Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

प्रेममा धोका खाएँ राजु परियार


सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको मन छुन सफल गायक राजु अहिले पनि त्यस्तै गीत लेख्छन् र गाउँछन्। त्यसैले त उनका गीतले चर्चा पाउँछन्।

राजुका गीतमा वेदनाको कथा मात्र नभएर प्रशस्त मात्रामा सन्देश पनि हुने गर्छ।

मिजासिलो स्वभाव, इमान्दार अनि मीठो स्वरका धनी राजुले ६ वटा आफ्नै एल्बम निकालिसकेका छन्। पछिल्लो समयमा संगीतमार्फत छुवाछूतविरोधी गीत गाउन थालेका उनी महलको गीत होइन, झुपडीको गीत गाउन मन पराउँछन्। भन्छन्- ‘मान्छेलाई मान्छेकै व्यवहार गरिनुपर्छ, जातभातले छुट्याउनु हुँदैन।’

?प्रस्तुत छ, उनीसँगको छोटो कुराकानीः

l गीत गाउन कसरी सिक्नुभयो ?

-??? म गुरुङ गाउँमा हुर्किएको। ८-९ वर्षको उमेरदेखि रोधीघर धाउँथेँ। गाउँका कुनै पनि सांगीतिक जमघट छुट्थेन। रत्यौलीमा केटा मान्छे जान नपाउने भएकाले आमाको लुँगी ओढेर रत्यौलीमा गएको क्षण आज पनि ताजै छ।

l तपार्इं रक्सी नखाईकन गाउँनै सक्नु हुन्न भन्छन् नि ?

-??? मान्छेले कि दुःखमा खान्छ, कि त सुखमा। गुरुङ समुदायमा हुर्किएकाले सानैबाट रक्सी खान सिकें। तर रक्सी खान त खान्छु, फुर्सदको समयमा, त्यही पनि साथीभाइसँग रमाइलो गरेर खानु त ठिकै हो नि, होइन र ?

l तपाईंको बुझाइमा प्रेम के हो ?

-? प्रेम भनेको एक-अर्काको बाँच्ने आधार हो। स्वार्थमा प्रेम गर्नुभन्दा पनि यसलाई निरन्तरता दिनु ठूलो कुरा हो।

l त्यसो भए पहिलो प्रेमिकालाई किन धोका दिनुभएको त ?

-??? होइन, उनले मलाई छाडेर हिँडेकी हुन्। ती दिन सम्झँदा अहिले पनि आँसु र्झछ। ३ वर्ष नबित्दै उनले मलाई लत्याइन्। उनले छाडेर हिँडेपछि विरक्तिएर म गीत गुनगुनाउन थालें। उनीबाट धोका नपाएको भए म सायद आजको राजु परियार बन्ने थिइनँ होला।

l केटीको मामलामा पनि तपाईं निकै अगाडि हुनुहुन्छ भनिन्छ नि ?

-??? अहँ यसमा मेरो असहमति छ। म सबैलाई दिदीबहिनीको नजरले हेर्छु यदि त्यसलाई गलत किसिमले व्याख्या गरिन्छ भने मेरो भन्नु केही छैन। बाहिरी जिल्लाका केही कार्यक्रममा जाँदा भने केही समस्या पर्छ। गतवर्ष पोखराको दिपेन्द्र सभागृहमा गीत गाउँदागाउँदै एक जना युवतीले मञ्चैमा झम्टन आएको म कहिल्यै भुल्दिन। नारायणगढ, पोखरा र बुटवलका कार्यक्रमबाट थुप्रैलाई सम्झाएर पठाएको छु।

l यस क्षेत्रमा लागेर तपाईंले प्राप्त गरेका उपलब्धि के-के हुन् ?

-??? मैले यस क्षेत्रबाट धेरै पाएको छु, पैसाभन्दा पनि मान-सम्मान र श्रोताको माया पाएको छु।

l हिजोआज जातीय गीत खुबै गाउनुहुन्छ नि ?

