Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

आश गुरुङ 'प्रतीक'

pramod kumar shrestha अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

लमजुङ जिल्ला जल, जमिन र जडिवुटीको खानी मानिन्छ । यहाँका प्राकृतिक सम्पदाको संरक्षण, सर्ंवर्द्धन र अधिकमात्रामा उपयोग गर्न सके ग्रामीण जनजीवनमा परिवर्तन निश्चित छ । यसका लागि पछिल्लोपटक लमजुङ उद्योग वाणिज्य संघले चासो लिन थालेको छ । यिनै सर्न्दर्भलाई लिएर लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसंगर् इ-लमजुङ डट कमका लागि आश गुरुङ 'प्रतीक'ले गर्नुभएको कुराकानी सारसंक्षेपमा :

प्रश्नः उद्योग वाणिज्य संघ के हो -
उत्तरः लमजुङ जिल्लाको हकमा हेर्ने हो भने उद्योव वाणिज्य संघ विशेषगरि ब्यवसायीहरुको प्रतिनिधित्व संस्था हो । त्यस्तै ब्यवसाय ब्यापर गर्दै आएकाहरुको हक, हित र अधिकारको संरक्षण र सर्ंवर्द्धन गर्ने निकाय पनि हो । यो २०३२ सालमा स्थापना भएको हो ।
प्रश्नः लउवासंघले अहिले के गरिरहेको छ -
उत्तरः हामीले धेरै कामहरु गरेका छौँ । भन्नुपर्दा पेशागत हकहितका कुरादेखि लिएर सामाजिक विकास गर्नेतर्फनि लउवासंघ उन्मुख छ । विगतदेखि हामीले स्थानीय जनताको जीवनस्तर उकास्नका लागि ब्यवसायिक सीपमुलक तालिमहरुदेखि लिएर बृक्षारोपण, फोहरमैला ब्यवस्थापन साथै बाढिपीडितलाई राहत दिनेसम्मका काम गर्दै आएका छौँ । त्यस्तै सदरमुकामलाई हराभरा बनाउन वेसीशहर विकास योजनाको अवधारणका साथ नयाँ ढंगले काम गर्न थालेका छौँ । र यसमा हाम्रो कामकर्तब्य केन्द्रीत हुने छ ।
प्रश्नः ग्रामीण पर्यटनलाई कसरी हेर्नुभएको छ -
उत्तरः साँच्चै नै लमजुङका हरेक गाउँ पर्यटकीय गाउँहरु हुन् । कलासंस्कृति देखि लिएर स्थानीयवासिन्दाको रहनसहन नै यहाँको विशेषता हो । त्यसैले लमजुङका हरेक पर्यटकीय गाउँमा अहिलेपनि विभिन्न खाले महोत्सवहरु हुँदै आएको छ । त्यस्तै सदरमुकाममा पनि २०६३ सालमा पहिलोपटक लमजुङ महोत्सवको आयोजना भयो । त्यस्तै प्रकारले दोश्रोपटक गत माघ २४ देखि फागुन ४ सम्म दोश्रो लमजुङ महोत्सव भयो । यस्ता प्रकारका महोत्सवले साँच्चै नै स्थानीय कला संस्कृतिको जगेर्ना त भएको छ नै र्सवसाधारणको जीवनस्तर उकास्नेदेखि लिएर विकास निर्माणमा समेत टेवा मिलेको छ ।
प्रश्नः लमजुङ उद्योव वाणज्य संघ अहिले के मा ब्यस्त छ त -
उत्तरः हामी अहिले वेसीशहर विकास योजनामा ब्यस्त छौँ । त्यतिमात्र नभएर ग्रामीण र्सवसाधारणको जीवनस्तर उकास्ने तवरले पनि काम गरिरहेका छौँ । वेसीशहर विकास योजनाको कुरा गर्दा अहिले प्लाष्टिकजन्य पदार्थलाई निरुत्साहित पार्न बजारमा कपडाको झोला वितरण गरेका छौँ । त्यस्तै ग्रामीण क्षेत्रका सर्वसाधारणलाई फोकस गरि होमस्टे म्यानेजमेन्ट तालिम, ढाका बुनाई तालिम, पाउरोटी बनाउने तालिम, क्ष्एः प्रविधिवाट ब्यवसायिक कृषि तालिमलगायत संचालन गरिहेका छौँ । स्थानीयवासिन्दाको जीवनस्तर उकास्न घरेलु उत्पादन प्रवर्द्धन र विक्रीवितरणको कार्यक्रम पनि हामीले ल्याएका छौँ ।
