Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

  

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदीअरबले २०१४ जनवरी ३  मा साउदीअरब ब्यापी दमाम र रियाद लाई संगै समेटी दमामको एक पार्टी प्लेसमा र क्षेत्रीय समिति जेद्दाले हिल टप रेष्टुरेन्टमा “त् ल्होसार” भब्य रुपमा मनाउन सफल भएकोछ !

·         दमाम: तमू धीं नेपाल प्रवास शाखा साउदीअरबको अध्यक्ष ओम घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि: नेपाली दुतावास रियाद साउदी अरबका पुर्बी क्षेत्र दमामका स्थानीय कर्मचारी श्री हरि प्रसाद घिमिरे हुनुहुन्थ्यो भने बिशेष अतिथिमा:नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबका अध्यक्ष:श्री हुम सुनारी मगर र क्या. कमल तमु हुनुहुन्थ्यो यसैगरि क्षेत्रीय समिति जेद्दाका अधक्ष्य श्री बुद्धि तमुको अध्यक्षतामार प्रमुख अतिथि: नेपाली राजदुतावासका काउन्सिलर श्री सुधिर भट्टराई रहनु भएको थियो ! क्रमश: अतिथिहरुमा बिभिन्न संघ सस्थाका प्रमुख व्यक्तित्वहरुको अतिथ्य आशनग्रंहन गराइएको थियो !

·         तमू धी नेपाल प्रवास शाखा साउदीअरबका महासचिव: खेम तमुले सम्पूर्ण सहभागी अतिथिहरुको स्वागत मन्तब्यद्वारा स्वागत गर्दै त् ल्होछारको शुभकामना व्यक्त गर्नु भएको थियो भने उपा-ध्यक्ष/ गायक : तिलक तमुले शुभकामना मन्तब्य संगै सालैजो भाकाको प्रस्तुति प्रस्तुत गर्नु भएको थियो भने पूर्ण तमु  र तुलसी तमुस्यो बाट तमु भाषाको गीतमा आ-आफ्नो नाच प्रस्तुत संगै मनोरंजन गरिएको थियो

·         विभिन्न सांगीतिक कार्यक्रमको साथमा भएको ल्होसार कार्यक्रमको शुभकामाना मन्तब्यको क्रममा प्रमुख अतिथि: श्री हरि प्रसाद घिमिरे ज्युले साउदी अरबमा भैपरी आउने हरेक समस्यसंग आफुले साउदी अरबको कानुनी नियमको परिधि भित्र रही बिगत २००४ देखि समाजसेवा गर्दै आएको र अहिले नेपाली दुताबास कर्मचारी भई सेवा गर्नु पाउदा झनै खुसि र सजिलोको आभास भएको प्रकट गर्दै हालजटिल रहेको एम.आर.पी पासपोर्ट नविकरणमा बिशेष पहल गर्दै साउदी अरबकोको हरेक समस्या समाधानको लागि सधै प्रतिबद्धता जाहेर गर्नु भएको थियो ! बिशेष अतिथि: हुम सुनारी मगरले शुभकामना मन्तब्य सगै हामीले हाम्रो अधिकार प्राप्तिको लागि सामाजिक रुपमा राजनीतिक रुपमा संघर्ष गर्ने अनि स्थापित मूल्य र मान्यता अनुसार सबै एक भएर जानुपर्ने धारणा राख्नु भएको थियो साथै क्या कमल तमुले ल्होसारको बारेमा चर्चा परिचर्चा सहित ल्होसारको शुभकामना व्यक्त गर्नु भएको थियो !

·          

·         यसै गरि जेद्दाका प्रमुख अतिथि : श्री सुधिर भट्टराई ज्युले नेपाली संस्कृतिक तथा मौलिकताको बारेमा बिदेशमा रहने हरेक नेपालीले आ-आफ्नो ठाउँबाट सक्दो वकालत् गरि अन्तरास्ट्रीय स्तरमा समेत नेपालीको छुट्टै अस्तित्व बनाउनु पर्नेमा जोड दिनु भयो, साथै उहाले साउदी अरबमा रहने हरेक नेपालीलाई आइपर्ने हरेक समस्यामा आफुले सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो, यसै गरि साउदी अरबमा क्रियाशील संघ सस्था तथा बरिस्ठ व्यक्तित्वको सहभागिता रहेको एस ल्होसारमा क्रमश: सबैले ल्होसारको शुभकामना मन्तब्य दिनु भएको थियो

·         सोहि ल्होसार कार्यक्रममा पुर्बी लम्जुङमा रहेको पाचोक गाउँको चिनारी र ग्रामिण पर्यटन बिकासको लागि निर्वाण गरिएको गीतको पनि बिमोचन गरिएको थियो उक्त गीतको शब्द रचना ओम घले संगीत लोक बहादुर गुरुङ र गायिका माया गुरुङ रहेको छ !!

·         यस त् ल्होसार कार्यक्रम सफलतामा संयोजक तथा महासचिव खेम तमुले खेल्नु भएको प्रमुख भूमिका साथै ब्यबस्थापन प्रति आभार प्रकट गर्दै यस ल्होसार सफलताको लागि सेलरोटि तथा अन्य परिकार तयार पर्नु हुने चेलीहरु प्रति आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण दानबिर प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै तमु भाषा संस्कृतिको संरक्षण र समर्द्धनको निम्ति सधै प्रतिबद्ध गर्दै अध्यक्ष: ओम घलेले कार्यक्रमको समाप्ति गर्नु भएको थियो !! अत्यन्तै मनोरन्जनात्मक तबरबाट सम्पूर्ण सहभागीको मन जित्दै कार्यक्रमको संचालन राजपति तमुले र जेद्दामा नारायण तमुले गर्नु भएको थियो !!

 

जय तमु !


Posted on:January 8, 2014, 3:29 pm




Comments on above topic:





तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदी

»More

जनवरी २ मा तमु धीं जापानको ल्होसार साँझ २०१४

Shree Gurung

श्री तमु ९टोकियो ० र तमु ९ गुरुङ ० हरुको महान चाड ू त ू ल्होसारको पावन अवसरमा सम्पूर्ण महानुभाबहरु प्रति सुभकामना ब्यक्त गर्दछौ १   तमु धीं जापानले हरेक बर्ष झैँ यो बर्ष पनि ू त ू ल्होसारको अवसरमा बिबिध मनोरन्जनपूर्ण सांगीतिक कार्यक्रम सहित ल्होसार साँझ २०१४ गर्ने भएको छ १ आफ्नो कला सस्कृति भेषभुषा र मौलिक पहिचानलाई  सम्मान, जगेर्ना र सम्बर्धन गर्दै १९ औं ल्होसार साँझ भव्यताका साथ मनाउन गै रहेको छ १ उक्त साँझलाई बेजोड धमाका दिनको लागि कलाकारहरु ईस्वर तमु , शैलेश तमु , गोपी मगर ,

»More

दर्ुवईमा कारको ठक्करबाट मालिङका भजेन्द्र गुरुङको मृत्यू

आश गुरुङ,

रोजगारीको शिलशिलामा विदेश गएका लमजुङका वासिन्दाको मृत्यू हुने क्रम बढेको छ । साउदीमा गत शुक्रवार भुजुङका रामबहादुर गुरुङको मृत्यूको घटना सेलाउन नपाउँदै दर्ुबईमा अर्का एक लमजुङेको ज्यान गएको छ ।

लमजुङको मालिङ गाउँ विकास समिति वडा नम्बर ५, मालिङ घर भएका ४२ बषिर्य भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको छ । दर्ुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम मनुफक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्र प्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ

»More

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर

»More

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा

»More