Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

युएईस्थित नेपाली दूतावासको सूचना

समाचारदाता

भाङ्गको अचार नेपालमा खासै आपत्तिको कुरा नहोला, तर मलाई मिठो लाग्छ भन्दै वा साथीको परिवारले कोसेलीस्वरुप पुर्‍याइदिन गरेको आग्रहलाई स्वीकारेर विदेश हिँड्नुभएको छ भने सावधान, तपाईँले निकै अप्ठ्यारोको सामना गर्नुपर्ने हुनसक्छ। युएईमा भर्खरै दुई जना नेपाली त्यही आरोपमा गिरफ्तार भएका छन्। युएईस्थित नेपाली दूतावासले यससम्बन्धमा सूचना नै जारी गरेको छ। हेर्नुहोस्

»More

काभ्रे प्रवासी सेवा समिती (प्रेश विज्ञप्ती)

प्रकाश सापकोटा

चाहे रहरलाई चाहे वाध्यतालाई वा सम्भाव्यतालाई पछ्याउँदै कतार आइपुगेका काभ्रेलीहरुलाई एकत्रित गर्ने एउटा उपाएको खाँचो देखिएको थियो । त्यही खाँचोलाई पूरा गर्न काभ्रेबाट कतार आई विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तित्वहरुको भेलाबाट हालै काभ्रे प्रवासी सेवा समिति- दोहा नामक संस्थाको स्थापना भएको छ ।

»More

प्रेस विज्ञप्ति

Anil Pandey

नेपाली साँस्कृतिक प्रतिभालाई अवसर
अना ०९' वाषिर्कोत्सवको तयारी जोडतोडमा
१८, २००९ बक्र्ली । एसोसिएसन अफ नेपलिज इन अमेरिकाको २७ औं वाषिर्कोत्सव 'अना ०९' सुन्दर शहर ओकल्याण्डमा जुलाई २ देखि ५ सम्म विशेष साँस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गर्ने तयारी भैरहेको छ ।

»More

प्रेस बिज्ञप्ती - दोहा कतार

bhojraj shrestha

नवोदित साहित्यिक वाचनालय दोहा कतार को मातहतमा गठित साहित्य सँविधान सुझावसमितिद्धारा प्रस्तुत प्रतिवेदनको पुरा अँश -
प्रस्तावना
नेपालको इतिहासमा कहिल्यै हुन नसकेको सविधानसभाको ऐतिहासिक वर्तमान सम्पुर्ण चेतनशिल प्रगतिशिल नेपाली

»More

प्रेस विज्ञप्ति

Der Raj Gurung
UAE

नेपालको तराईमा बसोवास गर्ने नेपाल सरकारबाट सुचिकृत भईसकेका आदिवासी जनजाती समुदायका थारु जातीलाई नेपाल सरकारले अध्यादेश मार्फत मधेशी समुहमा गाभी उनीहरुको अस्तित्व र पहिचानलाई मधेशीकरण गर्ने षडयन्त्रपूर्ण कार्यको नेपाल आदिवासी जनजाती महासंघ यूएई घोर भर्त्सना गर्दछ र साथै उनिहरुले गरिरहेको आन्दोलन प्रति एक्यबद्धता प्रकट गर्दछ ।

»More

संविधान सुझाब समिति,यूरोप

Constitution Committee
Belgium

बेल्जियम, संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य घोषित पछिको निर्माण गरिन लागेको नयाँ नेपालको नयाँ संविधानमा प्रवासमा रहेका हामी नेपालीहरुको साथै समस्त नेपाली जनताको मौलिक हक अधिकारको सुनिश्चता गर्न गराउन तथा सबै वर्ग,जातिर्,धर्म,भाषा,लिङ्ग र क्षेत्र आदिलाई संमृद्ध वनाई स्वाभिमानका साथ नेपाल भित्रै दिगो शान्ति र अमनचयनका साथ बाच्न पाउने स्थितिको निर्माणको लागि नयाँ बन्ने जनपक्षिय संविधानमा समावेश गर्न पर्ने नेपाली जनताका मुलभुत

»More

अखिल (क्रान्तिकारी) All (Revolutionary) केन्द्रीय समिति -प्रेस-विज्ञप्ति

New Media Nepal

स्ववियु निर्वाचनसम्बन्धी
प्रेस-विज्ञप्ति
हाम्रो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको पहिलो स्ववियु निर्वाचन आगामी चैत ६ गते त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा एकैसाथ सम्पन्न हुँदैछ । यस सन्दर्भमा केही महत्वपूर्ण सवालहरुबारे हाम्रा धारणा र्सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

»More

क्रान्तिकारी पत्रकार संघ राजधानी शाखा (प्रेस विज्ञप्ति)

Janmadev Jaishi

स्थापनाकालदेखि नै राजधानी राष्ट्रिय दैनिकमा कार्यरत कर्मचारी तथा श्रमजीवी पत्रकारहरुले विभिन्न किसिमको उत्पीडन र शोषण खेप्नुपरेको आम सञ्चारजगतमा अवगत नै छ । समयमा तलब नदिने, तीन महिने सम्झौतापत्रको म्याद सकिएपछि नथप्ने तथा कुनै पनि कर्मचारीलाई नियुक्तिपत्र नदिने एवं अन्य सञ्चार गृहमा दिइने सामान्य सुविधा पनि नदिनुका साथै आफूखुसी कामबाट निकाल्ने तथा विभिन्नखाले शोषण र उत्पीडन गर्ने प्रवृत्तिबाट यस दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारी आक्रान्त छन् ।

»More