Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

दुई वर्षपिच गर्ने भनिएको वाटो तीन वर्षपुग्दा पनि काम शुरु गरिएन

प्रतीक इच्छुक

सल्यान /कार्तिक २७-सल्यान अस्पाताल देखि सिमखर्क सम्मको १५ किमी मोटरवाटो दुई वर्षा पिच गरी सक्ने भने पनि ठेकेदारको लार्पवाही तीन वर्षपुग्दा पनी अझै पिच हुन सकेको छैन । आर.आइ.डि.पी. सहयोगमा निर्माण हुन लागेको सो मोटरवाटो निर्माण कार्य शुरुभएको तीन वर्षपुगे पनी अहिले सम्म सामान्य ढुङ्गा फिज्ने वाहेक अरु कुनै काम भएको छैन ।

»More

संविधानसभा नियमावली

नारायण पंगेनी

कार्तिक २५ - संविधानसभा नियमावली संविधानसभामा शोमवार पेश गरिएको छ । लामो समयको अन्तरालपछि बसेको संविधानसभा बैठकमा संविधानसभा नियमावली पेश गरिएको हो । संविधानसभा नियमावली मस्यौदा समितिका संयोजक नारायणमान बिजुक्छेले नियमावली संविधानसभामा पेश गर्नु भएको हो ।

»More

विद्यालय जाने समयमा घर धन्दा र मेलापात

नारायण पंगेनी

(रामपुर) पाल्पा २५ कार्तिक-पाल्पाको कुमाल समुदायका बालबालिकाहरु विद्यालय जाने समयमा घर धन्दा र मेलापातमा मात्रै ब्यस्त देखिन्छन् । सानै उमेरमा हातमा किताव कापी च्यापेर विद्यालय जान छाडी बाबुआमाले विवाह गरिदिएपछि उनीहरु सानै उमेर देखि घरधन्दा र मेलापातमा ब्यस्त देखिएका हुन् ।

»More

बाढी पिडितलाई सहयोग जाने क्रम जारी

नगेन्द्र मान खत्री
भेनिस इटाली

नेपालमा गत भदौमा आएको कोसीको बाढीले पु-याएको क्षतिलाई सहयोग गर्ने क्रम जारी छ । तर बाढी पिडितहरूले उपयुक्त राहत नपाएको भन्दै आन्दोलन गरिरहेका छन त्यसैले सरकारको ध्यान पुग्न नसकेको अनुभूति हुन्छ करिब ४० हजारको संख्यामा घरबारबिहीन अबस्थामा शिबिरमा जीबन बिताइरहे छन तर सरकारको ध्यान पुग्न नसकेको अनुभूति हुन्छ ।

»More