Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

Another UML leader gets a tight slap

RSS

After CPN-UML Chairman Jhala Nath Khanal, another UML leader has been slapped in public. UML Politburo member and Gandaki zonal coordinator Khagaraj Adhikari was slapped by his party's cadre in front of the party office in Gorkha today over prime ministerial candidacy's issue. The identity of the UML cadre who slapped Adhikari has not been disclosed. Police Inspector Surya Thapa was standing near when he slapped Adhikari.

»More

गोर्खाली रेडियोे १०६ मेघाहर्जको प्रसारण शुरु

समाचारकक्ष

गोर्खा समुदाय ब्रिटिश, सिङ्गापुर तथा भारतिय भुपु गोर्खाको लगानीमा पोखरामा पहिलो पटक स्थापना गरिएको गोर्खाली रेडियो १०६ मेघाहर्जले आफ्नो परिक्षण प्रसारण बुधबार बाट शुरु गरेको छ । बौद्ध परम्परा अनुसार पुजा तथा मन्त्र उच्चारण गरि रेडियेाका कार्यबाहक अध्यक्ष मिना गुरुङ्ग तथा गोर्खा समुदाय पेाखराका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ्गले रेडियोको औपचारिक नियमित परिक्षण प्रसारणको शुभारम्भ गर्नुभएको हो । सोही अवसरमा गोर्खा कम्युनिटी पोखरा, गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा ग्रोसरी, बौद्ध अर्र्घौ सदन र सोपाल तमु समाजले तमु धिं युकेका नवनिर्बाचित अध्यक्ष मछेन्द्र गुरुङ्ग, सहारा युकेका सल्लाहकार रमेश बास्तोला,

»More

मनाङ र लमजुङमा हिमपात, मनाङमा हवाई सेवा बन्द

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Snowing in Manang हिमालपारिको जिल्ला मनाङ र पहाडि जिल्ला लमजुङमा भारीमात्रामा हिमपात भएको छ ।
माथिल्लो मनाङको टंकी मनाङ, मनाङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फू साथै सदरमुकाम चामेमा शनिवार राती र आईतवार बढीमात्रामा हिमपात भएको हो । १३ जिल्ला रहेको मनाङको तल्लोमनाङस्थित धारापानी गाविस बाहेक सवै गाविसमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । अबिरल हिमपातका कारण सदरमुकाम चामेमा डेढ फिट हिउँ जमेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जनाकारी दिए ।
अचानक परेको हिमपातका कारण अन्नपर्ूण्ा पदयात्राका लागि निस्केका पर्यटकहरु विचबाटोमै अलपत्र परेकाछन् ।

»More

मनाङ सदरमुकाम चामेमा विजुली बल्यो

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

बन्द भएको तीन सातापछि हिमालपारीको जिल्ला मनाङमा विजुली बलेको छ । विजुलीसंगै बन्द भएको सवैखाले टेलिफोन तथा मोवाईल पनि संचालनमा आाएको छ । सदरमुकाम चामेस्थित ४५ किलोवाट क्षमताको स्यल्क्यू खोला लघु जलविद्युत आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएपछि गत पुस ३ गतेदेखि विजुली बन्द भएको थियो । खराबी भएको जेनेरेटरलाई फालेर अर्को राखेर पुनः विद्युत उत्पादन गरिएको स्थानीय विश्वेश्वरप्रसाद लामाले जानकारी दिनुभयो । विजुली बलेपनि स्थानीयवासिन्दामात्रै नभईकन, सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारी तथा विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गको यात्रामा हिँडेका पर्यटकहरु खुसी भएकाछन् ।

»More

मनाङमा पर्यटकीय होटलमा आगलागी, एकको मृत्यू

आश गुरुङ 'प्रतीक'

लमजुङ, पुस ८ गते - हिमालपारीको जिल्ला मनाङको विकट पिसाङ गाउँ विकास समिति वडा नम्बर १, पिसाङवेसीमा आगलागी हुँदा एक युवकको जलेर मृत्यू भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय चण्डी आङ्दा गुरुङको २७ बर्षिय छोरा दिनेश गुरुङको मृत्यू भएको हो । आगोले पोलेपछि डढेका गुरुङको उपचार नपाएपछि मरेको स्थानीयवासिन्दाले वताएकाछन् । आगलागीवाट चण्डी

»More

जाडोको कारण मनाङका सवै विद्यालयहरु वन्द

आश गुरुङ 'प्रतीक'

लमजुङ, पुस ४ गते - अत्याधिक जाडोका कारण हिमालपारीको जिल्ला मनाङका सवै विद्यालयहरु बन्द भएकाछन् । गत वर्षरुमा पुस १० गतेवाट विदा दिने गरिएपनि यसवर्षअत्याधिक चिसो बढेपछि विद्यार्थी र शिक्षकको अनुपस्थितिका कारण विद्यालय बन्द भएको हो । समुन्द्री सतहदेखि ३ हजार ९ सय मिटर उचाइमा रहेको

»More

मनाङ सदरमुकाम चामे अन्धकार --संचार सेवा समेत विच्छेद

आश गुरुङ प्रतीक, lamjungnews@gmail.com

हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामेमा विद्युत आपूर्ति बन्द भएको छ । चामेस्थित ४५ किलोवाट क्षमताको स्यल्क्यू खोला लघु जलविद्युत आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएपछि विजुली बन्द भएको हो । विजुली बन्द भएपछि सवैखाले टेलिफोन सेवा पनि बन्द भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएकाछन् ।

»More

हतियारका कारण शान्ति प्रक्रिया तुहिने खतरामाः सूचना मन्त्री

आश गुरुङ 'प्रतीक'

लमजुङ, मंसिर २९ गते - सूचना तथा संचारमन्त्री शंकर पोख्रेलले हतियारको दम्भका कारण नेपालको शान्ति प्रक्रिया तुहिने अवस्थामा पुगेको वताएकाछन् । माओवादी हुँदै तर्राईका व्रि्रोहीदेखि पारस शाहले पड्काएको बन्दुक अहिलेको शान्ति प्रक्रियाको बाधक भएको वताउँदै मन्त्री पोख्रेलले आशान्ति मच्चाउने जो कोहीलाई कार्वाही

»More

गन्तब्य मनाङ २०१० सकियो

आश गुरुङ 'प्रतीक'

लमजुङ, मंसिर २९ गते - हिमालपारीको जिल्ला मनाङमा बर्षरि विभिन्न कार्यक्रमका साथ मनाईएको 'गन्तव्य मनाङ २०१०' विधिवत रुपमा सकिएको छ । तल्लो मनाङको धारापानी गाविसस्थित तालमा विविध कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा गन्तब्य मनाङको समापन गरिएको हो । आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन,

»More

बस दुर्घटना हुँदा १ को मृत्यू, ७ जना घार्इते

आश गुरुङ 'प्रतीक'

लमजुङ, मंसिर १० गते - तनहुँको भानु गाविस ८ तुरतुरेमा आज विहान मिनि वस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । दुर्घटनामा परेर तनुहँ पुर्कोट गाविस ७ अर्गौँलेटारका १४ बर्षिय कृष्ण विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । विहान पौने १० बजे भएको दुर्घटनामा परेर ७ जना घार्इते भएकाछन् । १ को अवस्था गम्भीर छ । घार्इते सवैको तुरतुरेस्थित गोरखा सामुदायिक पोलिक्लिनिकमा

»More