Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

Tourists throng Annapurna region despite Nilofar warning

RAMJI RANA, THT

BESHISHAHAR: Despite the wide warnings that the Cyclone Nilofar can affect weather patterns in West Nepal, the number of tourists visiting the Annapurna region has not decreased.

Around 1,000 trekkers, porters and guides have entered the Annapurna circuit from Lamjung in a week from October 23 to 29, according to Tourist Information Centre, Beshishahar.

»More

Hornet sting kills one in Lamjung

RAMJI RANA, THT

A 15-year-old boy died of hornet sting in Nauthar VDC of the district on Thursday.

The deceased has been identified as Khum Bahadur Gurung of Khulal Tole, Nauthar-7.

He was a fifth grader at a local Srijansil Primary Secondary School.

»More

Ngadi hydro project ready for PPA

HIMALAYAN NEWS SERVICE

LAMJUNG: Nepal Electricity Authority has initiated preparations to sign power purchase agreement (PPA) with the under construction 30MW Ngadi Hydro Power Project located at Bahundanda, Lamjung.

The project was left in a limbo since the authority did not take any initiative to ink the agreement though it claimed that it would supply electricity through the national transmission line from 2017, said Butwal Power Company, the constructing company of the project.

»More

Lamjung man found to have killed 4 of own family

RAMJI RANA

Police investigations revealed that the murderer of four members of a same family in BhoteOdar of the district two weeks ago was no one, but their own family member. 

Police said Ram Mani Regmi (29) of Piple, BhoteOdar-4 killed his 60-year-old father Arjun Prasad, Arjun’s 35-year-old adopted daughter Reena Ghimire, Ram Mani’s 14-year-old sister Jyoti and Arjun’s adopted grandson 12-year-old Bikas Ghimire on October 1, the sixth day of the Bada Dashain festival.

»More

मनाङमा डीएसपीद्धारा सीडीओको हातबाट टीका ग्रहण

आश गुरुङ, लमजुङ, असोज १७ गते ।
बडादशैँको मुख्य दिन मनाङको प्रमुख सरकारी कार्यालयमा विजयादशमीको रौनक छुट्टै रह्यो । मनाङ जिल्ला भरि नै प्रायःले दशैँ नमनाउने गरिएपनि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको रामबाण गुल्म लगायतका सरकारी अधिकारीहरुले धुमधामसंग दशैँ मनाएका छन् । बडादशैँको प्रमुख दिन शुक्रबार विहान टीकाको साईतमै मनाङका प्रहरी प्रमुख नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेबाट टीका ग्रहण गर्नुभएको छ । 

»More

विजयादशमीको टीका लगाईयो

आश गुरुङ, लमजुङ, असोज १७ गते ।
आज बडादसैंको मुख्य दिन विजयादशमी, हर्षोल्लासका साथ मनाइँदै छ । तिथिका कारण आज महानवमी पर्व समेत मनाईएको छ । यसवर्ष वडादसैंको टीका लगाउने साइत बिहान १० बजेर १५ मिनेट जाँदा उत्तम रहेकोमा लमजुङका नागरिकले सोही समयलाई मध्यनजर राखेर टीका र आशिर्वाद ग्रहण गरेका छन् । 

»More

हत्या आरोपमा छोराबुहारीसहित ५ जना पक्राउ

आश गुरुङ, लमजुङ, असोज १६ गते ।
लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४, पिप्लेमा भएको ४ जनाको हत्यामा परिवारकै सदस्य संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्याको आरोपमा प्रहरीले हत्या गरिएका अर्जुनप्रसाद रेग्मीका छोराबुहारीसहित ५ जनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा प्रहरीले मृतक अर्जुनप्रसाद रेग्मीका जेठा छोरा राममणि रेग्मी र बुहारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

»More

लमजुङमा एकै घरका ४ जनाको हत्या

आश गुरुङ, लमजुङ, असोज १५ गते ।
उमेरले ६० बर्ष पुगेका अर्जुनप्रसाद रेग्मी भारतको नयाँ दिल्लीमा सेक्युरिटी काम गर्दै आएका ब्यक्ति हुन् । उनी दशैँ मनाउनका लागि सोमबारमात्रै घर फर्के । तर, २ दिन वित्न नपाउँदै मंगलबार राती उनको हत्या भयो । उनले १४ बर्षअघि भारतबाट धर्मछोरीको रुपमा पाल्ने भन्दै ल्याएकी अहिले ३५ बर्षकी रीना घिमिरेको पनि हत्या भयो । त्यतिमात्र नभएर बाबु खुल्न नसकेको अवस्थाका रीनाको छोरा १२ बर्षीय विकास घिमिरेको पनि उनीसंगै एउटै खाटमा हत्या

»More