Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

आमा र छोरावीच बिबाह

bikram khanal

भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ । जिल्लाको नावाजगर थाना अन्तरगतको भटौली गाउँ पञ्चायतले ५२ वर्षीय जवाहर पासवानकी दोस्री श्रीमती २२ वर्षीया पुनम र उनका २३ वर्षीय सौतेनी छोरा बिकाशकुमार पासवानबीच प्रेम सम्वन्ध रहेकाले दुबैलाई सँगै बस्ने अनुमति दिएको हो । ८ वर्षअघि पहिलो श्रीमतीको मृत्यु भएपछि जवाहरले पुनमसँग विवाह गरेका थिए ।

»More

Syria troops hit back at rebels in Damascus and Aleppo

bbc

Government forces have hit back at rebel-held areas in Syria's two biggest cities - Damascus and Aleppo. Sustained assaults were launched on Sunday against the north-eastern Damascus suburb of Barzeh, and against Mezzeh, in the west of the city. Some reports from activists said troops regained control of Mezzeh, killing about 20 people suspected of helping the rebels.

»More

१६ औ रोंधी साँझ कार्यक्रम‏

कुमार तमु -

टोक्यो, जापान
तमु जातीहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम आउदो अगस्त-१२ तारिखका गरिने भएको छ
१६ औ रोंधी साँझ कार्यक्रमका लागी नेपालदेखि चर्चित गायक दीपक लिम्बू गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनी लाई जापान बोलाइने भएको छ! आउदो अगस्त-१६ तारीख आइतबारका दिन ४.०० बजे देखि टोक्योमा अवस्थित इकेगामी खाईकन हलमा गरिने १६ औ रोंधी साँझ कार्यक्रमलाइ भब्य रुपमा सम्पन्न गर्नका लागी धीं का सल्लाहकार प्रमुख ओम प्रकाश तमु संयोजक र सांस्कृतिक संयोजक युक्त मान तमुको सह-संयोजक्त्वामा समिति गठन गरिएको छ !

»More

तमु धीं जापानको आकस्मिक बैठक

कुमार तमु - टोक्यो, जापान

तमु धीं जापानको आकस्मिक बैठकले बिगत केही दिन दिन अघि संस्थाका महासचिवले दिनु भएको राजीनामा बारे बृहद रुपमा छलफल गरी राजीनामा फिर्ता गर्ने निर्णय गरेको छ | संस्थाको तेश्रो बैठकमा केही बिषयमा बिबाद बढदै गए पछि महासचिव कुमार तमुले राजीनामा दिनु भएको थियो |

»More

ईश्वर र सुरेन्द्रलाई जापानमा विदाई

कुमार तमु,

नमस्ते ब्यान्डका संस्थापक तथा चर्चित गायक इश्वर तमु र नेपाल देखि पाल्नुभएका राष्ट्रिय गणतान्त्रिक युवा मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र बहादुर तमुलाई कार्यक्रमकाबीच तमु धीं जापानले स्याई तथा सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एन आर एन जापानका अध्यक्ष ओम तमुले गायक इश्वर तमु र मोर्चाका अध्यक्ष सुरेन्द्र बहादुर तमुलाई खादा लगाई स्याई तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले गायक तथा तमु धीं का सल्लाहकार इश्वर तमु को शीघ्र

»More

तमू धिं साउदी अरबद्धारा ४ (चार) जना नेपाली घरेलु महिला कामदारको उद्धार,

तमू धिं साउदी अरब

सहयोग सदभाव र एकता हाम्रो प्रमूखता भन्ने मुल नारा लिएर २००४ को नोभेम्बर महिनामा स्थापित तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबले स्थापनाकाल देखि नै बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेकोछ । यसै शिलशिलामा तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरब ७ बर्ष पुरा भएको खुशियालीमा रमदान बिदा ईदमा नेपालबाट ख्याति प्राप्त कलाकारहरुः शर्मिला तमुस्यो, मिरा तमुस्यो, जुनु रिजाल (काफ्ले), सुनिता दुलाल र रामजी खांडलाई झिकाई दमाम, रियाद र जेद्धा शहरमा “तमू धिं साँगितिक सौगात २०११” सम्पन्न गरियो ।

»More

तमु संग्रहालयका लागि २७ लाख संकलन

प्रेम गुरुङ,

p>लमजुङको सदरमुकाम बेशीशहरमा निर्माण हुँदै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैँया संकलन भएको छ ।

गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित तमु -गुरुङ) संग्रहालय सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा सहभागी भएका चन्दादाताबाट यतिका रकम संकलन भएको हो ।

च्यारिटी डिनर कार्यक्रमका संयोजक एकेन्द्र गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कूल आचार्यको

»More

तमु संग्रहालयका लागि २७ लाख संकलन

प्रेम गुरुङ,

p>लमजुङको सदरमुकाम बेशीशहरमा निर्माण हुँदै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैँया संकलन भएको छ ।

गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित तमु -गुरुङ) संग्रहालय सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा सहभागी भएका चन्दादाताबाट यतिका रकम संकलन भएको हो ।

च्यारिटी डिनर कार्यक्रमका संयोजक एकेन्द्र गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कूल आचार्यको

»More