Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

मनाङ तालबजार वासिन्दाको आन्दोलन कार्यक्रम फिर्ता
सहमति अनुसार कामकार्वाही नभएर फेरि आन्दोलन गर्ने चेतावनी आजदेखि खाद्यान्न ढुवानी शुरु

आश गुरुङ 'प्रतीक'

आफ्नो गाउँ हुँदै मोटरवाटो लैजानुपर्ने एक शुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका मनाङका वासिन्दाले आफ्नो सवै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
मनाङको तालबजारका वासिन्दासंग त्यस जिल्लावाट निर्वाचित संविधान सभाषद् तथा कानुन न्याय तथा संविधान व्यवस्था मन्त्री देव गुरुङले उनीहरुको मागका संवन्धमा संवोधन हुने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।
मनाङको धारापानी गाविस वडा नं. १ तालगाउँको गुम्बाको प्राङ्गगणमा आज शनिवार मन्त्री देव गुरुङसहित केन्द्रीय प्रतिनिधि र तालबजारका स्थानीयवासिन्दाबीच वार्ता भएको थियो ।

»More

मनाङमा मन्त्रीसंग स्थानीयवासिन्दाको वार्ता

आश गुरुङ 'प्रतीक'

आफ्नो गाउँ हुँदै मोटरवाटो लैजानुपर्ने एक शुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका मनाङवासीसंग वार्ता गर्न मनाङवाट निर्वाचित संविधान सभाषद् तथा कानुन न्याय तथा संविधान व्यवस्था मन्त्री देव गुरुङ मनाङ पुग्नुभएको छ ।
मनाङको धारापानी गाविस वडा नं. १ तालगाउँमा निर्धातिर समयभन्दा साढे २ घण्टा ढिलो पुग्नुभएका मन्त्री गुरुङसहित राष्ट्रिय योजना आयोग, भौतिक योजना तथा निर्माण मन्त्रालय र

»More