Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

मनाङ सदरमुकाम चामे चार दिनदेखि अन्धकार

आश गुरुङ,

Chame Power House हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामेमा चारदिनदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयवासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत अबरुद्ध भएपछि मोवाईल र टेलिफोन बन्द भएपछि स्थानीयवासिन्दा, सरकारी तथा गैरसरकारी कार्यालय र अन्नपर्ूण्ा चक्रीय पदमार्ग घुम्न गएका पर्यटकहरुलाई समस्या परेको छ । ४५ किलोवाट क्षमताको स्यार्क्र्यूखोला लघु जलविद्युत आयोजनाको जेनेरेटरमा जडित फित्ता चुँडिएपछि गत शुक्रवारदेखि चामेमा विद्युत सेवा अवरुद्ध बनेको स्थानीय बीपी लामाले जानकारी दिएकाछन् । विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गको एउटा गन्तब्य मानिने मनाङ सदरमुकाम चामे अन्धार हुँदा

»More

हिमालपारीको जिल्ला मनाङमा यार्सर्ााम्बा टिप्ने मौसम शुरु

आश गुरुङ,

Yarsagumba हिमालपारीको जिल्ला मनाङमा बहुमूल्य जडिवुटी यार्सर्ााम्बा टिप्ने मौसम शुरु भएको छ । यसवर्षा लागि पहिलोपटक बैशाख पहिलो सातावाट चामे, ताचैबगरछाप र नार गाविसको संयुक्त लेक नम्ग्याखर्कमा यार्सर्ााम्बा संकलनका लागि खुला गरिएको छ । नम्ग्याखर्कमा यार्सर्ााम्बा संकलनका लागि मनाङमा अस्थायी बसोवास गर्नेलाईे प्रतिब्यक्ति ५ हजार र स्थायी रुपमा वसोवास गर्नेलाई ३ हजार रुपैँया पर्ूर्जि लिने गरेको संरक्षण ब्यवस्थापन उप-समितिहरुले जनाएको छ । सिंगो जिल्लामा १३ गाविस रहेको मनाङमा तल्लो मनाङका केही लेक र माथिल्लो मनाङका सवै लेकहरुमा जेठ पहिलो सातावाट मात्रै यार्सर्ााम्बा

»More

हाई अल्टिच्युटका कारण एक पर्यटकको मृत्यू

आश गुरुङ,

विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गको थोराङ-ला भञ्ज्याङ चढ्ने क्रममा हाई अल्टिच्यूटका कारण एक पर्यटकको ज्यान गएको छ । हिमालपारीको जिल्ला मनाङमा पर्ने ५ हजार ४ सय १६ मीटर उचाईको थोराङ-ला भञ्ज्याङ् चढ्नका लागि गएका चेक रिपब्लिकका ४५ बषिर्य पिटर भ्यालेन्टाको गएराती ज्यान गएको हो । थोराङ-ला पास गर्नका लागि अन्तिम गन्तब्य हाईक्याम्पको होटलमा हिजो साँझ बास बस्न पुगेका पिटरको हाई अल्टिच्युटका कारण ज्यान गएको मनाङ प्रहरीले जनाएको छ ।

»More

गोरखामा सान मिगेल अन्तर क्लव फुटवल प्रतियोगिता हुने

कस्तुप देबकोटा kastupdevkota@gmail.com

अखिल नेपाल फुटवल संध एन्फाको वाषिर्क कार्यक्रम अनुुसार यही वैशाख महिनाको ८ गतेदेखी १५ गतेसम्म सान मिगेल अन्तर क्लव फुटवल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल पु\mटवल संघ एन्फा गोरखाले आज गोरखा सदरमुकामको होटल क्राउन रिसोर्टमा गरेको पत्रकार सम्मेलनमा सो कुरा जानाकारी दिईएको हो । अखिल नेपाल फुटवल संघ एन्फा गोरखाका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा गरिएको सो पत्रकार सम्मेलनमा गोरखा सी डिभिजनमा खेल्ने जिल्ला रहेको र गोरखा जिल्लावाट विजेता भएको एक समुहलाई क्षेत्रिय प्रतियोगिता हँदै

»More

गोरखामा बाटो खन्ने क्रममा ५ जनाको मृत्यू

आश गुरुङ 'प्रतीक'

गोरखाको उत्तरी क्षेत्रमा पर्ने छेकम्पार गाउँ विकास समितिमा गोरेटो वाटो खन्ने क्रममा माटो र ढुंगाले पुरिएर एक महिलासहित ५ जनाको ज्यान गएको छ । छेकम्पार गाविसवाट विनियोजित २ लाख ६० हजार रुपैँया रकमवाट वडा नम्वर ६ र ७ लार र फर्ूर्तेदेखि खुन्ज्यू चौँरर्ीखर्च जाने बाटो खन्ने क्रममा पुरिएर ५ जनाको घटनास्थलमै

