Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

सूचना प्रविधि केन्द्रमा बास्कोटाको कमाउ अभियान

Chhepyastr​a Weekly

काठमाडौँ । सिंहदरबारभित्रलगायतका सरकारी कार्यालयका गतिविधिलाई कम्प्युटरका सहायताले चुस्त, दुरुस्त बनाउने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय सुचना प्रविधि केन्द्र थला परेको स्रोतले बताएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द्र यतिबेला केन्द्रकै कार्यकारी निर्देशक इन्जिनियर अनुप बास्कोटाका कार्यशैलकिा कराण गतिहनि बनेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । कार्यकारी निर्देशक अनुप बास्कोटाको जसर हिुन्छ, कमाउ भन्ने

»More

स्थानीय निकायहरुबाट प्रवाहगरिने सेवा तथा सुबिधाहरु जनअनुमोदित हुनुपर्ने

बिष्णुकुमार देवकोटा

बिजौरी १९ चैत्र स्थानीय निकायहरुबाट प्रवाहगरिने सेवा तथा सुबिधाहरु जनअनुमोदित हुनुपर्ने र लक्षित वर्गको पहुँच सुनिस्चितहुनुपर्ने धारण आज दाङको बिजौरीमा आयोजित एक कार्य्रकमका वक्ताहरुले व्यक्त गरेका छन् । सरकारी निकायहरुबाट प्रवाहगरिने बिभिन्न योजनाहरुमा जवाmदेहिताको संस्कारको बिकास तथा सुसासन कायम गर्नेउद्देस्यले स्थानीय जवाफ देहिता

»More

नेपाल बैंकको म्यानेजर होटलमा पनि जागिरे ?

Nepal Khabar

काठमाडौं । सुविधा लुड्याउन पाएको खण्डमा कसैले कुनै कसुर बाँकी राख्दारहेनछन्, साथै आफ्नो हैसियत र प्रतिष्ठा पनि सोच्दारहेनछन् भन्ने नेपाल बैंकको प्रधान कार्यालयका एक म्यानेजरले व्यवहारमा देखाएका छन् । प्राप्त जानकारीअनुसार नेपाल बैंकको प्रधान कार्यालयस्थित कर्जा विभागमा म्यानेजर तहमा कार्यरत होमबहादुर खड्का ताहाचलस्थित ग्य्राण्ड होटलमा जागिर खान जाँदैछन् ।

»More

निर्वाचन प्रहरीले होइन, आयोगले गराउने हो ः आईजीपी राना

Nepal Khabar

काठमाडौं । प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले आगामी संविधान सभाको निर्वाचन प्रहरीले गराउने नभएर निर्वाचन आयोगले गराउने प्रस्टयाउनु भएको छ । उहाँले निर्वाचन भयरहित र त्रुटिमुक्त तुल्याउनु प्रहरीको जिम्मेवारी रहेको र त्यसका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो । निर्वाचन कति चरणमा र कहिले गर्ने ? यो प्रहरीको जिम्मेवारीमा पर्दैन, महानिरीक्षक रानाले भन्नुभयो, निर्वाचन आयोगले तय गर्ने विषय हो ।

»More

नारायणीमा सर्वेन्द्रको तमासा

काठमाडौं । नारायणी अञ्चलमा यतिबेला एसएसपी सर्वेन्द्र खनालले तमासा मच्चाएका छन् । प्रहरी सङ्गठनभित्र खान र खुवाउन माहिर भनेर चिनिएका एसएसपी सर्वेन्द्र खनालले पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनमा देखाएको तमासा देख्न लायक मानिएको छ । जिल्ला प्रहरीले केही गर्न नसकेको मात्र नभएर तस्करीलाई संरक्षण गरेको आरोप लगाउँदै आफूले अञ्चल प्रहरी प्रमुखको हैसियतमा मातहतका सबै जिल्लामा अञ्चलबाटै प्रहरी परिचालन गर्नु परेको तर्क उनले गर्वका साथ गर्ने गर्छन् ।

»More

वसुन्धरा माइक्रोको साधारणसभा सम्पन्न

उल्टा गणेश

राजधानीको रुट नंबर पाँचमा सञ्चालित माइक्रोबस व्यावसायीको संस्था वसुन्धरा माइक्रो बस व्यवसायी संघको साधारणसभाले हेमचन्द्र शेरचनको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । चितवनको सौराहामा सम्पन्न साधारणसभा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र बाग्मती, नारायणी संयोजक धर्मराज रिमाल, कपिल पाण्डेयको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

»More

CJ-headed govt recipe for failure

HIMALAYAN NEWS SERVICE

LAMJUNG: Nepali Congress central member Dhanaraj Gurung today said the proposal to pick CJ to lead the upcoming election government is nothing but an ideal recipe for leading the country towards autocracy and finish off democracy.

»More

अर्का घुस काण्डको भिडीयो एन्टी करप्सनले खिचिदियो को हुन् सञ्जय झा ?

Nepal Khabar

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा रिक्त पाँच एआईजी पदमा पाँचै जना डीआईजीको बढुवा गरेको छ । प्रतिस्पर्धीको दौडधुप र चाकडीबाजकै कारण लामो समयदेखि रोकिएको एआईजी बढुवा कार्य प्रहरी प्रधान कार्यालयले वरिष्ठताका आधारमा गरेको सिफारिसकै आधारमा गृहमन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्ताव प्रस्तुत गरेको हो । वरिष्ठताका आधारमा एआईजीमा बढुवा हुनेहरुमा दिनकर शमशेर राणा, पुष्कर रेग्मी, गंगा पाण्डे, विनोद सिंह र रमेश विक्रम शाह रहेका छन् ।

»More