– केशब बोहरा
देश धेरै पटक दुर्घटनामा फसि सकेको छ। अहिले पनि मानिसहरुले अब पनि शान्ति होला भनेर पुरै आश गरि सकेको अवस्था छैन। बिश्वास पनि कसरी गर्ने देशमा अहिले पनि हत्या हिंसा कायमै छ। मानिसहरु दिनहुं बिभिन्न हतियारधारी समुहबाट अपहरण हुदै मारिने क्रम जारी रहेको छ। स्वयम सरकार चलार्इ रहेका राजनीतिक दलहरु माओबादी र एमालेका भातृ संगठनहरु वाइसिएल र युथफोर्स दुबै कानुन हाँतमा लिएर हिसा मच्चाउन तल्लिन छन।
»More
प्रताप ढुंगाना
- palwaysja@hotmail.com-
Mob: +974-5176487
अनेकतामा एकता, असमनता मा समानता र समययुनिटि लाईफको प्रतिबद्धता भन्ने मुलनारा बोकी
२०६२ साल फागुन १७ गते फिना वल्ड नेपाल बहुउदेश्यीय सहकारी सस्था काठमाण्डौ सामाखुसी
चोकमा स्थापना गरि आङ्खनो यात्रा सुरु गरेको एसोरेन्स युनिटि लाईफ ईन्टरानेशनल आज
नेपालमा मात्र नभई बिदेशमा बस्ने नेपाली हरुको पनि मन जित्न सफल भएको छ ।
»More
-दीर्घराज प्रसाई
एकपछि अर्कोगर्दै कुचक्री र परचक्रीहरुले संयुक्त रुपमा नेपालको अस्तित्व समाप्त पार्न लागिपरेका छन् । हिजो प्रजातन्त्रको सुदृढीकरणको लागि लडेकाहरु निरंकुश तथा र्सवसत्तावादी बनेकाछन् । अहिले नेपालको र्सार्वभौमसत्ता खतरामा छ । नेपालको अधोगतिको कारक नेपाली कांग्रेसका गिरिजाप्रसाद र उनका आसेपासे दलालहरु नैं हुन् । कांग्रेसीसत्ता भ्रष्टाचार र कुशासनको जड भएकाले राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको वेहाल भएको छ ।
»More
- नवराज पथिक
प्रहरी प्रशासन जिल्लाको सुरक्षाको मुख्य निकाय हो । राज्यको कानुनको पालना गराउने । कानुनको पालना नगर्नेलाई कानुनको दायरामा ल्याई कारबाहीको प्रक्रियामा लैजाने । शान्ति सुव्यवस्था कायम गर्ने गराउने । यदि कहीँ कतैबाट सुरक्षा अवस्था र सामाजिक मर्यादा विपरितका काम भए भने त्यसलाई नियन्त्रण गर्ने र आम नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने दायित्व प्रहरी प्रशासनको हो ।
»More
पुरुशोत्तम सुबेदी -बेल्जियम
कहिले काही कुनै समयका केही महत्वपूर्ण पल वा क्षणहरु ले मानस पटलमा डेरा जमाउछन । मानिसको जीवनमा बिर्सनै नसकिने गरी कुनै त्यस्तो दिन गुज्रिरहेको हुन्छ । जुन सम्बन्धित ब्यक्तीको नेरा फेरा सपनामा पनि कहिले काही स्मरण हुने गर्छ । नेपालका शासकहरुको अब्यवस्थित सत्ता संचालनको मारमा लाखौं बेरोजगार नेपाली रोजगार को सिलसिलामा भारतमा कार्यरत छन । रोजगारकै सिलसिलामा म पनि भारतको नयाँ दिल्लीमा एक्लै एउटा सानो जागिरमा संलग्न थिए ।
»More
-दामोदरप्रसाद आचार्य
लुभेन, बेल्जियम
२०५२ साल फाल्गुण १ गतेबाट प्रतिरोध स्वरुप जनताको वास्तविक न्यायको पक्षमा उठेको दश वर्षो महान जनयुद्ध र त्यसको जगबाट विकशित महान जनआन्दोलन-२ को मर्म र भावना अनुसार संविधानसभाको पहिलो बैठकमार्फ नेपालले विश्वलाई नै नयाँ उदाहरण दिदै २४० वर्षो सामन्ती निरकुश राजतन्त्रलाई हार्दिकतापूर्बक समुल अन्त्य गर्दै नयाँ इतिहास कायम गरेको छ ।
»More
Maya Rijaal
सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा उभिएकी हुन्थिन् । जब म उनको नजिकबाट गुज्रन्थें, उनी मुस्कुराउने गर्थिन्, यद्यपि दुई चार दिन त भ्रममा परेको थिएँ
»More
ऋषि पाण्डेय
अर्घाखाँची, भवगती ५
हाल दुवई
अमेरिकी इतिहासमा पहिलो अफि्रकी अमेरिकन राष्ट्रपति चुनिनु आफैमा महत्वपूर्ण पक्ष हो । आफनो
जीतलाई शुनिश्चित पार्न वाराक ओवामाले निकै ठुलो मेहनत र परिश्रम लगाएका छन ।
एकातिर आफनै जीवनका चुनैतिपूर्ण संघर्षहरु, अकोतर्फडेमोक्रेडिट पार्टी भित्रै बाट
राष्ट्रपतिको पदमा उमेद्धारी दिएकी सिनेटर हिलारी क्लिन्टन संगको कडा प्रतिस्पर्धा
।
»More