Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

चट्याङका कारण तीनजना र्घाईते

आश गुरुङ,

लमजुङमा आज मंगलवार दिउँसो परेको चट्याङका कारण तीनजना र्घाईते भएकाछन् । २ जनाको अवस्था अचेत छ । सिम्पानी गाविस ९, गैरागाउँस्थित लुरे कामीको घरमा परेको चट्याङका कारण चैते दशैँ मनाउन आएका छोरी मंगली विश्वकर्मा र ज्वाइँ लक्ष्मण विश्वकर्मा र्घाईते भएका हुन् । ज्वाइँ लक्ष्मण वेहोस छन् भने दुवैको खुदी उप-स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । चट्याङका कारण कामीको घरमा क्षति पुगेको छ भने खुदी र सिम्पानी गाविसमा विद्युत समेत अबरुद्ध बनेको छ ।

»More

चट्याङका कारण बेहोस

आश गुरुङ,

लमजुङ, चैत २९ गते ।
लमजुङमा आज दिउँसो परेको चट्याङका कारण एकजना बेहोस भएकाछन् ।
चट्याङका कारण चिती गाविस ५, कार्कीडाँडाका ५८ बषिर्य चुँडबहादुर सिलुवाल बेहोस भएका हुन् ।
सिलुवालको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

»More

ठक्करवाट स्कूले विद्यार्थी र्घाईते

आश गुरुङ,

लमजुङको उदीपुरमा मोटरर्साईकलको ठक्करवाट आज दिउँसो एक स्कूले छात्रा गम्भीर र्घाईते भएकीछन् । भोटेओडारवाट सदरमुकाम वेसीशहरतर्फजाँदै गरेको ग २ प २०५६ नम्बरको मोटरर्साईकलको ठक्करवाट उदीपुर ४ घर भई जनकल्याण माध्यमिक विद्यालय उदीपुरमा कक्षा ९ मा पढ्दै गरेकी १७ बषिर्या देवका भुजेल गम्भीर र्घाईते भएका हुन् । र्घाईते भुजेलको लमजुङमा उपचार हुन नसकि काठमाडौँ रिफर गरिएको छ । मोटरर्साईकल चालक भोटेओडार गाविस ८ का प्रेम भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

»More

सुन्दरबजारको एक घरमा आगलागी

आश गुरुङ,

लमजुङको सुन्दरबजार गाउँ विकास समितिको वडा नं. ७ लामागाउँ स्थित गोविन्द बहादुर तामाङको घरमा आगलागी भएको छ । सोमवार वेलुका तामाङकी छोरीले घरमा खाना पकाउन लाग्दा घरमा आगलागी भएको हो । आगलागीबाट तामाङको घरमा रहेको नगद १ लाख ५० हजार, तामाङ आमा एकता समूहको कोषाध्यक्ष रेहकी तामाङकी श्रीमती जालमाया तामाङलेे राखेको आमा समूहको ८० हजार रुपैयाँ पनि जलेर नष्ट भएको छ । अन्नपातमा १८ मुरी धान, ६ मुरी कोदो, ३ मुरी मकै पनि जलेपछि तामाङ परिवारको विचल्ली भएको छ ।

»More

उच्च माविको विवादका कारण क्याम्पस पनि बन्द

आश गुरुङ,

लमजुङको भोटेओडारस्थित भक्ति नमूना उच्च माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्ती विषयमा विवाद हुँदा संगै रहेको भक्ति आदर्श क्याम्पस पनि बन्द भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, समितिका अन्य पदाधिकारी र विद्यालयका शिक्षकहरुबीच प्रधानाध्यापक चयनको विषयमा मत बाझिएपछि विद्यालयमा ३ महिनादेखि विवाद छ । विद्यालयको विवादलाई लिएर असन्तुष्ट शिक्षकहरुले विद्यालयको मूल गेटमा तालाबन्दी गरेपछि क्याम्पस समेत बन्द हुन पुगेको हो । विद्यालयका प्राचार्य ध्रुबबहादुर कुँवर उमेरको हदका कारण सेवा निवृत भएर हुमबहादुर कार्कीले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएपछि असन्तुष्ट

»More

कुटपिट बाट मजदुर गम्भीर र्घाईते

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरमा नचिनेका मानिसको समूहले कुटपिट गर्दा एक मजदुर गम्भीर र्घाईते भएकाछन् । चितवन घर बताउने अन्दाजी ३२/३३ बषिर्य बुद्धि लामालाई गएराती १० बजेतिर वेसीशहर २, शान्तिटोल गैरीधारा नजिकै कुटपिट गरेका हुन् । कुटपिटवाट लामाको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको र मस्तिष्कमा चोट लागेकाले बोलाईको

»More

New year 2068

elamjung.com

It's almost that time of the year when we say goodbye to Nepali Year BS 2067 and welcome Nepali New Year BS 2068. It is known as "Navavarsha" in Nepal.
Nepal has its official calendar that begins from the first day of the first month Baisakh. This very first day is observed as Nepali New Year which usually falls in the second week of April. People go for picnics, have get-togethers and celebrate the day socializing in various ways as this day is also a national holiday.

»More

बम विस्फोटमा परेर एक सैनिकको मृत्यु

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

निर्माणाधिन बेसीशहर-चामे सडक खण्डको निर्माणका लागि खटिएका एक सैनिक जवानको बम विस्फोटमा परि आज दिउँसो ज्यान गएको छ । नुवाकोट जिल्ला समुन्द्रदेवी गाविस वडा नम्बर ३, सरथोक घर भएका २७ बषिर्य श्यामबहादुर तामाङको सडक निर्माणका क्रममा बम विष्फोट गरिँदा ढुंगाले लागेर ज्यान गएको हो । सडक निर्माण कार्यदल गणले निर्माण गर्दै आएको वेसीशहर-चामे सडक खण्डमा पर्ने लमजुङको ताघ्रिङ गाविसको च्याम्चेस्थित छहरे खोला नजिक रहेको ढुङ्गा फुटाउने क्रममा बम विस्फोट गर्ने क्रममा तामाङको ज्यान गएको सडक निर्माण कार्यगण वेसीशहरका निमित्त

»More