Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर त्यसको सर्वाङ्गिण विकासमा सक्दो सहयोग गर्ने पवित्र उद्देश्य सहित स्थापित संस्थाले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने कुरामा आफू आशावादी रहेको कुरा बताउनुभयो । युएन प्रतिनिधि लम्सालले देश छाडेर समुन्द्रपार आएर पनि आफू जन्मिएको माटोलाई देश विदेशमा चिनाउने र जिल्लाको विकासमा सक्दो सहयोग गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रम प्रसंशनिय भएको बताउनुभयो । अमेरिका स्थित नेपाली राजदुतावासमा कार्यरत जीतवहादुर कार्कीले न्यूयोर्कमा मात्र बस्ने नभएर अमेरिकामा रहेका गुल्मेली समुदायलाई एकत्रित गरी संस्थामा आवद्धता गराउन आग्रह गर्नुभयो ।

अमेरिकामै रहेर कानूनी क्षेत्रमा अग्रणी रहनुभएका वरिष्ठ कानूनविद एवम् नेपाली कांग्रेसका युवा नेता खगेन्द्र जिसीले संस्था बनाउने मात्र ठुलो कुरा नभएर त्यसलाई निरन्तरता दिने प्रमुख रहेको नवगठित गुल्मीअमेरिका सोसाइटीलाई अमेरिकी कानून अनुसार वैधानिकता दिएर सबै गुल्मेलीलाई यही संस्थामा आवद्धता गराउनुपर्ने कुरामा जोड दिदै संंस्था दर्ता लगायतका अन्य सहयोग गर्न आफूले सधै सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । प्रवाशमा बसेरपनि गुल्मीको समग्र विकासमा प्रयास गर्ने सोच राखेर गुल्मी कांग्रेसको लामो समयसम्म कोषाध्यक्ष पद समाल्दै महिला संघ गुल्मीको सभापति देखि महाधिवेशन प्रतिनिधि सम्मको भूमिका सक्रिया नेतृत्व गरेका सेनको संयोजकत्वमा गठन भएको तदर्थसमितिको सचिवमा मनमोहन सिंह घिमिरे र सदस्यहरुमा हरी नारायण सापकोटा, कृष्ण पन्त, राजेन्द्र गौतम, भिम पन्त, अशोक ज्ञवाली, यम अर्यात, गोविन्द पाण्डे रहेका छन् । नवगठित तदर्श समितिको संयोजक सेनले एकवर्षभित्र अमेरिकी कानून अनुसार विधान तयार गरी
संस्थालाई वैधानिकता दिलाएर अमेरिकाको विभिन्न राज्यमा संगठन विस्तार गरि अधिवेशन गरिने बताउनु भएको थियो ।


Posted on:August 28, 2013, 10:33 am




Comments on above topic:





तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदी

»More

जनवरी २ मा तमु धीं जापानको ल्होसार साँझ २०१४

Shree Gurung

श्री तमु ९टोकियो ० र तमु ९ गुरुङ ० हरुको महान चाड ू त ू ल्होसारको पावन अवसरमा सम्पूर्ण महानुभाबहरु प्रति सुभकामना ब्यक्त गर्दछौ १   तमु धीं जापानले हरेक बर्ष झैँ यो बर्ष पनि ू त ू ल्होसारको अवसरमा बिबिध मनोरन्जनपूर्ण सांगीतिक कार्यक्रम सहित ल्होसार साँझ २०१४ गर्ने भएको छ १ आफ्नो कला सस्कृति भेषभुषा र मौलिक पहिचानलाई  सम्मान, जगेर्ना र सम्बर्धन गर्दै १९ औं ल्होसार साँझ भव्यताका साथ मनाउन गै रहेको छ १ उक्त साँझलाई बेजोड धमाका दिनको लागि कलाकारहरु ईस्वर तमु , शैलेश तमु , गोपी मगर ,

»More

दर्ुवईमा कारको ठक्करबाट मालिङका भजेन्द्र गुरुङको मृत्यू

आश गुरुङ,

रोजगारीको शिलशिलामा विदेश गएका लमजुङका वासिन्दाको मृत्यू हुने क्रम बढेको छ । साउदीमा गत शुक्रवार भुजुङका रामबहादुर गुरुङको मृत्यूको घटना सेलाउन नपाउँदै दर्ुबईमा अर्का एक लमजुङेको ज्यान गएको छ ।

लमजुङको मालिङ गाउँ विकास समिति वडा नम्बर ५, मालिङ घर भएका ४२ बषिर्य भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको छ । दर्ुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम मनुफक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्र प्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ

»More

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर

»More

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा

»More