Fifteen lakhs nine hundred
and thirty seven rupees) to the Prime Minister today

»More

नेपाली भुमी अतिक्रमणकोको तिब्र विरोध जनाउने क्रम जारी

Nepal Jana Pragatisil Munch

इलाम जिल्लाको सन्तपुर डाँडामा २०औं रोपनी नेपाली भुमी अतिक्रमणको स्वाभिमानी तथा देशभकत नेपालीहरुले विरोध गर्ने काम तिब्र रुपमा अघि बढीरहेको छ यसै क्रममा नेपाली जन प्रगतिशील मञ्च साउदी अरब र कातारले उक वक्तव्य प्रकासित गरी कडा प्रतिरोधको चेतावनी दिएकाछन् । नेपाली जन प्रगतिशील मञ्च साउदी अरबको केन्द्रिय संयोजक मान बहादुर लिम्बू (लाभा) तथा कतारको संयोजक जनार्दन गीरीद्धरा हस्ताक्षरीत विज्ञाप्तिमा भनिएको छ

»More