Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा महेस पराजुली,महासचिब राज तमाङ, सचिबमा शान्त गुरुङ ुसुसनु, प्रबक्ता योगरज परियार,कोषाध्यक्ष मिनकुमारी तमुस्यु, सहकोषाध्यक्षमा प्रतिमा भुजेल ुसुशिलाु सदस्यहरुमा क्रमसस् भिम तमु नाल्मा, अर्जुन थापा मोहोरियकोट, रुद्रमान तमु घनपोखरा, भागेन्द्र तमु मालिङ, दुघ तमु ुबिकासु ईलामपोखरी, यम तमु तङरिङ्ग, मदन श्रेष्ठ सुन्दरबजार, भिम तमु खुदी, रामबाबु अधिकारी ढोडेनी, अनिल तमु बांजोखेत, युब राज घले भुल्भुले, दिपक तमु अर्चलबोट लगायत छन भने सल्लाहकारहरुमा भिम तमु सविनय प्यारजुङ,मुक्ती तमु उत्तरकन्य, नारयण तमु नाल्मा, पूर्ण तमु श्रीमन्ज्यङग, नन्दजङ उत्तरकन्य,नारयण तमु बाग्लुङ पानी रहेका छन । नयाँ कार्यसमितीलाई कार्यक्रम संचालक तथा संस्थापक सदस्य भिम तमु सबिनयले पद तथा गोपनियता सपथ खुबाएको थियो ।
२००४ मे ७मा स्थापित लम्जुङ संपर्क समिती निस्कृय भईरहेको अवस्थामा लम्जुङबाट यूएईमा कामको सिलसिला-मा बिबिध समस्याहरु पर्ने हुँदा एकताको मालामा उनेर समाधान गर्न र लम्जुङजिल्ला बिकासमा प्रबासबाट केही सहयोग गर्ने हेतुले लम्जुङ संपर्क समिती यूएई पुनर्गठन गरिएको हो । सेल रोटी र नेपाली आचारको स्वादसँगै बनभोज परिचयबाट सुरु भएको थियो । सो कार्यक्रम तदर्थ समितीका संयोजक राजु घलेको सभापतित्वमा सम्पन्न भएको थियो भने अतिथीहरुमा प्रबासी नेपाली संघ यूएईका केन्द्रिय सदस्य प्रकाश कोइराला,स्यङ्जा सहयोग समाज यूएईका उपाध्यक्ष कुल क्षेत्री र तमु प्हे ल्हु संघ यूएईका अध्यक्ष एकजङ तमु लगायतका थिए । कार्यक्रम सन्चालन भिम तमु सविनयले गरेको थियो भने उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै स्वागत भाषण मुक्ती तमुले गरेको थियो ।
अतिथिको मन्तब्य दिदै एकजङ तमुले लम्जुङ तमुहरुको उद्गम स्थल कला संस्कृती धनी भएको बताउनु भएको थियो । सोही कार्यक्रममा सिर्सेकोट ६ स्याङ्जाको दुबै मिर्गौला पीडित भएको मृत्‍यु र जीबनको दोसाँधमा बाच्न बिबश दिनेश तमुको सहयोगार्थ डिरम८१५र- जम्मा गरेको छ भने यूएईमा रहेको सम्पूर्ण संघ संस्थहरुलाई लम्जुङ संपर्क समिती यूएई दिनेश गुरुङ्को तर्फबाट सहयोग गरिदिनु यसै समाचार मार्फत हार्दिक अनुरोध गर्दछ साथै आवश्यक प्रमाणहरुका लागि लससयूएईमा संपर्क गर्नुहोला । हाल उहाँको उपचार पोखर स्थित मनिपाल अस्पातलमा भइरहेको छ । सेल रोटी बनाएर सहयोग गर्नु हुने मिन कुमारी तमुस्यो,कोकाकोला उपलब्ध गराउने हुने शिव गुरुङ,पिउने पनि ब्यबस्था मिलाइदिनु हुने राज तमाङ र महेश पराजुली साथमा बिबिध सामाग्रीहरु राजु घले प्रायोजन गर्नु भएको थियो । सो कार्यक्रममा सहभागी हुने सबैलाई बिशेष उपस्थिती भैइदिनु हुने मेगर्मे रोप एसेस एलएलसि का नारायण तमु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै सभापति राजु घलेले कार्यक्रम समापन गरेको थियो ।


Posted on:May 19, 2013, 5:49 pm




Comments on above topic:





तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदी

»More

जनवरी २ मा तमु धीं जापानको ल्होसार साँझ २०१४

Shree Gurung

श्री तमु ९टोकियो ० र तमु ९ गुरुङ ० हरुको महान चाड ू त ू ल्होसारको पावन अवसरमा सम्पूर्ण महानुभाबहरु प्रति सुभकामना ब्यक्त गर्दछौ १   तमु धीं जापानले हरेक बर्ष झैँ यो बर्ष पनि ू त ू ल्होसारको अवसरमा बिबिध मनोरन्जनपूर्ण सांगीतिक कार्यक्रम सहित ल्होसार साँझ २०१४ गर्ने भएको छ १ आफ्नो कला सस्कृति भेषभुषा र मौलिक पहिचानलाई  सम्मान, जगेर्ना र सम्बर्धन गर्दै १९ औं ल्होसार साँझ भव्यताका साथ मनाउन गै रहेको छ १ उक्त साँझलाई बेजोड धमाका दिनको लागि कलाकारहरु ईस्वर तमु , शैलेश तमु , गोपी मगर ,

»More

दर्ुवईमा कारको ठक्करबाट मालिङका भजेन्द्र गुरुङको मृत्यू

आश गुरुङ,

रोजगारीको शिलशिलामा विदेश गएका लमजुङका वासिन्दाको मृत्यू हुने क्रम बढेको छ । साउदीमा गत शुक्रवार भुजुङका रामबहादुर गुरुङको मृत्यूको घटना सेलाउन नपाउँदै दर्ुबईमा अर्का एक लमजुङेको ज्यान गएको छ ।

लमजुङको मालिङ गाउँ विकास समिति वडा नम्बर ५, मालिङ घर भएका ४२ बषिर्य भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको छ । दर्ुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम मनुफक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्र प्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ

»More

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर

»More

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा

»More