प्रश्नः काम गर्नुहुन्छ, मुख्य आयश्रोत के हो तपाइँहरुको -
उत्तरःसंस्थागतरुपमा ज्ध्प् माईन्ज जर्मनीले कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । त्यस्तै वल्र्ड भिजन एडीपी लमजुङले पनि सहयोग गर्दै आएको छ । सदस्यता शुल्क पनि एउटा आयश्रोत नै हो । यसैगरि ब्यापारिक प्रायोजनाका लागि लमजुङ भित्रिने सामाग्रहमा ०.१ प्रतिशत सेवा शुल्क उठाउने गरेका छौँ । त्यही त हो नि, जिल्ला विकास समिति लमजुङ, संवन्धित गाविस अनि संघसंस्थाहरु ।
प्रश्नः लमजुङ उद्योग वाणिज्य संघको मुख्य तार्जेट के हो -
उत्तरः लमजुङ जिल्ला जलविद्युत, पर्यटन, जडिवुटी र ब्यवसायिक कृषिको उर्वर भूमि हो । उल्लेखित सवै क्षेत्रमा लउवासंघले विगतदेखि काम गर्दै आएको छ र अहिले पनि गरिरहेको छ । अबको मुख्य तार्जेट भनेको जलविद्युत हो । अब हामी जलविद्युतमा लगानी गछौँ । यहाँका ब्यापारीब्यवसायीहरुसंग साथै जलश्रोत विज्ञहरुसंग मिलेर लमजुङ उद्योग वाणिज्य संघको पहलमा जलविद्युत विकास कम्पनी दर्ता गरि स्थानीयस्तरमा जलविद्युत निर्माणको कार्यक्रम लिएर अगाडि वढ्ने हाम्रो योजना छ । त्यस्तै वेसीशहरबजार र भोटेओडार-सुन्दरबजारको पायक पर्ने ठाउँमा एउटा पार्क निर्माण गर्नेपनि हाम्रो योजना छ । त्यस्तै ग्रामीण जनजीवन उकास्नका लागि कृषि सहकारीको अवधारणा लिएर हरेक गाविसमा समूह गठन गरि कृषि सहकारी स्थापना गर्ने हाम्रो योजना रहेको छ । यसमध्ये पर्यटन गुरु योजनालाई समेत तीब्र गतिमा अगाडि वढाउने छौँ ।
प्रश्नः अन्त्यमा केही भन्न चाहनुहुन्छ -
उत्तरः लमजुङ उद्योग वाणिज्य संघलाई सवैले माया गरेको छ । अझैपनि माया चाहन्छौँ । सहयोग सवैको जरुर छ । सहयोग गरिरहेका जिल्ला विकास समिति, वल्र्डभीजन लमजुङ, यहाँका राजनीतिक दल, सवै ब्यापार ब्यवसायी, नागरिक समाज साथै पत्रकारहरुले पुर्याएको योगदान अमुल्य छ । सवैलाई धन्यावाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।


Posted on:March 26, 2009, 1:19 am




Comments on above topic:

Tilak Bhandari

Promod ji Namaskar I am Tilak bhandari right now from Afghanistan, Bank opening ko din ma hamile jun sallaha gareko thiyau ni to kura ali serious linu paryo ra jati sakdo chhito kam suru garnu paryo hajur aaba ma december ma Nepal aauchhu ani hajur lai sidhai bhetchhu to bhanda pahile nai kam tungo lagai saknu paryo hajur Thank you Tilak Bhandari 0093799422001 tilak57@yahoo.com

