Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

न्यूयोर्कमा नेपाली मन्दिर स्थापना

वेद प्रसाद खरेल

अमेरीकाको न्यूयोर्कराज्य स्थित रिजउडमा बस्ने नेपालीहरुले आज हरिबोधनी एकादशीको दिन पारेर नेपाली मन्दिरको स्थापना गरेका छन् । भगवान विष्णुको पूजा अर्जना र व्रत अनुष्ठान गरी आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेषरुपले पूजा गरी आज विवाह गरिदिने चलन रहँदै आएको छ ।

»More

जनप्रगतिशिल मञ्च यूएई को प्रथम बैठक सम्पन्न

खेमनाथ पौडेल-यूएई

गत अक्टोबर २१ २००८ मा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनद्धारा निर्वाचित नेपाली जनप्रगतिशिल मञ्च यूएईको केन्द्रिय समितिको प्रथम पूर्ण बैठक मञ्चका अध्यक्ष दीपक बोहराको सभापतित्वमा यही नोभेम्वर ७ २००८ का दिन दुवईमा सम्पन्न भयो ।

»More

कतारका आदिवासी जनजातिहरुको दोश्रो अधिवेशन २१ नोभेम्वरमा हुने

बुधबल गुरुङ
०९ नोभेम्बर, २००८, दोहा , कतार ।

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको दोश्रो अधिवेशन यहि नोभेम्वर २१ तारिख शुक्रबारका दिन दोहा स्थित ढाका रेष्टुरेण्टमा हुने भएको छ । सचिवालय बैठकको निर्णयलाई नोभेम्वर ६ का दिन बसेको महासंघको सघिय परिषदको बैठकले सो निर्णयको अनुमोदन गरेको हो ।

»More

विज्ञान मन्त्री शाहसँग भेटघाट कार्यक्रम सम्पन्न

Damodar Subba Korea

कोरियाको भम्रणमा रहनु भएका बातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र नेपाल परिवार दलका सभासद एवम युनिर्भसल पिस फाउन्डेशनका प्रमुख एकनाथ दहालसँग  एनआरएन दक्षिण कोरियाको आयोजकत्वमा हिजो नोभेम्बर ८ तारिख शनिबार सिओल तोडदेमुन नमस्ते रेष्टुरेन्टमा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

»More