Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

मनाङमा हिमालबाट खसेर पर्यटक बेपत्ता

आश गुरुङ,

मनाङमा हिमाल चढ्न गएका एक विदेशी पर्यटक हिमालवाट चिप्लिएर बेपत्ता भएकाछन् । मनाङको फू गाविसस्थित ७ हजार मीटर बढी उचाईरमा रहेको चाकु पिक चढेर र्फकने क्रममा हिउँमा चिप्लिएर बुल्गेरियाका ५० बषिर्य निकुलियन बेपत्ता भएका हुन् ।
काठमाडौँको फष्र्टर् इन्भाईरन्मेन्टल ट्रेकिङ प्रालिमार्फ अन्नपर्ूण्ा पदमार्ग घुम्न गएका पासपोर्ट नम्बर ३८०३१८३२० का बुल्गेरियन नागरिक निकुलियन गत बुधवारवाट बेपत्ता भएका मनाङका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए ।

»More

माथिल्लो मनाङका वासिन्दाद्धारा हवाई सेवा बन्द

आश गुरुङ,

Humde Airport Manang हिमालपारीको जिल्ला मनाङको पनि माथिल्लो मनाङस्थित ७ वटा गाविसका स्थानीय वासिन्दाले मनाङमा हवाई सेवा संचालन गर्न रोक लगाएकाछन् ।

मनाङ, टङ्की मनाङ, खाङ्सार, ङावल, घ्यारु, पिसाङ र भ्राका गाविसका प्रतिनिधिहरुले पर्यटक र स्थानीय अनुकुल हवाई सेवा संचालन हुन नसकेको भन्दै तत्कालका लागि हवाई सेवा बन्द गराएका हुन् ।

मौसममा सुधार आएपछि सातामा ३ पटक सम्म उडान भर्दै आएको नेपाल वायु सेवा निगमले अक्टोबर ३० अर्थात कार्तिक १३ गतेसम्म सातामा

»More

मनाङको ताल गाउँमा विद्युत उत्पादन बन्द

आश गुरुङ,

Manang taal no Bijuli 2 विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गमा पर्ने मनाङको ताल गाउँमा विद्युत उत्पादन बन्द भएको छ ।
धारापानी गाविस १ तालगाउँस्थित २५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनामा जडिन मेसिनको रेक्टीफाईर ब्रि्रेकाले विद्युत उत्पादन बन्द भएको हो ।
विद्युतका कर्मचारी भिमबहादुर गुरुङले विग्रिएको सामाग्री मर्मतका लागि काठमाडौँ लानुपर्ने भएकाले ताल गाउँमा विजुली बल्नका लागि कम्तीमा १० दिन लाग्ने वताए ।

»More

मनाङमा हवाई सेवा संचालनमा आएन

आश गुरुङ,

मौसममा सुधार आएपनि हिमालपारीको जिल्ला मनाङमा यातायातको एकमात्र साधन अझै हवाई सेवा संचालन आउन सकेको छैन ।
मौसममा आएको खराबीको कारण देखाउँदै गत जेठ १९ गतेदेखि बन्द हवाई सेवा संचालनमा नआउँदा पर्यटक, कर्मचारी तथा स्थानीयवासिन्दा मर्कामा परेकाछन् ।
मनाङको हुम्डेस्थित विमानस्थलको कार्यालयले गत भदौ ३१ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्ण्र्ाागरेपनि झण्डै एक महिना वित्न लाग्दा समेत हवाई सेवा संचालनमा नआउँदा स्थानीयवासिन्दा आक्रोसित समेत बनेकाछन् ।

»More

मनाङ प्रहरीद्धारा १५ जना पक्राउ

आश गुरुङ,

Illegel wood cutting in Manang विना पर्ूर्जी अबैध रुपमा बन फँडानी गरिरहेको अवस्थामा मनाङ प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । मनाङको पिसाङ गाविसस्थित ढिकुरपोखरी र भ्राताङको जंगलमा बन फाँडानी गरिरहेको अवस्थामा गोरखा, सिन्धुपाल्चोक लगायत जिल्ला घर भएका कामदारलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने जंगलमा बन फँडानी गरेरहेको अवस्थामा एक्यापको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको मनाङका प्रहरी प्रमुख डीएसपी नवीनराज र्राईले जानकारी दिए ।

