Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

मृगौला पीडित संकलित सहयोग रकम प्रदान

कुमार तमु-टोक्यो,जापान

कास्की जिल्ला सार्दिखोला गाविस वडा नं. ३ खादरजुङ निवासी मृगौला पीडित २५ वर्षिया सिर शोभा तमुको उपचारका लागि जापानमा रहेका नेपालीहरु बाट संकलित सहयोग रकम प्रदान गरिने भएको छ | कास्की भरतपोखरी -७ घर भई बैदेशिक रोजगारीका शिलशिलामा जापानमा रहदै आउनु भएका समाजसेवी निल तमुको पहलमा र जापानिज समाजसेवी मासायोशी किमुराको सहयोगमा जापानमा रहेका दाताहरु

»More

महान पर्व स प्री ल्हो (सर्प बर्ग) ल्होसार कार्यक्रम

कुमार तमु -टोक्यो जापान

तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको गुरुङ जातिहरुको महान पर्व स प्री ल्हो ९सर्प बर्ग० ल्होसार कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकार र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ टोक्यो शिन्जुकुको खाबुची चोकमा अवस्थित युनिभर्सल सिटी हलमा जनवरी-२ तारिखमा भब्यताका साथ सम्पन्न भएको छ १
प्रमुख अतिथि जापानका लागी नेपाली महामहिम राजदुत डा । मदन कुमार भट्टराईले पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गर्नु हुदै प्रवाशी

»More

मनांग सोसाईटी जापानले तमु जातीहरुको महान पर्व ल्होसार

कुमार तमु- टोक्यो,जापान

मनांग सोसाईटी जापानले तमु जातीहरुको महान पर्व ल्होसार पूस पन्ध्र स प्री ल्हो ९सर्प बर्ग० एक औपचारिक कार्यक्रम बिच शुभ-कामना आदान-प्रदान सहित सम्पन्न गरेको छ १
गोतान्तमा अवस्थित मायाँ रेस्टुरेन्टको हलमा जनवरी-छ तारीख साँझ पारिवारिक बातावरणमा पूस पन्ध्र सप्री ल्हो ९सर्प बर्ग०को पावन अवसरमा शुभ-कामना आदान प्रदान गर्दै मनाएइको हो। कार्यक्रममा तमु धीं जापानको निमंत्रणमा नेपाल देखि आमन्त्रित गायक खेमराज तमु र नवनायिका

»More

साउदी अरबका तमूहरुले सप्र्ही ल्होसार धुमधामसंग मनाउने

खेम तमु

बिगत बर्षहरुमा झैँ यस बर्ष पनि साउदी अरबका तमूहरुले सप्र्ही ल्होसार धुमधामसंग मनाउने जमर्को गरिरहेको तमू धीं प्र। के। समिति साउदी अरबले जनाएको छ । यही आउदो २८ डिसेम्बर २०१२ का दिन, दिउसो १२स्०० देखि ४स्०० सम्म, अल्खोबर कोर्निश पार्क कार्यक्रम गरिने हुँदा सम्पूर्ण साउदी अरबमा रहनु हुने तमूहरुमा हार्दिक निमन्त्रण सहित् उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

»More

तमु प्ये ल्हु संघ युएईको ल्होसार तयारी बैठक सम्पन

बरदुवई,

तमु प्ये ल्हु संघ युएईले हिजो ७ डिसेम्बर २०१२, शुक्रबारको दिनमा एभरेष्ट ईन्टरनेशनल होटेल बरदुवईमा ल्होसार तयारी बैठक तथा संघको नियमित बैठक सम्पन्न गरेकोछ । ल्हो पद्धती अनुसार ल्होक्रमा ल्हो स्थानान्तर हुने अर्थात मुप्हु्र ल्होको गमन र सप्ह्री ल्होको प्रवेश हुने शुभ अवसरमा मौलिक तमु परम्परागत रुपमा जाने ल्होको बिदाई तथा आउने ल्होको स्वागत एवं स्वस्ति-शान्ति गरी मनाईने तमु जातिको महान पर्व ल्होसार भव्य र सभ्य रुपमा मनाउने सम्बन्धमा छलफल गर्नको लागि उक्त ल्होसार तयारी बैठक बसेको हो ।

»More

ANNOUNCEMENT FOR ANS EXECUTIVE COMMITTEE OFFICIAL NOMINATION

DCNepal

The America-Nepal Society (ANS), established in 1967, is a nonprofit social and educational organization based in Washington, DC, which comprises of Nepalese, Nepalese-Americans, and friends of Nepal. The purpose of this organization is exclusively charitable, literary and educational to promote understanding and cultural values among Nepalese and Americans and provide a focus for Nepal related activities by sponsoring various events.

»More

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायल शाखा गठन ।

चन्द्र केशी

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalesle Artists Society (INAS) को बिभिन्न देशहरुमा शाखा बिस्तार गर्दै जाने क्रममा इजरायलमा पनि शाखा गठन भएको छ । यहि २२ सेप्टेम्बर २०१२ का दिन इजरायको तेल अभिवको लेबिन्स्की पार्कमा बसेको कलाकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायल शाखा International Nepalesle Artists Society (INAS)-Israel गठन गरेको हो ।

»More

बुद्ध धर्म र राजनीति

भिक्षु मगर थाईलण्ड

बुद्ध धर्ममा राजनीति को सम्बध त्यति सरल छैन जति संस्कृती सँग को सम्बन्ध छ। यसकारण संस्कृती को सम्बध बर्ग हुँदै ब्यक्ति सँग छ। यसैले व्यक्तिगत धर्म को रुपमा उसको सम्बन्ध बुद्ध धर्म सँग सजिलै देखाउन सकिन्छ। राजनीति को सम्बन्ध बुद्ध धर्म सँग व्यक्तिगत र सस्थागत दुबै सँग रहेको हुन्छ। बुद्ध धर्म मा सस्थाबद्द रुपमा दुई अंग रहेको हुन्छ। भिक्षु संघ र उपासक-उपासिक संघ। राजनीति भन्ने शब्द को प्रयोग अनेक अर्थ मा भएको पाइन्छ। बुद्ध धर्म मा व्यक्तिगत र सस्थागत दुबै संग राजनिती को सम्बन्ध देखाउन को लागि हामि ले यी कुरा हरू लाई बिचार गर्नु अती जरुरी हुन्छ।

»More