Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

खोलाले बगाएर मृत्यू

आश गुरुङ,

बन लसुन खोज्न जाने क्रममा मनाङमा खोलाले बगाएर एक युवकको मृत्यू भएको छ । थोँचे गाविसको तिल्चे गाउँस्थित लेकमा पर्ने सुती खोलामा आएको भेलले थोंचे गाविस ४ तिल्चेका २६ वषर्ीय भेष बहादुर गुरुङको मृत्यू भएको हो । सिजन अनुसार लेकमा पाईने बन लसुन खोज्न जाने गाउँबाट झण्डै १ दिन लाग्ने लेकमा खोला तर्न लाग्दा चिप्लिएर बेपत्ता भएका गुरुङ शनिवार राती मृत अवस्थामा भेटिएको स्थानीय धन बहादुर गुरुङले जानकारी दिए ।

»More

मनाङमा र्सार्वजनिक सुनुवाई

युवराज श्रेष्ठ
फोटो- मेनका घले/मनाङ

Public hearing, Manang हिमालपारिको जिल्ला मनाङमा जिल्ल्ाा विकास समितिको आयोजनामा र्सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी भुवनहरि अर्यालको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको र्सार्वजनिक सुनुवाईमा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, जिल्लामा रहेका सवै कार्यालयका प्रमुखहरु, गाविस सचिवहरु र सेवाग्रही तथा स्थानीय वासिन्दाहरुले जिल्लामा भएका काम कारवाहीका बारेमा जिज्ञासा रोखेका थिए । जिल्ल्ाा विकास समितिको हलमा भएको र्सार्वजनिक सुनुवाईमा जिल्लामा भएका गरेका विकास निर्माण एवं सरकारी तथा गैह्र सरकारी संस्थाहरुबाट प्रवाह भएका सुविधाका सम्बन्धमा सेवाग्राहीबाट प्राप्त

»More

मनाङमा हवाई सेवा बन्द

आश गुरुङ,

Humde-Airport मौसममा खराबी आएपछि हिमालपारीको जिल्ला मनाङमा हवाई सेवा बन्द भएको छ । हप्तामा ३ पटक पोखरावाट मनाङ र मनाङवाट पोखरा नियमित उडान हुँदै आएको उडान सेवालाई नेपाल वायु सेवा निगमले तीन महिनाका लागि बन्द गरेको हो । हवाई सेवा बन्द भएपछि हवाई जहाज तथा हेलिकप्टरमार्फ आवत-जावत गर्ने यात्रु तथा विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गका लागि जाने पर्यटकहरु मर्कमा परेकाछन् । गतवर्षरुमा असार दोश्रो सातादेखि मात्रै बन्द हुने हवाई उडान यसवर्षचाँडै नै बन्द भएको छ । यस पटक चाँडै नै मौसममा परिवर्तन आएर कुहिरोले ढाक्न थालेपछि यसै सातावाट

»More

यार्सर्ााम्बा टिपेर र्फकने क्रममा एकको मृत्यू

आश गुरुङ,

मनाङमा यार्सर्ााम्बा संकलन गरि र्फकने क्रममा एक जनाको ज्यान गएको छ । एकजना गम्भीर र्घाईते भएकाछन् । यार्सर्ााम्बा संकलन गरि र्फकँदै गरेका ताचैबगरछाप गाउँ विकास समिति वडा नम्बर ५ ताचै गाउँका ४२ वषर्ीय सिदन गुरुङको भीरवाट लडेर ज्यान गएको हो । भीरवाट लडेर ताचै गाउँका ४४ वषर्ीय हनुमान घले गम्भिर र्घाईते भएका स्थानीय शिक्षक ठम घलेले जानकारी दिनुभयो । घटना अस्ति विहिवार रातीको भएपनि मृतकको शव र र्घाईतेलाई हिजो साँझमात्रै स्थानीयवासिन्दाले फेला पारेका थिए ।

»More

एक महिनापछि विद्युत र टेलिफोन संचालन

आश गुरुङ,

मनाङ सदरमुकाम चामेमा विद्युत र टेलिफोन बन्द भएको झण्डै एक महिनापछि संचालनमा आएको छ । गत बैशाख १६ गते विग्रिएको ४५ किलोवाट क्षमताको स्यार्क्र्यूखोला लघु जलविद्युत आयोजनाको जेनेरेटर मर्मत पछि विद्युत संचालनमा आएको हो । विद्युत आपर्ूर्ति सहज भएपछि विद्युत संगै अवरुद्ध सवैखाले टेलिफोन तथा मोवाईल सेवा पनि सूचारु भएको टेलिकम मनाङले जनाएको छ । विद्युतको जेनेरेटर पुरानो भएको र धेरै पटक मर्मत गरिएकाले विद्युत उत्पादनको क्षमता घटेर अहिले ३५ किलोवाटमात्रै उत्पादन भएको उपभोक्ता समितिले जनाएको छ ।