-??? छ महिनाअघि जब ‘सुनपानी’ एल्बम निकालें तब मलाई थाहा भयो गीतबाट क्रान्ति हुन्छ भन्ने। दलितले मात्र होइन, गैरदलितले पनि मेरो ‘सुनपानी’ एल्बम सुनिदिनुभयो। मेरो तारिफ गरिदिनुभयो। यसैमा मलाई गर्व छ।

l लोक संगीतमा तपाईंलाई मन नपर्ने पक्ष के हो ?

-??? पैसाको भरमा एल्बम निकाल्ने चलन बढ्दै छ। म गीत गाउँछु, तर नाम अर्कैको आउँछ। कतिपय यस्ता पनि गायक छन्, गाउँदै नगाईकन मेरो नामको पछाडि आफ्नो नाम झुन्ड्याउँछन्। त्यसैले हरेक क्षेत्रमा माझिएर वा खारिएर जानुपर्छ। बिनासाधना यस क्षेत्रमा लाग्दा स्तरीय गीत गाउन सकिँदैन।

l अहिलेसम्म कतिवटा गीत गाउनुभयो होला ?

-??? मेरो आफ्नै एल्बम त धेरै निस्केको छैन। तर अरुको एल्बममा कति गाएँ लेखाजोखा छैन। तैपनि म्युजिक कम्पनीहरुले ७ हजार नाघ्यो भन्छन्।

l लोक संगीतमा तपाईंको जिल्ला लमजुङका कलाकारको स्थान कहाँ छ ?

-??? लमजुङ जिल्ला लोकदोहोरीका लागि खम्बाको रुपमा रहेको छ। यस जिल्लाका कलाकार जस्तोसुकै ठाउँमा पनि प्रतिस्पर्धा गर्न तयार छन्। म दाबीका साथ भन्न सक्छु लोक संगीतमा लमजुङे कलाकार अग्रस्थानमा छन्।

l अन्त्यमा ?

-??? राजु परियारजस्ता थुप्रै गायक जन्मिऊन् तर आफ्नै पहिचान लिएर। कपी गरेर होइन। सुनपानी खाने बेलामा पनि गीतै गाएर मर्ने धोको छ। बाचुञ्जेल देशवासीको छोरा भएर बाच्न पाउँ।


Posted on:2009-01-15 05:55:09




Comments on above topic:

ambien

qmlbfvwn ambien 6176 phentermine %-[[[ buy klonopin online 7961 cheap ativan >:-[ buy valium 1594 tramadol >:-OOO cheap xanax 6409 meridia 6453

June 17, 2015, 10:31 am
@62.210.177.122

payday loans

qkyrzdeb payday loans %-[[[ payday loans 3261 payday loans mBoHf

June 7, 2015, 2:50 am
@62.210.177.122

viagra

rcscoovn viagra WptEeg order cialis >:-[ order viagra 7935 cialis =-]

May 25, 2015, 2:13 pm
@62.210.177.122

payday loans

zidgyhza payday loans gZAcm payday loans 2039 payday loans 9324 payday loans 9872 payday loans aLzeM payday loans 8187

November 25, 2014, 11:14 pm
@62.210.91.186

Laxmi prasad gurung. "SPAIN PALMA"

thanks bro,i like ur songs,godbless your future,& keept its ups..................

March 22, 2011, 2:48 am
@80.35.232.151

Raj Gurung

Dear Raju Bro,u r da man.....N..i love every ur songs....its really cool.....just keep it up brodar....!

December 16, 2010, 8:21 pm
@213.175.131.154

KHUSI RAM GRUNG

Hi RAJU dai first of all i would like to congratulate in your great success,and i will hghly recommend you to keep it up, i will always with you. personally i can't rcognize to you but i can say you are close me because of your heart felt song,LAMJUNG IS HE GREAT PLACE AND YOU ARE VERY LUCKKY, WHERE YOU GOT CHANCECES TO BURN AS WELL AS NO ONE SINGER FROM LAMJUNG AND WHOL NEPAL. THANKS RAJU DAI,I'M FROM LAMJUNG,I LOVE LAMJUNG, I LOVE YOUR SONGS, EACH AND EVERY SNOG.KEEP IT UP.

