Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

२ मुक्तक

कति राम्रो आँखि गाजल छिन छिन चुरा बजाएकी
कालो कपाल उस्तै चुल्ठो गुलाफको फूल सजाएकी
कसरी म बर्ण्र्ाागरौ शब्द केसमा शब्द छैन
भेट हुदा ओठ टोकी कति मिठो लजाएकी

»More

करापुटारे बजार घुम्न धाएको

करापुटारे बजार घुम्न धाएको गजल यो
रातै भरी दोहोरी गीत गाएको गजल यो
भजन् कृतन् खैंचडी र मुजुराको तालमा
नाच्दा अत्तिनै मज्जा आएको गजल यो

»More

लमजुङको कथा

जाउFm बेसीशहर मर्स्याङ्दी तीरको करपुरेश्वर
काउले पानी पुगेर झरौं कालिका गाउँशहर
चिताको दिन्छिन् उदीपुर फाँटकी कालिका माईले
नाल्माको डोको कोसेली दिन्छन् ज्यारखाङका भाइले
खजेलाई सलाम गरेर बस्छ सिन्दुरे ढुङ्गाले
पुरान्कोट् गढी पुजौंला देवी फूलको थुङ्गाले

»More

अध्याँरो मै देखिन्छन् सपनाहरु

Yuvaraj Shrestha ए । जुन
तिमी नचम्क भो
यहाँ मान्छेहरु उज्यालो मन पराउँदैनन् ।
दिनभर र्सर्ुयको प्रकाशले
उनिहरु अत्तालिएका छन् ।
नचाहेका धेरै देखेका छन्,
चाहिने थोरै गरेका छन् ।

»More

अबको यात्रामा

यो मन र मस्तिस्कमा भएको याद र सम्झनाहरुको भर परेर यात्रा गर्न गार्हो हुँदो रहेछ, जब जब अतितका यादहरु मनमा सल्याङबल्याङ गरेर सल्बलाउन थाल्छन् तब तिनीहरु अकस्मात् अतितबाट निस्केर बर्तमान बन्न चाहन्छन् । फाटिएको मनसँगै

»More

झुटो कसम (कविता)

कसम नै तोडेर धोका दिनु थियो भने
झुटो कसम नखाई दिएको भए हुने थियो

एक्लै छोडेर जानु थियो भने सपनी
बिपनिमा भेट नभई दिएको भए हुने थियो

»More

छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी

छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।

»More

Once a man was smoking at the airport......

A gentleman came & asked him, How much do you smoke a day?
Smoker: Why are you asking such question?
Gentleman replied: If you had collected that money instead of smoking, the plane in front of you, would have been yours.

»More

Ticket please!

In a train, ticket checker to a saint: Ticket please!
Saint: I don't have.
TT: Where do you want to go?
Saint: Lord Ram's birth place, Ayodhya!

»More

अधेरीमै आउनु तिमी / कबिता

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त
बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि

»More