»More

करेन्ट लागेर बालकको मृत्यु

समुन्द्र पौडेल

तनहुँ, भदौ १६
लडेको विजुलीको पोलमा छुदाँ करेण्ट लागेर शुक्रबार तनहुँमा एक बालकको मृत्यु भएको छ । मिर्लुङ-२ अर्चलेका १२ वषिर्य नविन गुरुङको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घर आडैको लडेकेा विजुलीको पोलमा छुँदा बेहोस भएका उनको उपचारका लागि डुम्रे स्थित लक्ष्मी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

»More

खर्ुपा प्रहारबाट एकको हत्या, एक घाइते

समुन्द्र पौडेल

छिमेकीले गएराती तनहुँमा एक दम्पतीमाथी खर्ुपा प्रहार गर्दा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन् । तनहुँसुर ९, राम्चेका २६ वषर्ीय अर्जुन चेपाङ सहितका दर्ुइ युवाको खर्ुपाप्रहारबाट स्थानीय ३४ वषर्ीय भिम बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । खर्ुपा प्रहारबाट घाइते भएकी थापाकी श्रीमती ज्ञानु थापाको पोखरा स्थित मणिपाल शिक्षणल अस्पतालमा उपचार भईरहेको छ । गाउँमा गाई भैसीको खरिद बिक्री गर्दै आएका थापाको घरमा राती साडे ८ बजे पुगेका यूवाहरुले पैसाका लागि आक्रमण गरेको हुन सक्ने प्रहरीले

»More

मनाङको फू गाउँको विद्यालय २ महिनादेखि बन्द

आश गुरुङ,
तस्विरः आश गुरुङ

Phu village of Manang हिमालपारीको जिल्ला मनाङको सवैभन्दा दर्ुगम मानिने फू गाविसस्थित फू प्राथामिक विद्यालयका २ महिनादेखि बन्द छ । विद्यालयमा रहेका एकमात्र प्रधानाध्यापक द्धारिका यादव तेश्रो चौमासिकको तलव लिने वित्तिकै आफ्नो घरतर्फलागेपछि विद्यालय असार २५ गतेदेखि बन्द रहेको छ । ४ जना दरबन्दी रहेको फू प्राथामिक विद्यालयका २ जना शिक्षक अन्तै काजमा बस्दै आएकाछन् भने १ जना शिक्षक हाल सम्म विद्यालय पुगेका छैनन् । विद्यालय नगएका शिक्षकलाई गौरीशंकर निमावि तिमाङमा सरुवा भएकाले फू प्राविमा समस्या उत्पन्न भएको जिल्ला शिक्षा कार्यालय मनाङ श्रोतले जनाएको छ ।

»More

Teacher fined Rs 1,10,000 for slapping girl students

RSS

A teacher has been slapped with penalty of Rs. 1,10,000 for thrashing girl students. Krishna Bilas Poudel, a teacher of Rastriya secondary school in Rupakot-7 of northern Tanahun, was penalized the amount for manhandling girl students. A joint meeting of school management committee and local guardians that held a day after the incident decided to take such action against the teacher.

»More

मनाङमा प्रहरीद्वारा बाटो निर्माण

आश गुरुङ,

Manang Police repairing road हिमालपारीको जिल्ला मनाङमा प्रहरीले अन्नपर्ूण्ा पदमार्ग अन्तरगतको गोरेटो बाटोको निर्माण गरेकाछन् । जिल्ला प्रहरी कार्यालय चामे मनाङको सक्रियतामा चामे गाउँ विकास समिति वडा नम्बर २ मा पर्ने थानचोक र कोतो बीचको बाटो निर्माण गरिएको हो ।
बर्षौपिच्छे पहिरोका कारण अवरुद्ध भएको बाटो मनाङका प्रहरी प्रमुख डीएसपी नवीनराज र्राईको नेतृत्वमा खटेका प्रहरीले बाटो मर्मत तथा निर्माण गरेपछि आजवाट पर्यटक तथा स्थानीयवासिन्दो सोही वाटो हिँड्न थालेकाछन् ।

»More