Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

सरसफाईमा प्यारजुङका आमाहरु

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः लेखक

आमाहरुले प्रयास गर्ने हो भने टोल र छरछिमेक मात्रै होईन, गाउँघरको मुहार नै फर्ेन सकिन्छ । आमाहरुको प्रयासमा नै गाउँ गाउँमा विकास निर्माणका कार्यहरु पनि हुँदै आएका छन् । कहिले चौतरो निर्माण त कहिले वाटोको । आमाहरु जर्ुर्मुराए के हुन्न -, सवथोक हुन्छ, तव पुरुषहरु पनि दंग पर्छन् । यसको गतिलो उदाहरण पर्ूर्वी लमजुङको प्यारजुङको हो । जहाँ, घरैपिच्छेका आमाहरु गाउँको सरसफाईका लागि जुटेका छन् । गाउँमा अत्याधिक फोहरमैला वढेपछि प्यारजुङका आमाहरु गाउँ सरसफाई अभियानमा लागेका हुन् । टोलटोलमा वढ्दै गएको फोहर मैलाले गाउँ दुषित वनाएपछि जागरुक भएर आमाहरु सामूहिक रुपमा गाउँ सरसफाई अभियान लागेका हुन् ।

»More

Holi - The festival of Colours

Bishnu Gurung

The festival of colors which usually falls on Falgun but this time it is on Chaitra 5 (March 20, 2011). It is one of the main festivals of Hindus and it is celebrated in Nepal, India and Sri Lanka with exchanging colors and spraying coloured water on one another.
In Nepal, it is celebrated by throwing lola (meaning water balloon) It usually starts a week ahead by young boys and girls.

»More

ठाडोबत्तीसंगै ठाडोभाका

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्विरः लेखक

Kharaputar ma Thado Bhaka लमजुङकोर् इशानेश्वर यसपटक ठाडो भाखामय बन्यो । सन्तानको बर माग्दै ठाडोबत्ती बाल्नर् इशानेश्वर महादेवको मन्दिर पुगेका भक्तालु ठाडोभाखा नसुनेको सायद विरलै होलान् । ठाडोबत्ती बालिरहेका भक्तजनहरुलाई समेत मोहित पार्नेगरि ठाडो भाखा गुञ्जिँदा उनीहरु मञ्च अगाडि उभिँदाको छिप्पिँदो रात, साँच्चै नै मनमोहक बनेको थियो । महा शिरवात्रीको अवसर पारेर आयोजना गरिएको ३ दिने मेलाको प्रमुख आकर्षाको केन्द्रविन्दु ठाडो भाखा बन्यो । दक्षिणपश्चिमी लमजुङको सुन्दर स्थलर् इशानेश्वर पुगेका जो कोहीले पनि यसपटकको शिवरात्री ठाडो भाखा सुनेरै विताए । पश्चिमाञ्चलकै बहुचर्चित तथा पछिल्लो समय लोपुन्मुख भाखाको रुपमा रहेको ठाडो यो भाखा

»More

Bryan Adams mania

Bishnu Gurung

I m not a die heart fan of Adams as my mood changes as the seasons goes but I love most of his songs "Please Forgive"," Everything I Do, I do it for you". This historic concert which was held on 19 February at Dashrath Stadium made me flip the daily newspapers and go on googling for hours to know more about it. As it was widely covered on national Medias and the controversy between the employee of Dashrath Stadium and their demands just few days ahead the Concerts put me lots of questions in my head.

»More

जुरुक्कै उचाल्यो कलाकारले

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्विरः लेखक

हिमपात र हिउँदे झरीको समेत प्रवाह नगरी ओइरिएका दर्शकलाई कलाकारको कला र गलाले जुरुक्कै उचाल्यो । सदरमुकाम वेसीशरहको सहजी खेल मैदानमा आयोजना गरिएको आदिवासी जनजाति महोत्सवमा लमजुङको उपज मानिएका राजु परियार साथै गायक तथा संगीतकार दर्ुगा गुरुङ, बद्री पंगेनी लगायतका कालाकारका प्रस्तुतिले महोत्सव नै उचालियो ।
नेपाल पर्यटन बर्षसन् २०११ लाई सफल पार्न र आदिवासी जनजातिको संस्कृतिलाई संरक्षण एवं सर्ंवर्द्धन गर्न आयोजना गरिएको महोत्सवमा कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जनमात्रै दिलाएनन्, कहिल हँसाए त कहिले नचाए ।

»More

Shopping in cyberspace

SANJEEV GIRI

With Valentine's Day approaching, online shopping malls have reported a surge in business. Sending gifts, cakes and flowers over the Internet through online sellers like , www.thamel.com and www.estorenepal.com , among others, is catching on as buyers can save themselves the hassle of rushing everywhere to look for presents to give their near and dear ones. Online shopping also takes care of delivery, and payment can be made conveniently through credit card, e-banking, ATM or mobile phone.

»More

विदेशबाट फर्केर स्वदेशमै व्यवसाय

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

पैसा कमाउनकै लागि विदेश जानु पर्छ भन्ने मान्यतालाई तोडेर लमजुङका एक युवकले स्वदेशमै मनग्ये आम्दानी गर्न थालेकाछन् ।
उनको कमाईले आफ्नो परिवारमात्रै पालिएको छैन, हिजाअस्ति अरुसंग लिएको ऋण समेत चुक्ता गर्न सक्षम भएकाछन् ।
पर्ूर्वी लमजुङको हिलेटक्सार गाउँ विकास समिति वडा नम्बर ९, चितुवावनका ४२ बषिर्य प्रमेबहादुर तामाङ यतिवेला लाखौँ युवाहरुका लागि उदाहरणीय पात्र बनेकाछन् । सदरमुकाम वेसीशहरमा 'नान गृह' संचालन गरि विदेशमै गएर पैसा कमाउनेलाई दह्रो झड्का दिन समेत सफल भएकाछन् ।

»More

मलाई आज वहाँको सार्है याद आयो

हुम सुनारी मगर

आज भन्दा लगभग एक बर्ष अगाडि होला सुक्रबारको दिन थियो, दमामबाट मेरो घरमा ५ जना पाहुनाहरु (श्री कृष्ण शर्मा सुबेदी ज्यु, श्री ओम घले ज्यु, श्री तिलक गुरुङ ज्यु, श्री प्रेम भण्डारी ज्यु अनि साथमा अर्को एक जना अपरीचित) आउनु भएको थियो, वहाँहरु मध्य एक जना अपरिचित पहुना अति नै भलादमी देखिने, जति बेला पनि मुस्कुराइरहने, अनाबश्यक

»More