Media Partners

www.elamjung.com on Facebook

हाईहाई तिलक

आश गुरुङ 'प्रतीक'

पाहुना भन्ने वित्तिकै भुत्तुकै हुने लमजुङका आमा समूह, आफूलाई सहयोग गर्नेहरुलाई देउतासरहै ठान्छन् । हुन पनि लमजुङको आमा समूहले गर्ने विकास निर्माणका कार्यहरु पाहुनाको सहयोगवाट नै धानिएको छ । धारापँधेरो निर्माण होस् या बाटोचौतारो बनाउन, आमा समूहले नाचगान

»More

हिमालपारि आनी

आश गुरुङ 'प्रतीक'
तस्वीरः विनोद गुरुङ/कमान गुरुङ

Ani Choying Drolma एकीकृत माओवादीले राजधानी काठमाडौँ लगायत देशका सवै जिल्लामा हड्ताल मच्चाईरहेको वेला हिमालपारिको जिल्ला मनाङ भने शान्त देखिन्थ्यो । सदरमुकाम चामेबाहेक अरु गाविसका हड्तालको प्रभाव परेन् । त्यही बेला पहिलो पटक मनाङ पुगेकी चर्चित बौद्धमार्गी

»More

विज्ञानलाई चुनौती दिैँदै डिट्ठा

आश गुरुङ 'प्रतीक'
lamjungnews@gmail.com

Gurung Film Dithaमुखियाको छोरो अजय शहरमा डाक्टरी पढ्छन् । गाउँमा युवाको नेतृत्व भने डिट्ठाले गर्छ, जस्का कारण गाउँमा अमन चयन हुन्छ । मुखिया बुढाहरुको नेतृत्व हो भने डिट्ठा युवाहरुको । यी दर्ुइ परिवारबीचको द्वन्दनै गाउँको कथा हो । समाजमा हर्ुकँदै गरेकी बैँशालु पम्फालाई गुरुङ परम्परा अनुसार पुङ -गुरुङ संस्कार अनुसार दुलही माग्दा प्रयोग गरिने रक्सीको टुवा)

»More

चौथो पुस्ताको घाँटू मोह

आश गुरुङ 'प्रतीक'
तस्वीरः लेखक
lamjungnews@gmail.com

Ghanto घलेगाउँकी ७५ बषिर्या अगम गुरुङ, १२ बषिर्य शेषकुमारी गुरुङ र ११ बषिर्या कुमिनी गुरुङलाई हात समात्दै घाँटू सिकाई रहेकी छन् । पहिलोपटक भएकाले शेषकुमारी र कुमिनीलाई गाह्रो परेको छ । नयाँ पुस्ताले परम्परागत संस्कृतिलाई भुल्दै गएपछि घाँटुलाई बचाउन घलेगाउँमा अहिले घाँटू सिकाउने अभियान थालिएको छ ।

»More

भञ्ज्याङ चढ्न तछाडमछाड

आश गुरुङ 'प्रतीक'
तस्वीरः लेखक
lamjungnews@gmail.com

Thorang अमेरिकी नागरिक वीलियमले विश्वकै अग्लो थोराङ भञ्ज्याङ १० पटक चढिसके । थोराङ चढ्न अमेरिकी पर्यटक कमैमात्रामा आउने गर्छन् । एक विश्वविद्यालयको प्रोफेसर समेत रहेका उनले नेपाल बाहेकका धेरै भञ्ज्याङहरु चढिसकेकाछन् । 'नेपालमा जस्तो हिमालहरु अन्त छैन' उनले अंग्रेजीमा भने, 'त्यसैले त ६५ वर्षो उमेरमा पनि म नेपाल आईरहेको छु ।'

»More

पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल राम्दीमा रहेको पक्कि पुल जिर्ण

हरि बहादुर सारुमगर

Ramdi Bridge लुम्विनी र गण्डकी अन्चललाई जोड्ने पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल राम्दीमा रहेको पक्कि पुल दिनानु दिन जिर्ण हुदै जादा समेत सरोकारवालाको ध्यान नजांदा स्थानीय बासिन्दा चिन्तामा गरेका छन् । सुनौली पोखरा जोड्ने सिदार्थ राजमार्ग अन्र्तगत पर्ने ३२ वटा साना ठूला पुलहरु मध्ये काली गण्डकीमा रहेको सवै भन्दा ठूला राम्दी पुलको उचित मर्मत सम्भार हुन नसक्दा पुल धरापमा परिणत हुदै गएको छ ।

»More

राज गर्दै राजु

आश गुरुङ 'प्रतीक',
lamjungnews@gmail.com

Raju Pariyar लमजुङमा आयोजना गरिएका कार्यक्रममा विरलै होलान्, जहाँ राजु परियार नदेखिएको र नभेटिएको । उनी आफ्नो गृह जिल्ला भएकै नाताले हरेक कार्यक्रममा आउने गर्छन् र लमजुङका वासिन्दाले पनि सहजै स्वीकार्छन् । लमजुङ आउने सुइँको पाउने वित्तिकै मन्त्रीलाई लिन झैँ उनका

»More

मेहेनती पत्रकार

आश गुरुङ 'प्रतीक'
तस्वीर : लेखक
lamjungnews@gmail.com

Krishna Lamichhane पत्रकारको काम समाचार संकलन गर्नु, लेख्नु, सम्पादन गर्नु र प्रशारण/प्रकाशन गर्नु हो । फर्ुसदिला पत्रकारहरु कोही ब्यापार गर्छन्, कोही जग्गाको कारोवार गर्छन् त, कोही म्यानपावरको काम । जुवातास खेलेर दिनसमेत विताउने उनीहरु दर्ुइ नम्बरी धन्दा गर्न समेत पछि पर्दैनन् ।

»More