Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

जवाफ

मेरो आँसुलाई सोधि हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले ।

बतासमा बग्ने लाई कहाँ खोजौ दिल भित्र
भेट्छु कतै छौ कि भन्दै सासै रोकिन र मैले ।
साँझमा छु रातमा छु पर्खिएर वनपाखामा
भिरमा फुलिछौ कि भन्दै पहाड रोजिन र मैले ।

जुन आकाश तारा किने तिमि छौ कि भन्दै आज
सिँङ्गो आकाश भित्र खोज्न किन सोचिन र मैले ।

हाँसो खुशि दिन्छौ भने तिम्रो काखमा बाँच्न पाउँ
गास बास जवानिका चाहा जोरीन र मैले ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज,चितवन

Posted on:2012-11-06 03:02:38




Comments on above topic:

cialis order 5 mg

pixhsq cialis order 5 mg 8]]] generic cialis 3304 order viagra online :-O viagra :-O

March 29, 2015, 5:30 am
@142.4.215.148

payday loans

qrtqynp payday loans >:-OOO payday loans MmwdyL payday loans 8794

September 14, 2014, 5:02 am
@62.210.152.149

plain green loans

alxoimxz plain green loans hCqZG money mutual 1316 payday loans 0950 cash advance loans 2796 mobile loans ICvoh

August 21, 2014, 6:46 pm
@62.210.152.149

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



गीत

कसलाई सुनाउ खै जीवनको कथा 
जसलाई भने नी   घट्दैन ब्यथा 
न त जान्छ प्राण आज न त बाँच्न सक्छु 
आदि हाँसो आदि खुशी यस्तै यस्तै म'ता 

»More

कविता - मनमायाका सपना


उज्यालोको पर्खाईमा
अध्यारो लाई चिर्दै
बसेकि छन् मनमाया

थुप्रै सपनाहरु आँखामा बोकेर

»More

यथार्थ

घेर्यो कालो बादलले मेरो जिन्दगीलाई
जिबनमा कहिलै हासो खुशी नदेख्ने गरी

मैले टेक्ने ठाउँहरु पनि सबै भासिय छन
हिंड्छु खेल्छु भन्दा जमीन नै नहुने गरी

»More

गजल

जुनको पर्खाइमा गए रातहरु
अली अली बाकी छन् त्रि्रा यादहरु
छस्स मन अल्भिmदा भन्न मन लाग्छ
जीउदै रहेछ अझै चाहतहरु
हिजोका ती अतित पखाल्ननै पनि

»More

गजल

गयो दिन ढल्दै बाँकी रात मीठो थियो
चुरा खेलाई गरेका ती बात मीठो थियो
वैशालु त्यो झरीमा भिज्यौ हामी दुवै
झम झम बर्षोको त्यो बर्सर्ाामीठो थियो

»More

जवाफ

तिम्रो मेरो संम्बन्धमा,कुरा काट्छन काट्न देउ
चोखो प्रेम मार्न समाज,जे आँट्नेहुन आँट्न देउ ।

दैव लागोस् गाउँले लागुन जिन्दगिभर छुट्टिदैनौ
वरपिपलको हाम्रो जोडी नास्ने भए नास्न देउ ।

»More

सवाल जवाफ (सवाल)

तिमि र म सँगै बसि पढ्दा कुरा काट्छ समाज
पँधेरीमा सँगै पानि भर्दा कुरा काट्छ समाज ।

पवित्र यो संम्बन्धमा गिद्धे नजर लाउन खोजि
क्यम्पस जादा एउटै साईकल चढ्दा कुरा काट्छ समाज ।

»More

जवाफ

मेरो आँसुलाई सोधि हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले ।

बतासमा बग्ने लाई कहाँ खोजौ दिल भित्र
भेट्छु कतै छौ कि भन्दै सासै रोकिन र मैले ।

»More

गजल सवाल

कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।

छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म।

»More

लघुकथादशैको हासो‏

यसपालीको दशैंमा विरेदाईलाई श्रीमतीको कुनै कचकच सहन परेन । छोराछोरीको कुनै गुनासो सुन्नु परेन । किनकी यो दशैंमा विरे दाईको घरमा पनि घोर्ले खसी ढालेको थियो । छोराछोरीको लागी नया लुगा किनिएको थियो । आगनमा छोराछारीको खुशी देखेर विरे दाई पनि हल्का मुस्कानका साथ हासिरहेको थियो तर विरे दाईको त्यो हासोमा मलाई चाहि दुःख देखिरहेको थियो । उहाको हासोमा मलाई कुनै इष्र्या त थिएन तैपनि म उहाको खुशीमा रमाउन सकिरहेको थिएन । किनकी हिजो साझ विरेदाईले मलाई एउटा दुःखको कुरा सुनाउनु भएको थियो ।

»More