Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

बिमाकुमारी दुरा नजिकबाट

जन्ममिति : २०२८ वैशाख ९ गते घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको नासो'पहिलो एल्बम : १३ वर्षघि

'छुट्यो मायाजाल' प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,
वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको
नासो'पहिलो एल्बम : १३ वर्षघि 'छुट्यो मायाजाल'
प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,
चिठी आयो धागोले बा“धेको, पाँउदीको दोभान । पहिलो प्रेम : बूढोसँग पहिलो डेटिङ : स्टुडियोमा घुम्न
जाने ठाउ : जन्मस्थान

मनपर्ने नायक : शिव श्रेष्ठ
मनपर्ने गायिका : सावित्री शाह
मनपर्ने पहिरन : आफ्नै जातिको
गुन्यो -चोली) फुर्सदमा: सुत्छु
नजिकको साथी : मेरी सोल्टिनी
इन्द्रा मनपर्ने आफ्नै बानी : झट्ट अरूलाई
विश्वास नगरी आफ्नै भरमा हिंड्ने
मननपर्ने आफ्नै बानी : केही पनि छैन सबैभन्दा बढी माया : छोरीलाई रमाइलो क्षण : जन्मस्थान पुगेर स“गै खेलेका साथीस“गी भेट्दा नरमाइलो क्षण : घरबाट सहरका लागि निस्कदा गर्न बाकी काम : बिमा कहाँकी भन्दा नेपालकी भनेर चिनिन पाऊँ मनपर्ने उपहार : गीत सुनेर विदेशबाट प्रशंसकले पठाएका कुनै पनि र्सवप्रथम बजाएको बाजा : मादल रिस उठेको बेला : सुत्छु


Posted on:2009-01-15 05:58:31




Comments on above topic:

balraj bista

hello bima sister you are the great and you are the best because every nepali is alive in your song and music we are never forget to you and thnk you for everytime and anytime

March 21, 2011, 11:57 am
@91.99.5.26

Indra Jang Dura (Neta-4 Lamjung)

Didi namaste, didi ko yad ma 2/4 sabda lekhna pauda khusi lageko6. Tapai ta Dura ko chori matrai hoina Nepal ko chori ho. Tapaile hamro Dura jati ko parichaye dinu bhayeko6. really didi proud of U.

January 23, 2011, 10:52 am
@59.161.69.104

shiva nepali

ma deshbahira chhu didi. tapaiko githaru hamro lagi man bujhaune baato bhayeko chha.dherai ghar samjhida tapaiko githaru sunchhu. anayas aakhabata aasu jharchha. ani balla man halka hunchha.arulai k lagla tara yo sacho kura ho hamrolagi.thanks a lot

July 5, 2010, 11:03 am
@86.96.226.15

Gurung Dhan From Afghan Kabul

hi my dear sister nepti (Bima)ma bahini lai dherai2 pargati garun bhanna chahanchhu ma tanahun basi bhayeta pani mero hajur haru tira sasurali parchha chhori lai uchcha siksha hansilgaraunu bhanna chanchhu hasta bahini Dura bye.

March 3, 2010, 6:28 pm
@87.54.56.116

Naren

Dear Bima sis, You are the great singer and please keep it up and all the best in future evandours. Naren

May 16, 2009, 12:39 am
@86.96.227.91

padam

hi bima dd i m padam my home is in baspani currently from brunei ani hame duradanda basi ko tarpha bata tapai lai very wishes cha la from all british gurkhas duradanda tapaila hamro gaun ani hamro zilla ko nau aagra stahan ma rakhi dinu bhayako ma

April 25, 2009, 1:55 am
@222.152.130.188

salina

bima didi namaskar tapaiko harek git le malai mamahit ta bhanayeko 6na tara pani ma ajha pani tapaiko new song kahile bajarma aula bhani parkhi baseko 6u bhani dinu na hai bye

April 19, 2009, 3:47 am
@202.79.40.137

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




नवनियुक्त महानिरीक्षक रानाको गाथा

मधु लम्साल

सरकारले नेपाल प्रहरी संगठनको २३ औं नेतृत्वकर्ताका रुपमा कुवेर सिंह रानालाई नियुक्त गरेपछि उनलाई शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच गृहसचिव नविन घिमिरेले दज्र्यानी चिह्न लगाइदिएका छन् । तत्पश्चात् नवनियुक्त महानिरीक्षक रानाले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । दिउँसो करिव २ बजे नवनियुक्त आईजीपी रानालाई प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीदेखि जवानसम्मका सदस्यले लामबद्ध भई हेडक्वाटरमा स्वागत गरेका थिए । हेडक्वाटरमा बधाइँ दिन चाहाने अधिकारी मध्ये आज डीएसपीसम्मको समय तोकिएको र उनलाई बधाइँ दिन जाँदा औपचारिक पोशाकसमेत तोकिएको छ ।

»More

Designer Prabal Gurung on his 'overnight' success

Amy Verner, www.theglobeandmail.com

Prabal Gurung

It was a Tweet from Demi Moore that made Hollywood flock to Prabal Gurung's sharp dresses. Amy Verner talks to the rising star about his quick rise to the top When Prabal Gurung speaks, he sounds likes Keanu Reeves via London and comes across as philosophical, even when discussing fashion. Enlightened surfer manner aside, he has quickly amassed a who's who of devotees, all drawn to his innate ability to marry sharp tailoring with soft draping. "I'm not a designer who makes trendy clothes," explains Prabal Gurung, whose creations are beloved by stylish actresses such as Leighton Meester and Demi Moore.

»More

अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

आश गुरुङ 'प्रतीक'

pramod kumar sherstha अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

लमजुङ जिल्ला जल, जमिन र जडिवुटीको खानी मानिन्छ । यहाँका प्राकृतिक सम्पदाको संरक्षण, सर्ंवर्द्धन र अधिकमात्रामा उपयोग गर्न सके ग्रामीण जनजीवनमा परिवर्तन निश्चित छ । यसका लागि पछिल्लोपटक लमजुङ उद्योग वाणिज्य संघले चासो लिन थालेको छ । यिनै सर्न्दर्भलाई लिएर लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसंगर् इ-लमजुङ डट कमका लागि आश गुरुङ 'प्रतीक'ले गर्नुभएको कुराकानी सारसंक्षेपमा :

»More

बिमाकुमारी दुरा नजिकबाट

Bima Kumari Dura जन्ममिति : २०२८ वैशाख ९ गते घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको नासो'पहिलो एल्बम : १३ वर्षघि
'छुट्यो मायाजाल' प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,

»More

प्रेममा धोका खाएँ राजु परियार

सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको मन छुन सफल गायक राजु अहिले पनि त्यस्तै गीत लेख्छन् र गाउँछन्। त्यसैले त उनका गीतले चर्चा पाउँछन्।

»More