शिव अप्रिय
नेपाली कांग्रेस गोरखाले आज र्सबसम्मत रुपमा सबै गाविस र नगरपालिकाका वडाहरुको अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६६ गाविस र गोरखा नगरपालिकाको ११ वटा वडाको अधिवेशन र्सब सम्मत रुपमा सम्पन्न गरेको हो । जिल्लामा रहेको एक गोरखा नगरपालिकाको नगर अधिवेशन भने भोली हुने कांग्रेस गाोरखाका सचिव किरणबाबु श्रेष्ठले बताए । प्रत्येक गाविस र नगरपालिकाको वडाबाट २ जना महिला, १ जना
»More
हुम तमु
कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित एक लाख चौबिस हजार एक सया छब्बिस रुपैया आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । हङकङमा स्थित डाडा गाउले समाजका कार्यसमिति सदस्य उदय कुमार तमुले स्याक्लुङकोट गाँउ पर्यटन विकाश समितिका उपाध्यक्ष चन्द्र
»More
आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
हिमालपारिको जिल्ला मनाङवाट पोखरा र पोखरावाट मनाङ जिल्लामा संचालन भइरहेको हवाई सेवा बन्द भएको छ ।
नेपाल वायु सेवा निगमले हिमाली भेगमा आएको मौसम खराबीको कारण देखाउँदै ३ महिनाको लागि हवाई सेवा बन्द गराएको हो । हवाई सेवा बन्द भएपछि हवाई जहाज तथा हेलिकप्टरमार्फ आवत-जावत गर्ने यात्रु तथा पर्यटक मर्कमा परेकाछन् ।
»More
देविजंग तमु
पोखराको माटेपानीमा समाजघर रहेको हिमाली गुरुङ परिवारले समाज स्थापनाको पच्चिसवर्षपुगेकोमा विविध कार्यक्रम गरी रजतवर्षमनाउने भएको छ । लमजुङ जिल्लाबाट पोखरा आई वसोवास गर्ने तमुहरुको समाजको रुपमा चिनिने हिमाली गुरुङ परिवारले साउन १ गते लामा गुरुबाट दीप प्रज्वलन र अध्यक्षबाट रजत वर्षो उद्घाटन, विहान ८ बजे रक्तदान र दिउँसो घाँटु लगायत मौलिक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
»More
हुम तमु
युवा साहित्यकार रुद्र सन्देश मागरको तेश्रो कृति मगर भाषाको पहिलो मुक्तक संग्रह आर्मीट्मा -सम्झना) को एक कार्यक्रममा विच आज पोखरामा विमोचन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीको आयोजनामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापामगरले मुक्तक संग्रहको विमोचन गर्नुभएको हो ।
»More
आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
मनाङका गाविस सचिवहरुलाई राजीनामा नदिन स्थानीय राजनीतिक दल र प्रशासनले राजीनामा नदिन आग्रह गरेकाछन् । सचिवहरुलाई दिईएको राजीनामाको विषयलाई लिएर आज सोमवार सुरक्षा समिति तथा स्थानीय प्रशासन, गाविस सचिवहरु, जिल्ला विकास समिति, राजनीतिक दललगायत सम्मिलत र्सवपक्षीय
»More
आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
हिमालपारिको जिल्ला मनाङका सवै गाउँ विकास समितिका सचिवलाई भूमिगत एक समुहले सामूहिक राजीनामा दिन चेतावनी दिएकाछन् । संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनले राजीनामा नदिए ज्यानमार्ने धम्की दिएपछि उनीहरु सदरमुकाम केन्द्रीत भएकाछन् ।
»More
शिव अप्रिय
लगातार पाँचबर्षक्षेत्रीय शिल्ड पाएको गोरखाको एसएलसी नतिजा यो बर्षनिराशाजनक भएको छ । गत वर्षो तुलनामा १४.०४ प्रतिशत कम नतिजा हासिल गरेकोकाले यहाँको नतिजा निराशाजनक भएको हो । गत वर्ष८२.७६ प्रतिशत विद्यार्थी उर्त्तर्ीी गरेको यहाँ यो बर्ष६८.७२ प्रतिशत मात्र विद्यार्थी उर्त्तर्ीी भएका छन् ।
»More
शिव अप्रिय
गाउँको खबर प्रकाशन गर्न यहाँका वालवालिका उत्साहित भएका छन् । घ्याल्चोक गाविस १ चर्ुर्लिङ्गको प्रगति वालसमूह, वडा नं. २ तर्ेर्सर्ेेे सहारा वाल समूह, सोही गाविस वडा नं ७ छापगाउँको फूलबारी वाल समूह र सोही वडा चैनपुरको वालसमूहका वालवालिकाहरु समूह गठन गरी भित्ते पत्रिका प्रकाशन गर्न सुरु गरेका हुन् ।
»More