October 8, 2010, 8:57 pm
@78.101.174.143

Ram Khatri

Raju dai pahila ta tapailai kadar ani samman gardachu. des kay yak shrasta hunu huncha.lamjung basi ka lagi gaurab ko kura ho hajur jasto gayak nepal ma aaja samma janma bhayako chaina

August 13, 2010, 8:34 am
@68.90.31.241

ashok gaire

raju pariyar daile lok geetgayara aafno matra hoina sampurna dalit samudayako mano bal badhaunu vayako chha.yasaile ma uhalai dhery2 dhanyabad dina chahanchhu keep it up your carrer.

May 27, 2010, 3:33 am
@78.101.43.4

bijay

hi raju dai!sundarbazar lai nabirsanu.tapailai chinauna tesko yngdan thulo 6

March 23, 2010, 1:40 pm
@78.100.37.82

JOGEN

DAJU TAPAIKO SABAI GEET HARU HIRDAYESPARSI,MARMIK CHHAN.ABA AUNE DINHARUMA PANI YASARI NAI RAMRA-RAMRA GEETHARU SUNNA PAIEYOS YAHI MERO CHAHANA

February 20, 2010, 8:54 am
@82.178.69.222

Ram Gurung KABUL AFGANISHTAN

je hos Raju dai lai thanks a lot aaja future ma ramro garnu hola all the best

November 13, 2009, 4:31 am
@217.174.128.1

Ram Gurung KABUL AFGANISHTAN

je hos Raju dai lai thanks a lot aaja future ma ramro garnu hola all the best

November 13, 2009, 4:30 am
@217.174.128.1

surtendra

Dear raju we all lamjung people loves you,you are the pride of lamjung.But another thing we know also that you have girls every where you go.I live just beside of your village. tell us that how meny times you have got married?

September 25, 2009, 4:25 am
@80.251.195.1

sujan

hellow raju dai.hajurku git ramro 6.god bless your future......

August 10, 2009, 9:39 pm
@202.79.37.251

Rajesh subedi (gorkhali)

sarbapratham mero bhaiko git gayara sahayog garidinu bhakoma dhanyabad 6 tapailai tapaiko githaru dherai man par6 ajha sunpani bhanda pani ramro koseli liyera aunu hola bhanne subhakamana dina chahan6u. Keep it up.......

June 2, 2009, 10:30 am
@78.101.60.215

Tirtha adhikari

Raju dai hajurko lagi kehi comments chhodna pauda nikai khusi lagyo.ma pani hajurko great fan hun..ma sadhai hajur kai geet haru sunne garchhu.ani hajur ka albun haru le ta mero realy man nai chhun6...SUNPANI album ko lagi hajur lai thanks....ani next kun album ko tayari gardai hunuhun6?...hajur ta lamjung ko shaan nai hunuhun6.....

June 2, 2009, 8:28 am
@78.101.123.39

santosh kunwar

raju dai, hami sabai lamjung haru ko tapailai sadai saath hunechha.hami bidesh ma basera pani tapai jasto lok gayak ko geet sunera man ko tirsana ani naruwal pakhathok ma sano huda gothalo jada ko yaad haru metauchhu .all the best to u raju dai. santosh kunwar naruwal,pakhathok lamjung

May 16, 2009, 4:06 pm
@86.96.226.89

salina

taju dai tapai le diyeko interview ta here tara tapaiko jibanma ta nikai khudikila ayeka rahe6na aba ahile ko kan6i lai pani tapaile chhadne bhaneko suneko thiye ni ke sacho ho nai chaite dasain ma tapailai gaunshahar ma dekhi khusi 6u. nai aba kul git nikaldai hunu hun6 ta bajar ma bye

April 19, 2009, 3:44 am
@202.79.40.137

Raju dai is the Great singer

April 13, 2009, 4:33 pm
@75.110.220.226

bhola thapa chhetri

hi raju dai hajur ko git sari ramro laghako cha ani hajur lei bhetna sary man laghako cha ani dai aru aga ramro gharnu hola bye bhola thapa doha qatar alkhore beta

April 10, 2009, 10:50 am
@89.211.155.46

bipin shrestha from k s a nepalama gorkha

raju dai namaste yakdam ramro 6 dai hajurko git ajha badi pragati garnus la

March 22, 2009, 2:58 am
@94.98.94.76

ram ghale +chandra kumari ghale

raju dai namastay hajur i am ram from dubai i like you are song very nice keept up la

March 20, 2009, 11:16 pm
@86.96.228.89

mankaji pariyar

hi raju dai tapaiko interview dekha ramro lago nepal ra nepali ko mutu ko geet gauna safal hunuhuncha sadhaivari safalta milos hai......

