Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

*** गजल ***

आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।

»More

गजल

भोका हरुका लागि गास खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।

धनिलाई सुनको महल गरिवीको बासै छैन
पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा ।

»More

*** गजल ***

चुहीने घर खरको छानो खाने गास छैन आज
बर्खा लाग्यो आङ ढाक्ने बस्ने बास छैन आज ।

कैले आउछन् ठुलेका बा अनि मीठो खाउँला भन्दै
पर्खिबस्दा खोला बढेँ आउने आश छैन आज ।

»More

गजल‏

कस्को निर्देसनमा तरवार चल्दैछ
काटमार याहा सदाबहार चल्दैछ

नेपथ्यबाट कोही यसो भन्दै थियो
खुकुरी धारमा सरकार चल्दैछ

»More

गजल

त्याग बिनाको देश बन्छ कशरी
भान्छा बिनाको मेश बन्छ कसरी

दोष दिएर अन्त भाग्न नखोज
गल्ती बिनाको केश बन्छ कशरी

»More

गजल

तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले
मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले।

न गतिलो बास अनि छाक टार्ने गास छैन
भोक भोकै आदि पेटमा,बसे दुःख काट्दै ठुले ।

»More

गजल

देखिसक्या छ रोसी को भनिरहनु पर्दैन
सत्तामा मदहोसी को भनिरहनु पर्दैन

चिनिसकेका छन् जनताले हिजो आज
वास्तविकमा दोसी को भनिरहनु पर्दैन

»More

***गजल***

ईमान धर्म जोवनी लाई पैसा सँग दाँज्दी रैछौ
जस्ले बढी दाम तिर्छ उसै सँग नाच्दी रैछौ ।

साँचो माया गर्नेको दिल,दुखाएर आजभोली
गाँजारक्सी पिउने सँग,नाता आखिर गाँस्दी रैछौ ।

»More

*** गजल ***

विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध
.चन्द्र सुर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध ।
पुर्व सिता रुदै छन् रे, भारतले आगो झोस्दा
होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।

»More

‎***-गजल-***

मैले दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौँ भने
मोरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौँ भने ।

मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु केनै छ र मलाई गलत मान्छ्यौ भने ।

»More