»More

फोनवाट प्रश्न टिपाएर कक्षा ११ परीक्षा संचालन

आश गुरुङ

तपाइँ पत्याउनोस् या नपत्याउनोस् । फोनवाट प्रश्न टिपाएर पनि परीक्षा संचालन गरिएको छर्,र् इमेल र फ्याक्स त अझ परैको कुरा । शुक्रवार हिमालपारीको जिल्ला मनाङमा यस्तै गरियो । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा ११ को परीक्षा अन्तरगत शिक्षाशास्त्र संकायतर्फो अर्थशास्त्र विषयको परीक्षालाई टेलिफोनवाट प्रश्न टिपाएर संचालन गरिएको थियो । सदरमुकाम चामेमा रहेको एकमात्र लोकप्रिय उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष

»More

चट्याङवाट तनहूँमा सासुबुहारीको मृत्यू

आश गुरुङ

तनहुँमा बुधवार साँझ चट्याङ पर्दा २ जनाको घटनास्थलमै मृत्यू भएको छ । चट्याङ लागेर साभुङ भगवतीपुर गाविस वडा नम्बर ३, कोकसन्दी बजारीकी ८० वषिर्या खिनासरा थापामगर र उनकी बुहारी ४५ बषिर्या बोजीसरा थापामगरको मृत्यू भएको हो ।

»More

एकै परिवारका तीनजनाद्धारा आत्महत्या

आश गुरुङ

तनहुँको अरुणोदय गाउँ विकास समिति वडा नम्बर ६, खहरेका एकै परिवारका तीन जनाले विष सेवन गरेर आत्महत्या गरेकाछन् । आत्महत्या गर्नेमा ३१ वषिर्य दर्ीघसिंह कुमाल, उनकी कान्छी श्रीमती २१ बषिर्या श्री कुमाल र जेठी श्रीमतीपट्टीका १० बषिर्य सन्दीप कुमाल रहेकार् इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी नायब निरीक्षक दिनेश पुनले जानकारी दिएकाछन् ।

»More

विद्युत र टेलिफोन बन्द हुँदा मनाङ सदरमुकाम चामे अस्तब्यस्त

आश गुरुङ, lamjungnews@gmail.com

 Empty Hotel in Chame हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामेमा २ सातादेखि विद्युत र टेलिफोन बन्द हुँदा जनजीवन अस्तब्यस्त बनेको छ । गत बैशाख १६ गते विग्रिएको ४५ किलोवाट क्षमताको स्यार्क्र्यूखोला लघु जलविद्युत आयोजना संचालनमा आउन नसक्दा स्थानीयवासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत आपर्ूर्तिका कारण सवैखाले टेलिफोन तथा मोवाईल सेवा अवरुद्ध हुँदा संथानीयवासिन्दा संचारसेवाबाट बञ्चित छन् ।

»More

हिमाल चढ्न चार नेपाली महिला आधारशिविरतर्फ

आश गुरुङ, तस्विरहरुः विनोद गुरुङ/मनाङ

Nepalese women Annapurna Expedition 2011 अन्नपर्ूण्ा चौथो हिमाल आरोहणका लागि नेपालका चारजना युवती मंगलवार अन्नपर्ूण्ा हिमालको आधार शिविरतर्फलागेकाछन् । हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँवाट मंगलवार विहान हिँडेका चारजना युवती सब्जेखोला हुँदै बुधवार अन्नपर्ूण्ा चौथो हिमालको आधार शिविर पुग्नेछन् । ७ हजार ५ सय २५ मीटरको उचाईमा रहेको अन्नपर्ूण्ा चौथो आरोहण गर्न हिँडेका मनाङकी मनु गुरुङ, कास्कीकी सरस्वती वि.क., सोलुखुम्वुकी निरमा र्राई र शान्तिकला र्राईलाई मनाङका बासिन्दाले खादा र माला लगाएर विदाई गरेकाछन् ।

»More