»More

मनाङमा सवैभन्दा कम परीक्षार्थी

आश गुरुङ 'प्रतीक',

यसवर्षो प्रवेशिका परीक्षामा सवैभन्दा कम परीक्षार्थी हिमालपारीको जिल्ला मनाङवाट सहभागि भएकाछन् । कुल ९६ जना परीक्षार्थी रहेकोमा आज विहिवारको पहिलो परीक्षा अनिवार्य अंग्रेजी विषयमा नियमिततर्फ८७ जना र एक्जाम्टेडतर्फा ५ जना गरि ९२ परीक्षार्थी सहभागि भएकाछन् । नियमित तर्फा ३ छात्र र १ छात्रा परीक्षार्थी अनुपस्थित रहेका सदरमुकाम चामेस्थित एकमात्र लोकप्रिय उच्च मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष र्सर्ूयकुमार राजभण्डारीले जानकारी दिएकाछन् ।

»More

पर्यटन र जडिवुटी पर््रवर्द्धन गर्ने अर्थमन्त्रीको भनाई

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले अब आउने बजेटमा पर्यटन र जडीबुटी पर््रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने वताएकाछन् । बुधवार हिमालपारीको जिल्ला मनाङ पुगेका मन्त्री अधिकारीले देशको अर्थतन्त्रको धरोहर पर्यटन र जडीबुटी भएकाले यसको संरक्षण र सर्ंवर्द्धनका लागि आर्थिक नीति समेत ल्याउने जानकारी दिए । जिल्ला विकास समिति मनाङले आयोजना गरेको कार्यक्रममा मनाङ लगायत देशका विभिन्न हिमाली क्षेत्रमा पाईने बहुमुल्य जडिुबटी यार्सर्ााम्बा, बनलसुन, पाँचऔँले लगायतका जडीबुटीको संरक्षण र सर्ंवर्द्धन गरिने उनको भनाई छ ।

»More

जिफाको आयोजनामा पोखरा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव शुरु,

हुम तमु

अन्तराष्ट्रिय चलचित्र महोत्सव आजदेखी पोखरामा शुरु भएको छ । गुरुङ फिल्म एशोसियसनको आयोजनामा पोखरा सभागृहमा आयोजित महोत्सवको एक समारोहका विच पर्ुव प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले गुरुङ मौलिक परम्परा अनुसार छ्योपा देउताको पुजा गरी उद्घाटन गर्नु भएको हो । आज पोखरा सभागृहमा पेरुको आदिवासी र बहुराष्ट्रिय कम्पनी विच भूमिअधिकार सम्बन्धी भएको संर्घष्ाको कथावस्तु भएको एमेजोनिया फर सेल, भौतिक सुविधाको खोजले सम्वन्धमा ल्याएको अविश्वासको कथावस्तु भएको गुरुङ चलचित्र सै र नेपाली चलचित्र धुन पर््रदर्शन गरियो भने आनन्द होटलको सभाकक्षमा अर्न्तराष्ट्रिय छोटा चलचित्रहरु इक्वे,

»More

महासंघको अवधारणा आदिवासीको घरघरमा पुर्याउनुपर्ने

हुम तमु

आदिवासी जनजाति उत्थान प्रतिष्ठान नेपालका सदस्य सचिव लोकबहादुर थापामगरले आदिवासी जनजाति महासंघको बृहत राष्ट्रिय सम्मेलनबाट पारित अवधारणालाई आदिवासीको घर घरमा पुर्याउनु पर्ने बताउनु भएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा आयोजित उनन्तीसौं मगर दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि थापामगरले महासंघको हालै काठमाण्डौंमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित राज्य संचालनमा आदिवासी जनजातिको सहभागी विना अधिकार प्राप्ति हुन नसक्ने भएकाले राजनितिक दलहरुमा समानुपातिक प्रतिनिधीत्वको सुनिश्चिततालाई आम आदिवासी जनजातिले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

»More

जाडो छल्न झरेका मनाङका वासिन्दा उकालो लाग्दै

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

जाडो छल्न शहरबजार झरेका हिमालपारीको जिल्ला मनाङका वासिन्दा यसवर्षसमय छोट्याएर आ-आफ्नो गाउँ र्फकन थालेकाछन् ।
मनाङमा यसपटक लामो समयसम्म हिउँ नपरेकाले चाँडै जाडो सकिएपछि शहर झरेको दर्ुइ महिना नपुग्दै उनीहरु आफ्नो गाउँ फर्केका हुन् । मंसिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म शहर झरेका मनाङका वासिन्दा यसपटक गाउँमा अघिल्लो वर्षरुमा भन्दा बढी चिसो भएपछि घरमा ताला लगाएर शहरबजार झरेका थिए । गतवर्षरुमा फागुनको अन्तिमतिर मात्रै गाउँ फर्केने गरेका मनाङका वासिन्दा गाउँमा चिसो हटेको खवर आएपछि र्फकन थालेका हुन् ।

»More