February 21, 2009, 3:53 pm
@195.229.242.57

bishnuDAWADI

JKDH88BFJHHYUE JGJG GRTSJCH BUIGSUD NKPIUEH KKYRJGJN XDDEUYIRFT JIUIF7YTJHM HHOOYYY HU

February 6, 2009, 8:52 pm
@89.211.87.190

bishnu

HI K6 OK

February 6, 2009, 8:50 pm
@89.211.87.190

kam sarki gurung

thanks bro i like ur feelings and comments , yastai gardai janu hola

February 6, 2009, 12:17 am
@81.90.21.233

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




नवनियुक्त महानिरीक्षक रानाको गाथा

मधु लम्साल

सरकारले नेपाल प्रहरी संगठनको २३ औं नेतृत्वकर्ताका रुपमा कुवेर सिंह रानालाई नियुक्त गरेपछि उनलाई शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच गृहसचिव नविन घिमिरेले दज्र्यानी चिह्न लगाइदिएका छन् । तत्पश्चात् नवनियुक्त महानिरीक्षक रानाले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । दिउँसो करिव २ बजे नवनियुक्त आईजीपी रानालाई प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीदेखि जवानसम्मका सदस्यले लामबद्ध भई हेडक्वाटरमा स्वागत गरेका थिए । हेडक्वाटरमा बधाइँ दिन चाहाने अधिकारी मध्ये आज डीएसपीसम्मको समय तोकिएको र उनलाई बधाइँ दिन जाँदा औपचारिक पोशाकसमेत तोकिएको छ ।

»More

Designer Prabal Gurung on his 'overnight' success

Amy Verner, www.theglobeandmail.com

Prabal Gurung

It was a Tweet from Demi Moore that made Hollywood flock to Prabal Gurung's sharp dresses. Amy Verner talks to the rising star about his quick rise to the top When Prabal Gurung speaks, he sounds likes Keanu Reeves via London and comes across as philosophical, even when discussing fashion. Enlightened surfer manner aside, he has quickly amassed a who's who of devotees, all drawn to his innate ability to marry sharp tailoring with soft draping. "I'm not a designer who makes trendy clothes," explains Prabal Gurung, whose creations are beloved by stylish actresses such as Leighton Meester and Demi Moore.

»More

अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

आश गुरुङ 'प्रतीक'

pramod kumar sherstha अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

लमजुङ जिल्ला जल, जमिन र जडिवुटीको खानी मानिन्छ । यहाँका प्राकृतिक सम्पदाको संरक्षण, सर्ंवर्द्धन र अधिकमात्रामा उपयोग गर्न सके ग्रामीण जनजीवनमा परिवर्तन निश्चित छ । यसका लागि पछिल्लोपटक लमजुङ उद्योग वाणिज्य संघले चासो लिन थालेको छ । यिनै सर्न्दर्भलाई लिएर लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसंगर् इ-लमजुङ डट कमका लागि आश गुरुङ 'प्रतीक'ले गर्नुभएको कुराकानी सारसंक्षेपमा :

»More

बिमाकुमारी दुरा नजिकबाट

Bima Kumari Dura जन्ममिति : २०२८ वैशाख ९ गते घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको नासो'पहिलो एल्बम : १३ वर्षघि
'छुट्यो मायाजाल' प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,

»More

प्रेममा धोका खाएँ राजु परियार

सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको मन छुन सफल गायक राजु अहिले पनि त्यस्तै गीत लेख्छन् र गाउँछन्। त्यसैले त उनका गीतले चर्चा पाउँछन्।

»More