Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

गजल‏

हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे
दिन दिनै शंशकित जिन्दगी बाचिरहेछ मान्छे

भोली काहा के हुने हो थाहा छैन कसैलाई
यस्तै यस्तै आतंकित जिन्दगी बाचिरहेछ मान्छे

»More

मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौ बाचन

'हाम्रै हुन रे सुस्ता गडवाल काशि लेखी देउ

भोका नांगा मजदुर किशान दासि लेखी देउ

बन्ला जस्तो लाग्दैन, बनि हाले संविधानमा

पिरतीमा झाल गर्नैलाई फासि लेखिदेउ...'

»More

तिमी, नआएकै राम्रो

मैले जाउ भनेको हैन तिमीलाई
त्रि्रा बुवा- आमाले पनि पठाएका हैनन्
धर्ति, आकाशले तिमी जाँदा
निराश हुनुपरेको थियो ।

»More

सरकार

प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो
बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो
बैद्य भन्छन यो सरकार अस्ताउन लागेको घाम हो
गच्छेदार भन्छन यो सरकारको ऐतिहासिक काम हो

»More

गजल

वनै भरी ढकमक गुँरास फुल्छ मेरो गाँउमा
फाँटै भरी लह लह धान झुल्छ मेरो गाँउमा

एक बिहानै उत्तरको चिसो सिरेटो संग संगै
मुस्कुराउदै सेतो हिमाल खुल्छ मेरो गाँउमा

»More

गजल

तिम्रो मेरो कहानी गजल गीत भयो
छोडेर तिमीले आशु मेरो मित भयो

हिजो त तिमी थियौ र पुछिदिन्थ्यो झर्दा
तर आज झरे पछि त्यहि शित भयो

»More

यसपालीको दशैँ

यसपालीको दशैँ

पोहोर, परारको जस्तो भएन

पहिले- पहिलेको जस्तो यसपाली भएन

अहिले, अहिलेकै जस्तो भयो

»More

गजल भुजुङ विशेष

Nabin Chandra Ghimire चम्चम् गर्ने सुनको बाला भुजुङ गाउँकी सोल्टिनीको

गलाभरि मुगी माला भुजुङ गाउँकी सोल्टिनीको

उसैमाथि उनको मुहार जुनेलीले छुँदा त झन्

गुराँस झैं रातो गाला भुजुङ गाउँकी सोल्टिनीको

»More

मेरो प्यारो रम्घा गाउलाई

चट्ट भुल्न कहाँ सक्छु मेरो प्यारो रम्घा गाउलाई
बिर्सिएको कहाँ छु र जन्मीएको मेरो ठाँउलाई
रम्घाटारको बस्ती मेरो उजाड उजाड हुदै छ रे
प्रावास बाट आउदैछु म सजाउना मेरो गाउलाई

»More

हिजो राती सपनीमा

Bhola Thapa

हिजो राती सपनीमा परि बनी आएकी थियौ
अगालोमा राख्न खोज्दा उप्रिm उप्रिm भागेकी थियौ ।

जिन्दगी मा नपाउनु दुःख मैले पाएको छु
अस्ति पनि सपनीमा काले भन्दै आएकी थियौ

»More