August 31, 2009, 11:19 am
@204.11.197.187

bhim gurung

Pramod sir Namaskar this is Bhim Gurung from uae(Simghari)I an so happy it was so gr8 sir keep in continue 2 deplove our District....wooow. Good luck. Bhim Gurung UAE smart Team, Lamjung samparka Samitee Uae. WWW.unitylife.net

August 12, 2009, 7:50 am
@86.96.228.88

pramod

Arjunji,Namaskar I am very happy on hearing from you after a long time and also looking to work with you again.If you have any suggessions than pls contact me at "pramosh2001@yahoo.com" Pramod 16th April,09 Nepal

April 16, 2009, 9:06 am
@202.79.40.137

Arjun KC

Pramodji Namaskar It was great to read your interview. I am so happy to hear that you are serving as president of Lamjung Commerce Association. One day, i wish to work with you again. Good luck. Arjun Kc Victoria, Canada

March 26, 2009, 9:44 pm
@24.69.146.2

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




नवनियुक्त महानिरीक्षक रानाको गाथा

मधु लम्साल

सरकारले नेपाल प्रहरी संगठनको २३ औं नेतृत्वकर्ताका रुपमा कुवेर सिंह रानालाई नियुक्त गरेपछि उनलाई शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच गृहसचिव नविन घिमिरेले दज्र्यानी चिह्न लगाइदिएका छन् । तत्पश्चात् नवनियुक्त महानिरीक्षक रानाले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । दिउँसो करिव २ बजे नवनियुक्त आईजीपी रानालाई प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीदेखि जवानसम्मका सदस्यले लामबद्ध भई हेडक्वाटरमा स्वागत गरेका थिए । हेडक्वाटरमा बधाइँ दिन चाहाने अधिकारी मध्ये आज डीएसपीसम्मको समय तोकिएको र उनलाई बधाइँ दिन जाँदा औपचारिक पोशाकसमेत तोकिएको छ ।

»More

Designer Prabal Gurung on his 'overnight' success

Amy Verner, www.theglobeandmail.com

Prabal Gurung

It was a Tweet from Demi Moore that made Hollywood flock to Prabal Gurung's sharp dresses. Amy Verner talks to the rising star about his quick rise to the top When Prabal Gurung speaks, he sounds likes Keanu Reeves via London and comes across as philosophical, even when discussing fashion. Enlightened surfer manner aside, he has quickly amassed a who's who of devotees, all drawn to his innate ability to marry sharp tailoring with soft draping. "I'm not a designer who makes trendy clothes," explains Prabal Gurung, whose creations are beloved by stylish actresses such as Leighton Meester and Demi Moore.

»More

अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

आश गुरुङ 'प्रतीक'

pramod kumar sherstha अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

लमजुङ जिल्ला जल, जमिन र जडिवुटीको खानी मानिन्छ । यहाँका प्राकृतिक सम्पदाको संरक्षण, सर्ंवर्द्धन र अधिकमात्रामा उपयोग गर्न सके ग्रामीण जनजीवनमा परिवर्तन निश्चित छ । यसका लागि पछिल्लोपटक लमजुङ उद्योग वाणिज्य संघले चासो लिन थालेको छ । यिनै सर्न्दर्भलाई लिएर लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसंगर् इ-लमजुङ डट कमका लागि आश गुरुङ 'प्रतीक'ले गर्नुभएको कुराकानी सारसंक्षेपमा :

»More

बिमाकुमारी दुरा नजिकबाट

Bima Kumari Dura जन्ममिति : २०२८ वैशाख ९ गते घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको नासो'पहिलो एल्बम : १३ वर्षघि
'छुट्यो मायाजाल' प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,

»More

प्रेममा धोका खाएँ राजु परियार

सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको मन छुन सफल गायक राजु अहिले पनि त्यस्तै गीत लेख्छन् र गाउँछन्। त्यसैले त उनका गीतले चर्चा पाउँछन्।

»More