Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

तमु समाज बेल्जियमद्वारा रि चमी कैई पीबा(चेलीबेटीलाई खाना दिने)कार्यक्रम सम्पन्न ।

Pb Gurung

नेपालका बिभिन्न जाती जनजातिहरुमा सदियौकालदेखि आफ्नै किसिमको पहिचान बोकेर बाचीरहेका यी स्वाभिमानी गुरुङ्हरु सस्कार,सस्कृति र सामाजिक रीतिरिवाजमा धनिमानी छन । आफ्नो जातिगत रीतिरिवाजलाई जीउदो,जाग्दो,परिस्क्रित र परिमार्जित गर्दै लैजाने उदेस्यले स्थापनाकालदेखिनै समय, काल र परिस्थिति अनुसार कार्यक्रमहरु तय गर्दै आईरहेको यो बिशुद्द सामाजिक समाज बेल्जियमले बिगतका बर्षहरुमाझै यस बर्षको रि चमी कैई पीबा(चेलीबेटीलाई खाना दिने)कार्यक्रम गत ३१ मार्च २०१३ आईतवारका दिन बेल्जियमको रमणीय शहर ल्यूभेनमा सम्पन्न गर्यो । जातिगत सोच र परम्परानुसार नेपालीहरुको चाड दशैमा चेलीबेटीहरु आफ्ना जन्मघर(माइत)मा बाबा आमा,ईष्टमित्रको हातको टीका थाप्न र तिहारमा दाज्यू भाईहरुलाई टीका लगाइ दिनका लागी माइतीघर आउदा आ-आफ्ना माइतीहरुलाई रक्सी र रोटी ल्याउने चलन छ । चेलीबेटीहरुले रक्सी र रोटी ल्याए बापत सबै माइतीहरुबाट पैसा उठाएर चेलीबेटीहरुलाई पैसा,मुजेत्रो(पछौरा) ओडाइ दिने साथै आ-आफ्ना घरमा फर्किनुभन्दा पहिले सम्पूर्ण चेलीबेटीहरुलाई एकै ठाउमा बोलाएर खाना ख्वाउने चलन चल्ती गुरुङ समाजमा बिध्यमान छ । यद्द्यपी परिवर्तनशील संसारको प्रतिफल भनौ बर्तमानमा आएर गुरुङ समाज भित्र दशै मान्ने चलनमा कमी आए तापनि आफ्ना चेलीबेटीहरुलाई खाना ख्वाउने कार्यमा भने समस्त माइतीहरु दिनानुदिन सकृया र एकजुट हुँदै होस्टेमा हैसे गर्दै आफ्ना लोप हुनलागेको जातिगत परम्परालाई जीउदो र जाग्दो राख्न अग्रसर छन ।
अध्यक्ष श्री पदम बहादुर गुरुङ "प्रबासी" को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेल्जियमबासी चेलीबेटीहरुका अग्रज तथा तमु समाज बेल्जियमका भूतपूर्ब उपाध्यक्ष श्रीमती दिल कुमारी गुरुङलाई मन्चमा आसन ग्रहण गराइ अध्यक्षबाट दोसल्ला ओढाइ स्वागत गरेका थिए भने गैर आबासीय नेपाली संघ बेल्जियमका अध्य्क्ष श्रीमती जानकी गुरुङ , भूतपूर्ब अध्य्क्ष श्री प्रशाद गुरुङ र यस बर्षको 'रि चमी कैई पीबा'कार्यको लागि ५६० (पाचसय साठी )यूरो आर्थिक सहयोग गर्नु हुने समाजका सम्रक्षक श्री नारायण गुरुङ ,लक्जम्बर्ग र ५०० (पाचसय)यूरो प्रदान गर्नु हुने समाजका सदस्य श्री मिण्ड बहादुर गुरुङ ल्यूभेनलाई पनि मन्चमा आसन ग्रहण गराइ बेल्जियमबासी चेलीबेटीहरुमा पाका श्रीमती दिल कुमारी गुरुङद्वारा खाता लगाइ स्वागत गरेका थिए । Posted on:April 3, 2013, 9:36 pm




Comments on above topic:





तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदी

»More

जनवरी २ मा तमु धीं जापानको ल्होसार साँझ २०१४

Shree Gurung

श्री तमु ९टोकियो ० र तमु ९ गुरुङ ० हरुको महान चाड ू त ू ल्होसारको पावन अवसरमा सम्पूर्ण महानुभाबहरु प्रति सुभकामना ब्यक्त गर्दछौ १   तमु धीं जापानले हरेक बर्ष झैँ यो बर्ष पनि ू त ू ल्होसारको अवसरमा बिबिध मनोरन्जनपूर्ण सांगीतिक कार्यक्रम सहित ल्होसार साँझ २०१४ गर्ने भएको छ १ आफ्नो कला सस्कृति भेषभुषा र मौलिक पहिचानलाई  सम्मान, जगेर्ना र सम्बर्धन गर्दै १९ औं ल्होसार साँझ भव्यताका साथ मनाउन गै रहेको छ १ उक्त साँझलाई बेजोड धमाका दिनको लागि कलाकारहरु ईस्वर तमु , शैलेश तमु , गोपी मगर ,

»More

दर्ुवईमा कारको ठक्करबाट मालिङका भजेन्द्र गुरुङको मृत्यू

आश गुरुङ,

रोजगारीको शिलशिलामा विदेश गएका लमजुङका वासिन्दाको मृत्यू हुने क्रम बढेको छ । साउदीमा गत शुक्रवार भुजुङका रामबहादुर गुरुङको मृत्यूको घटना सेलाउन नपाउँदै दर्ुबईमा अर्का एक लमजुङेको ज्यान गएको छ ।

लमजुङको मालिङ गाउँ विकास समिति वडा नम्बर ५, मालिङ घर भएका ४२ बषिर्य भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको छ । दर्ुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम मनुफक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्र प्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ

»More

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर

»More

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा

»More